Gandaki Licence Pokhara

Gandaki Licence Pokhara गण्डकी यातायात लाईसेन्स सम्बन्धि सम्पुर्ण सूचना दिने साथै अनलाईन सम्बन्धि सम्पुर्ण कार्य गरिन्छ ।

मिति २०८२।३।२२ देखि २०८२।३।२५ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग B-(Car, Jeep, Van) का लागि दर्ता भई राजश्व बुझाएर लिखित प...
11/07/2025

मिति २०८२।३।२२ देखि २०८२।३।२५ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग B-(Car, Jeep, Van) का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८२।३।३१ गते मंगलबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्चः
१. ट्रायल परीक्षा बिहान १०.०० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान १०.०० बजेबाट ट्रायलमा सहभागी हुनुभन्दा अगाडीसम्म हाँजिर गरिसकेको हुनुपर्नेछ। भिडभाड नगरी ट्रायल दिनुभन्दा अगाडि हाँजिर गर्नुहुन अनुरोध छ।
३. ट्रायलको लागि क्रमअनुसारको आफ्नो पालोमा अनुपस्थित हुने आवेदकलाई सो दिनमा पुनः ट्रायलको व्यवस्था गर्न कार्यालय बाध्य हुनेछैन। तसर्थ आआफ्नो पालोमा भिडभाड नगरी ट्रायल सेन्टरमा उपस्थित हुनुहुन अनुरोध छ।
४. वर्ग B को ट्रायल परीक्षा मिति २०८२।३।३० र ३१ गते २ दिन हुने हुँदा आआफ्नो पालो परेका दिनमा मात्रै कार्यालयमा उपस्थित हुनुहोला। प्रकाशित नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी फेला परेमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
५. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ । भारतीय नागरिकको हकमा दुतावासबाट जारी गरिएको म्याद कायम रहेको दर्ता प्रमाणपत्र, स्थानीय निकायबाट जारी गरिएको बसोबास प्रमाणित र पेशाव्यवसाय गरिरहेको प्रमाणपत्र लिएर आउनुहोला।
६. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
७. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।

मिति २०८२।३।२२ देखि २०८२।३।२५ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग B-(Car, Jeep, Van) का लागि दर्ता भई राजश्व बुझाएर लिखित प...
11/07/2025

मिति २०८२।३।२२ देखि २०८२।३।२५ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग B-(Car, Jeep, Van) का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८२।३।३० गते सोमबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्चः
१. ट्रायल परीक्षा बिहान १०.०० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान १०.०० बजेबाट ट्रायलमा सहभागी हुनुभन्दा अगाडीसम्म हाँजिर गरिसकेको हुनुपर्नेछ। भिडभाड नगरी ट्रायल दिनुभन्दा अगाडि हाँजिर गर्नुहुन अनुरोध छ।
३. ट्रायलको लागि क्रमअनुसारको आफ्नो पालोमा अनुपस्थित हुने आवेदकलाई सो दिनमा पुनः ट्रायलको व्यवस्था गर्न कार्यालय बाध्य हुनेछैन। तसर्थ आआफ्नो पालोमा भिडभाड नगरी ट्रायल सेन्टरमा उपस्थित हुनुहुन अनुरोध छ।
४. वर्ग B को ट्रायल परीक्षा मिति २०८२।३।३० र ३१ गते २ दिन हुने हुँदा आआफ्नो पालो परेका दिनमा मात्रै कार्यालयमा उपस्थित हुनुहोला। प्रकाशित नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी फेला परेमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
५. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ । भारतीय नागरिकको हकमा दुतावासबाट जारी गरिएको म्याद कायम रहेको दर्ता प्रमाणपत्र, स्थानीय निकायबाट जारी गरिएको बसोबास प्रमाणित र पेशाव्यवसाय गरिरहेको प्रमाणपत्र लिएर आउनुहोला।
६. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
७. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।

