Sesehang laoti

Sesehang laoti प्रकृतिकाे अनुपम उपहार हाे जीवन
बुवा+आमा💗
(AB+ Blod group)
जीते जीवन हारे जीवनकाे पाठ

⚽ नेपाली समय अनुसारफिफा विश्वकप २०२६ खेल तालिका​समूह A​जेठ २९: मेक्सिको VS दक्षिण अफ्रिका — राति १२:४५ बजे​जेठ २९: दक्षि...
24/05/2026

⚽ नेपाली समय अनुसार
फिफा विश्वकप २०२६ खेल तालिका
​समूह A
​जेठ २९: मेक्सिको VS दक्षिण अफ्रिका — राति १२:४५ बजे
​जेठ २९: दक्षिण कोरिया VS चेक रिपब्लिक — राति ७:४५ बजे
​असार ४: चेक रिपब्लिक VS दक्षिण अफ्रिका — राति ९:४५ बजे
​असार ५: मेक्सिको VS दक्षिण कोरिया — राति ६:४५ बजे
​असार ११: दक्षिण अफ्रिका VS दक्षिण कोरिया — राति ६:४५ बजे
​असार ११: चेक रिपब्लिक VS मेक्सिको — राति ६:४५ बजे
​समूह B
​जेठ ३०: क्यानाडा VS बोस्निया — राति १२:४५ बजे
​जेठ ३१: कतार VS स्विट्जरल्याण्ड — राति १२:४५ बजे
​असार ५: स्विट्जरल्याण्ड VS बोस्निया — राति १२:४५ बजे
​असार ५: क्यानाडा VS कतार — राति ३:४५ बजे
​असार ११: स्विट्जरल्याण्ड VS क्यानाडा — राति १२:४५ बजे
​असार ११: बोस्निया VS कतार — राति १२:४५ बजे
​समूह C
​जेठ ३१: ब्राजिल VS मोरक्को — राति ३:४५ बजे
​जेठ ३१: हाइटी VS स्कटल्याण्ड — राति ६:४५ बजे
​असार ६: स्कटल्याण्ड VS मोरक्को — राति ३:४५ बजे
​असार ६: ब्राजिल VS हाइटी — राति ६:१५ बजे
​असार ११: मोरक्को VS हाइटी — राति ३:४५ बजे
​असार ११: स्कटल्याण्ड VS ब्राजिल — राति ३:४५ बजे
​समूह D
​जेठ ३०: अमेरिका VS पराग्वे — राति ६:४५ बजे
​जेठ ३१: अष्ट्रेलिया VS टर्किए — राति ९:४५ बजे
​असार ६: अमेरिका VS अष्ट्रेलिया — राति १२:४५ बजे
​असार ६: टर्किए VS पराग्वे — राति ८:४५ बजे
​असार १२: टर्किए VS अमेरिका — राति ७:४५ बजे
​असार १२: पराग्वे VS अष्ट्रेलिया — राति ७:४५ बजे
​समूह E
​जेठ ३१: जर्मनी VS कुराकाओ — राति १०:४५ बजे
​असार १: आइभोरी कोस्ट VS इक्वेडर — राति ४:४५ बजे
​असार ७: जर्मनी VS आइभोरी कोस्ट — राति १:४५ बजे
​असार ७: इक्वेडर VS कुराकाओ — राति ५:४५ बजे
​असार १२: कुराकाओ VS आइभोरी कोस्ट — राति १:४५ बजे
​असार १२: इक्वेडर VS जर्मनी — राति १:४५ बजे
​समूह F
​असार १: नेदरल्याण्ड्स VS जापान — राति १:४५ बजे
​असार १: स्वीडेन VS ट्युनिसिया — राति ७:४५ बजे
​असार ६: नेदरल्याण्ड्स VS स्वीडेन — राति १०:४५ बजे
​असार ७: ट्युनिसिया VS जापान — राति ९:४५ बजे
​असार १२: ट्युनिसिया VS नेदरल्याण्ड्स — राति ४:४५ बजे
