16/01/2026
लिम्बुवानको इतिहास (भाग ३): लिम्बुकान भूमी र राज्य माथी भएको धोका र आजको राजनीति।
'जबसम्म सुर्य चन्द्र रहन्छन्' भन्ने कसम कसले तोड्यो लिम्बुवानको ऐतिहासिकता र भूमी अधिकार राजा महेन्द्रको भूमिसुधारले बि.स. २०२१ सालमा षड्यन्त्रपूर्वक खोसिएको हो। कसरी १८३१ को सन्धिलाई खारेज गरेर किपट खोस्यो, आजको लिम्बुवान आन्दोलन नयाँ माग होइन, त्यही पुरानो धोकाको परिणाम हो। इतिहास नबुझी आजको राजनीति बुझिदैन, आजको लिम्बुवान आन्दोलन त्यहीँ इतिहासको निरन्तरता मात्र हो।
जम्मा ४ मिनेटको भिडियी लाई एक पटक सुन्ने कष्ट गरौं ।
History of Limbuwan (Part 3): The betrayal of Limbuwan land and state and today's politics.
Who broke the oath of 'As long as the sun and moon remain'? The historicity and land rights of Limbuwan were taken away by King Mahendra's land reform in 2021 BS. How the treaty of 1831 was revoked and the land was taken away, today's Limbuwan movement is not a new demand, it is the result of the same old betrayal. Without understanding history, today's politics cannot be understood, today's Limbuwan movement is just a continuation of that history.