मिति २०८२।३।२२ देखि २०८२।३।२५ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग A-Motorcycle का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षा...
11/07/2025

मिति २०८२।३।२२ देखि २०८२।३।२५ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग A-Motorcycle का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८२।३।३१ गते मंगलबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्चः
१. ट्रायल परीक्षा बिहान १०.०० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान १०.०० बजेबाट ट्रायलमा सहभागी हुनुभन्दा अगाडीसम्म हाँजिर गरिसकेको हुनुपर्नेछ। भिडभाड नगरी ट्रायल दिनुभन्दा अगाडि हाँजिर गर्नुहुन अनुरोध छ।
३. ट्रायलको लागि क्रमअनुसारको आफ्नो पालोमा अनुपस्थित हुने आवेदकलाई सो दिनमा पुनः ट्रायलको व्यवस्था गर्न कार्यालय बाध्य हुनेछैन। तसर्थ आआफ्नो पालोमा भिडभाड नगरी ट्रायल सेन्टरमा उपस्थित हुनुहुन अनुरोध छ।
४. वर्ग A को ट्रायल परीक्षा मिति २०८२।३।३० र ३१ गते २ दिन हुने हुँदा आआफ्नो पालो परेका दिनमा मात्रै कार्यालयमा उपस्थित हुनुहोला। प्रकाशित नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी फेला परेमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
५. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ । भारतीय नागरिकको हकमा दुतावासबाट जारी गरिएको म्याद कायम रहेको दर्ता प्रमाणपत्र, स्थानीय निकायबाट जारी गरिएको बसोबास प्रमाणित र पेशाव्यवसाय गरिरहेको प्रमाणपत्र लिएर आउनुहोला।
६. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
७. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।

मिति २०८२।३।२२ देखि २०८२।३।२५ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग A-Motorcycle का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षा...
11/07/2025

मिति २०८२।३।२२ देखि २०८२।३।२५ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग A-Motorcycle का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८२।३।३० गते सोमबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्चः
१. ट्रायल परीक्षा बिहान १०.०० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान १०.०० बजेबाट ट्रायलमा सहभागी हुनुभन्दा अगाडीसम्म हाँजिर गरिसकेको हुनुपर्नेछ। भिडभाड नगरी ट्रायल दिनुभन्दा अगाडि हाँजिर गर्नुहुन अनुरोध छ।
३. ट्रायलको लागि क्रमअनुसारको आफ्नो पालोमा अनुपस्थित हुने आवेदकलाई सो दिनमा पुनः ट्रायलको व्यवस्था गर्न कार्यालय बाध्य हुनेछैन। तसर्थ आआफ्नो पालोमा भिडभाड नगरी ट्रायल सेन्टरमा उपस्थित हुनुहुन अनुरोध छ।
४. वर्ग A को ट्रायल परीक्षा मिति २०८२।३।३० र ३१ गते २ दिन हुने हुँदा आआफ्नो पालो परेका दिनमा मात्रै कार्यालयमा उपस्थित हुनुहोला। प्रकाशित नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी फेला परेमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
५. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ । भारतीय नागरिकको हकमा दुतावासबाट जारी गरिएको म्याद कायम रहेको दर्ता प्रमाणपत्र, स्थानीय निकायबाट जारी गरिएको बसोबास प्रमाणित र पेशाव्यवसाय गरिरहेको प्रमाणपत्र लिएर आउनुहोला।
६. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
७. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।

मिति २०८२।३।२२ देखि २०८२।३।२५ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग K-Scooter का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा ...
11/07/2025