​असार १२: जापान VS स्वीडेन — राति ४:४५ बजे
​समूह G
​असार २: बेल्जियम VS इजिप्ट — राति १२:४५ बजे
​असार २: इरान VS न्युजिल्याण्ड — राति ६:४५ बजे
​असार ८: बेल्जियम VS इरान — राति १२:४५ बजे
​असार ८: न्युजिल्याण्ड VS इजिप्ट — राति ६:४५ बजे
​असार १३: न्युजिल्याण्ड VS बेल्जियम — राति ८:४५ बजे
​असार १३: इजिप्ट VS इरान — राति ८:४५ बजे
​समूह H
​असार १: textस्पेन VS केप भर्डे — राति ९:४५ बजे
​असार २: साउदी अरेबिया VS उरुग्वे — राति ३:४५ बजे
​असार ७: textस्पेन VS साउदी अरेबिया — राति ९:४५ बजे
​असार ८: उरुग्वे VS केप भर्डे — राति ३:४५ बजे
​असार १३: केप भर्डे VS साउदी अरेबिया — राति ५:४५ बजे
​असार १३: उरुग्वे VS स्पेन — राति ५:४५ बजे
​समूह I
​असार ३: फ्रान्स VS सेनेगल — राति १२:४५ बजे
​असार ३: इराक VS नर्वे — राति ३:४५ बजे
​असार ९: फ्रान्स VS इराक — राति २:४५ बजे
​असार ९: नर्वे VS सेनेगल — राति ५:४५ बजे
​असार १३: नर्वे VS फ्रान्स — राति १२:४५ बजे
​असार १३: सेनेगल VS इराक — राति १२:४५ बजे
​समूह J
​असार ३: अर्जेन्टिना VS अल्जेरिया — राति ६:४५ बजे
​असार ३: अस्ट्रिया VS जोर्डन — राति ९:४५ बजे
​असार ८: अर्जेन्टिना VS अस्ट्रिया — राति १०:४५ बजे
​असार ९: जोर्डन VS अल्जेरिया — राति ८:४५ बजे
​असार १४: अल्जेरिया VS अस्ट्रिया — राति ७:४५ बजे
​असार १४: जोर्डन VS अर्जेन्टिना — राति ७:४५ बजे
​समूह K
​असार ३: पोर्चुगल VS डीआर कंगो — राति १०:४५ बजे
​असार ४: उज्बेकिस्तान VS कोलम्बिया — राति ७:४५ बजे
​असार ९: पोर्चुगल VS उज्बेकिस्तान — राति १०:४५ बजे
​असार १०: कोलम्बिया VS डीआर कंगो — राति ७:४५ बजे
​असार १४: कोलम्बिया VS पोर्चुगल — राति ५:१५ बजे
​असार १४: डीआर कंगो VS उज्बेकिस्तान — राति ५:१५ बजे
​समूह L
​असार ४: इङ्गल्याण्ड VS क्रोएसिया — राति १:४५ बजे
​असार ४: घाना VS पानामा — राति ४:४५ बजे
​असार १०: इङ्गल्याण्ड VS घाना — राति १:४५ बजे
​असार १०: पानामा VS क्रोएसिया — राति ५:४५ बजे
​असार १४: पानामा VS इङ्गल्याण्ड — राति २:४५ बजे
​असार १४: क्रोएसिया VS घाना — राति २:४५ बजे
​🏆 नकआउट चरण (Knockout Stage)
​राउण्ड अफ ३२: असार १५ देखि असार २० सम्म
​राउण्ड अफ १६: असार २० देखि असार २४ सम्म
​क्वार्टरफाइनल: असार २६ देखि असार २८ सम्म
​सेमिफाइनल: असार ३१ र असार ३२ मा
​तेस्रो स्थानको खेल: साउन ३ गते
​फाइनल खेल: साउन ४ गते, मध्यरात १२:४५ बजे

