Tej Kumar Kurumbang

Tej Kumar Kurumbang Active Politician with Rashtriya Prajatantra Party
(1)

इस्वरीय शत्तीलाइ मानवले सिरिफ कपि गर्ने मात्र हो ।
30/04/2026

इस्वरीय शत्तीलाइ मानवले सिरिफ कपि गर्ने मात्र हो ।

3375 likes, 35 comments. “ 😭😭😭😭 ”

18/04/2026

नयाँ सरकारको चमत्कार डिजेल भन्दा रु.१८/- ले सस्तो पेट्रोल ।
उस्तै परे टाउकोले टेकेर पनि हिड्न तयार छ नेपाली जनता ।

16/04/2026

प्रति लिटर रु.१३९/- को डिजेल रु.२३९/- पुराइ १ लिटर डिजेलमा रु.१००/- मुल्य वृद्धि गराउने सरकारले निर्माण काम भएन भन्नू , केराको थाम छामेर हात्तीको खुट्टा भने जस्तै हो ।

14/04/2026

भगवान भन्दा ठुलो र मन्दिर भन्दा ठुलो सान्दर्भिक ब्याख्या !

14/04/2026

76 likes, 12 comments. Check out Sunita Kurumbang’s post.

13/04/2026
नेपालको इतिहासमा सबै भन्दा धनी सरकार रासपा को सरकार ! आय श्रोत पनि देखाउनु पर्ला नि ! नयाँ सरकार बाटै सम्पत्ति शुद्धिकरण...
13/04/2026

नेपालको इतिहासमा सबै भन्दा धनी सरकार रासपा को सरकार ! आय श्रोत पनि देखाउनु पर्ला नि ! नयाँ सरकार बाटै सम्पत्ति शुद्धिकरण शुरु गर्नुपर्छ ।

Address

Panchthar
Phidim
44600

Website

Alerts

Be the first to know and let us send you an email when Tej Kumar Kurumbang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share