मिति २०८२।३।२२ देखि २०८२।३।२५ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग K-Scooter का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८२।४।२ गते शुक्रबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्चः
१. ट्रायल परीक्षा बिहान १०.०० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान १०.०० बजेबाट ट्रायलमा सहभागी हुनुभन्दा अगाडीसम्म हाँजिर गरिसकेको हुनुपर्नेछ। भिडभाड नगरी ट्रायल दिनुभन्दा अगाडि हाँजिर गर्नुहुन अनुरोध छ।
३. ट्रायलको लागि क्रमअनुसारको आफ्नो पालोमा अनुपस्थित हुने आवेदकलाई सो दिनमा पुनः ट्रायलको व्यवस्था गर्न कार्यालय बाध्य हुनेछैन। तसर्थ आआफ्नो पालोमा भिडभाड नगरी ट्रायल सेन्टरमा उपस्थित हुनुहुन अनुरोध छ।
४. प्रकाशित नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी फेला परेमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
५. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ । भारतीय नागरिकको हकमा दुतावासबाट जारी गरिएको म्याद कायम रहेको दर्ता प्रमाणपत्र, स्थानीय निकायबाट जारी गरिएको बसोबास प्रमाणित र पेशाव्यवसाय गरिरहेको प्रमाणपत्र लिएर आउनुहोला।
६. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
७. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।

वर्ग B-Car, Jeep, Van को रिट्रायलका लागि राजस्व जम्मा गरेका मध्ये मिति २०८२।३।२६ गते विहीबार ट्रायल (प्रयोगात्मक) परीक्ष...
07/07/2025

वर्ग B-Car, Jeep, Van को रिट्रायलका लागि राजस्व जम्मा गरेका मध्ये मिति २०८२।३।२६ गते विहीबार ट्रायल (प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्चः
१. ट्रायल परीक्षा बिहान १०.०० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान १०.०० बजेबाट ट्रायलमा सहभागी हुनुभन्दा अगाडीसम्म हाँजिर गरिसकेको हुनुपर्नेछ। भिडभाड नगरी ट्रायल दिनुभन्दा अगाडि हाँजिर गर्नुहुन अनुरोध छ ।
३. ट्रायलको लागि क्रमअनुसारको आफ्नो पालोमा अनुपस्थित हुने आवेदकलाई सो दिनमा पुनः ट्रायलको व्यवस्था गर्न कार्यालय बाध्य हुनेछैन। तसर्थ आआफ्नो पालोमा भिडभाड नगरी ट्रायल सेन्टरमा उपस्थित हुनुहुन अनुरोध छ।
४. यस सूचनामा प्रकाशित नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी फेला परेमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
५. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
६. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
७. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।

वर्ग A-Motorcycle को रिट्रायलका लागि राजस्व जम्मा गरेका मध्ये मिति २०८२।३।२६ गते विहीबार ट्रायल (प्रयोगात्मक) परीक्षा हु...
07/07/2025

वर्ग A-Motorcycle को रिट्रायलका लागि राजस्व जम्मा गरेका मध्ये मिति २०८२।३।२६ गते विहीबार ट्रायल (प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्चः
१. ट्रायल परीक्षा बिहान १०.०० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान १०.०० बजेबाट ट्रायलमा सहभागी हुनुभन्दा अगाडीसम्म हाँजिर गरिसकेको हुनुपर्नेछ। भिडभाड नगरी ट्रायल दिनुभन्दा अगाडि हाँजिर गर्नुहुन अनुरोध छ ।
३. ट्रायलको लागि क्रमअनुसारको आफ्नो पालोमा अनुपस्थित हुने आवेदकलाई सो दिनमा पुनः ट्रायलको व्यवस्था गर्न कार्यालय बाध्य हुनेछैन। तसर्थ आआफ्नो पालोमा भिडभाड नगरी ट्रायल सेन्टरमा उपस्थित हुनुहुन अनुरोध छ।
४. यस सूचनामा प्रकाशित नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी फेला परेमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
५. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
६. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
७. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।

वर्ग K-Scooter को रिट्रायलका लागि राजस्व जम्मा गरेका (मिति २०८२।३।२० गते शुक्रबार स्थगित ट्रायलसमेत) मध्ये मिति २०८२।३।२...
07/07/2025