Sad news😥संखुवासभा - सङ्खुवासभाको मकालु गाउँपालिका-५ माङ्सिमा स्थित फोक्टे क्षेत्रमा आज बिहान आएको पहिरोमा परी करीव २ सय...
24/05/2026

Sad news😥
संखुवासभा - सङ्खुवासभाको मकालु गाउँपालिका-५ माङ्सिमा स्थित फोक्टे क्षेत्रमा आज बिहान आएको पहिरोमा परी करीव २ सय बडी भेडा पुरिएका छन्।

प्रहरीका अनुसार स्थानीय दलबहादुर गुरुङको भेडीगोठ माथिबाट आएको पहिरोले बगाउँदा गोठमा रहेका २५० भेडामध्ये २१८ भेडा बेपत्ता भएका छन्। बेपत्ता भेडा खोजीका क्रममा हालसम्म ३२ भेडा मात्रै जीवित फेला पारेका छन् भने बाँकी भेडा पहिरोमा पुरिएको आशंका गरिएको छ।

पहिराेमा परि गोठाला २० वर्षीय झलक गुरुङ घाइते भएका छन्। उनको शरीरकाे विभिन्न भागमा चोट लागेको बताइएको छ। अर्का गोठाला कमल गुरुङ भने सकुशल रहेको प्रहरीले जनाएको छ।
दुर्गम हिमाली क्षेत्र भएकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको जनाईएकाेछ।

नेपाल प्रहरी अन्तर्गत नुम प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ भने स्थानीयवासी समेत खोज तथा उद्धारमा जुटिरहेका छन्।
लगातारको वर्षासँगै पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेकाले स्थानीयलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।


२०८३-०२-०८ गते बेलुका बाढीले क्षति गरेकाे पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने इन्द्रावती खाेलाकाे पक्कि पुल
24/05/2026

२०८३-०२-०८ गते बेलुका बाढीले क्षति गरेकाे पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने इन्द्रावती खाेलाकाे पक्कि पुल


कुन देशकाे समर्थन तपाईकाे...
24/05/2026

कुन देशकाे समर्थन तपाईकाे...

सबै लाई पाल्ने किसान हाेबादरले बाली खाएपछि थुनेर यातना दिए सरकारले थुन्छ ।न बालीकाे क्षति दिन्छ बरू जेल काेच्छ ।किसान ला...
23/05/2026

सबै लाई पाल्ने किसान हाे
बादरले बाली खाएपछि थुनेर यातना दिए सरकारले थुन्छ ।
न बालीकाे क्षति दिन्छ बरू जेल काेच्छ ।
किसान लाई गार्हाे छ
तस्वीर फेसबुक मार्फत लिएकाे हाे ।


23/05/2026

तमाेरमा माछा मालामाल
पाँचथरकाे उत्तरी क्षेत्र याङवरकमा गए रातिकाे बर्षाले बाढीकाे वितण्डा

22/05/2026

राउटे जीवनशैलीमा बिवाह सुनाै ल

19/05/2026

मिति २०८३-०२-०४ गते
फिदिम १४ निवासी विरामी सावित्रा राई लाई रक्तदान गर्न जुर्याे । बिरामीको स्वास्थ्य लाभकाे कामना गर्दै जीवनकाे याे ११ औ पटक रक्तदान गर्ने अवसर दिनु भएकाेमा धन्यवाद छ र यस्काे श्रेय सुनाैलाे जीवन प्रदान गर्नु हुने आमा बुवा प्रति समर्पित गर्दछु ।

16/05/2026

अहिले फिदिम♥️

14/05/2026

तरिका केटाहरूकाे😂





Video by ranjaya majhi

12/05/2026

लुङ्गि गाेल🤣⚽️







Address

Mechi Hyway
Phidim
57400

Alerts

Be the first to know and let us send you an email when Sesehang laoti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sesehang laoti:

Share