वर्ग K-Scooter को रिट्रायलका लागि राजस्व जम्मा गरेका (मिति २०८२।३।२० गते शुक्रबार स्थगित ट्रायलसमेत) मध्ये मिति २०८२।३।२५ गते बुधबार ट्रायल (प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्चः
१. ट्रायल परीक्षा बिहान १०.०० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान १०.०० बजेबाट ट्रायलमा सहभागी हुनुभन्दा अगाडीसम्म हाँजिर गरिसकेको हुनुपर्नेछ। भिडभाड नगरी ट्रायल दिनुभन्दा अगाडि हाँजिर गर्नुहुन अनुरोध छ ।
३. ट्रायलको लागि क्रमअनुसारको आफ्नो पालोमा अनुपस्थित हुने आवेदकलाई सो दिनमा पुनः ट्रायलको व्यवस्था गर्न कार्यालय बाध्य हुनेछैन। तसर्थ आआफ्नो पालोमा भिडभाड नगरी ट्रायल सेन्टरमा उपस्थित हुनुहुन अनुरोध छ।
४. यस सूचनामा प्रकाशित नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी फेला परेमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
५. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
६. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
७. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।

मिति २०८२।३।१५ देखि २०८२।३।१८ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग B-(Car, Jeep, Van) का लागि दर्ता भई राजश्व बुझाएर लिखित प...
06/07/2025

मिति २०८२।३।१५ देखि २०८२।३।१८ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग B-(Car, Jeep, Van) का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८२।३।२४ गते मंगलबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्चः
१. ट्रायल परीक्षा बिहान १०.०० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान १०.०० बजेबाट ट्रायलमा सहभागी हुनुभन्दा अगाडीसम्म हाँजिर गरिसकेको हुनुपर्नेछ। भिडभाड नगरी ट्रायल दिनुभन्दा अगाडि हाँजिर गर्नुहुन अनुरोध छ।
३. ट्रायलको लागि क्रमअनुसारको आफ्नो पालोमा अनुपस्थित हुने आवेदकलाई सो दिनमा पुनः ट्रायलको व्यवस्था गर्न कार्यालय बाध्य हुनेछैन। तसर्थ आआफ्नो पालोमा भिडभाड नगरी ट्रायल सेन्टरमा उपस्थित हुनुहुन अनुरोध छ।
४. वर्ग B को ट्रायल परीक्षा मिति २०८२।३।२२, २३ र २४ गते ३ दिन हुने हुँदा आआफ्नो पालो परेका दिनमा मात्रै कार्यालयमा उपस्थित हुनुहोला। प्रकाशित नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी फेला परेमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
५. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ । भारतीय नागरिकको हकमा दुतावासबाट जारी गरिएको म्याद कायम रहेको दर्ता प्रमाणपत्र, स्थानीय निकायबाट जारी गरिएको बसोबास प्रमाणित र पेशाव्यवसाय गरिरहेको प्रमाणपत्र लिएर आउनुहोला।
६. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
७. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।

मिति २०८२।३।१५ देखि २०८२।३।१८ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग B-(Car, Jeep, Van) का लागि दर्ता भई राजश्व बुझाएर लिखित प...
06/07/2025

मिति २०८२।३।१५ देखि २०८२।३।१८ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग B-(Car, Jeep, Van) का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८२।३।२३ गते सोमबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्चः
१. ट्रायल परीक्षा बिहान १०.०० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान १०.०० बजेबाट ट्रायलमा सहभागी हुनुभन्दा अगाडीसम्म हाँजिर गरिसकेको हुनुपर्नेछ। भिडभाड नगरी ट्रायल दिनुभन्दा अगाडि हाँजिर गर्नुहुन अनुरोध छ।
३. ट्रायलको लागि क्रमअनुसारको आफ्नो पालोमा अनुपस्थित हुने आवेदकलाई सो दिनमा पुनः ट्रायलको व्यवस्था गर्न कार्यालय बाध्य हुनेछैन। तसर्थ आआफ्नो पालोमा भिडभाड नगरी ट्रायल सेन्टरमा उपस्थित हुनुहुन अनुरोध छ।
४. वर्ग B को ट्रायल परीक्षा मिति २०८२।३।२२, २३ र २४ गते ३ दिन हुने हुँदा आआफ्नो पालो परेका दिनमा मात्रै कार्यालयमा उपस्थित हुनुहोला। प्रकाशित नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी फेला परेमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
५. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ । भारतीय नागरिकको हकमा दुतावासबाट जारी गरिएको म्याद कायम रहेको दर्ता प्रमाणपत्र, स्थानीय निकायबाट जारी गरिएको बसोबास प्रमाणित र पेशाव्यवसाय गरिरहेको प्रमाणपत्र लिएर आउनुहोला।
६. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
७. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।

मिति २०८२।३।१५ देखि २०८२।३।१८ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग B-(Car, Jeep, Van) का लागि दर्ता भई राजश्व बुझाएर लिखित प...
06/07/2025

मिति २०८२।३।१५ देखि २०८२।३।१८ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग B-(Car, Jeep, Van) का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८२।३।२२ गते आइतबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्चः
१. ट्रायल परीक्षा बिहान १०.०० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान १०.०० बजेबाट ट्रायलमा सहभागी हुनुभन्दा अगाडीसम्म हाँजिर गरिसकेको हुनुपर्नेछ। भिडभाड नगरी ट्रायल दिनुभन्दा अगाडि हाँजिर गर्नुहुन अनुरोध छ।
३. ट्रायलको लागि क्रमअनुसारको आफ्नो पालोमा अनुपस्थित हुने आवेदकलाई सो दिनमा पुनः ट्रायलको व्यवस्था गर्न कार्यालय बाध्य हुनेछैन। तसर्थ आआफ्नो पालोमा भिडभाड नगरी ट्रायल सेन्टरमा उपस्थित हुनुहुन अनुरोध छ।
४. वर्ग B को ट्रायल परीक्षा मिति २०८२।३।२२, २३ र २४ गते ३ दिन हुने हुँदा आआफ्नो पालो परेका दिनमा मात्रै कार्यालयमा उपस्थित हुनुहोला। प्रकाशित नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी फेला परेमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
५. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ । भारतीय नागरिकको हकमा दुतावासबाट जारी गरिएको म्याद कायम रहेको दर्ता प्रमाणपत्र, स्थानीय निकायबाट जारी गरिएको बसोबास प्रमाणित र पेशाव्यवसाय गरिरहेको प्रमाणपत्र लिएर आउनुहोला।
६. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
७. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।

मिति २०८२।३।१५ देखि २०८२।३।१८ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग A-Motorcycle का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षा...
06/07/2025

मिति २०८२।३।१५ देखि २०८२।३।१८ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग A-Motorcycle का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८२।३।२४ गते मंगलबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्चः
१. ट्रायल परीक्षा बिहान १०.०० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान १०.०० बजेबाट ट्रायलमा सहभागी हुनुभन्दा अगाडीसम्म हाँजिर गरिसकेको हुनुपर्नेछ। भिडभाड नगरी ट्रायल दिनुभन्दा अगाडि हाँजिर गर्नुहुन अनुरोध छ।
३. ट्रायलको लागि क्रमअनुसारको आफ्नो पालोमा अनुपस्थित हुने आवेदकलाई सो दिनमा पुनः ट्रायलको व्यवस्था गर्न कार्यालय बाध्य हुनेछैन। तसर्थ आआफ्नो पालोमा भिडभाड नगरी ट्रायल सेन्टरमा उपस्थित हुनुहुन अनुरोध छ।
४. वर्ग A को ट्रायल परीक्षा मिति २०८२।३।२३ र २४ गते २ दिन हुने हुँदा आआफ्नो पालो परेका दिनमा मात्रै कार्यालयमा उपस्थित हुनुहोला। प्रकाशित नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी फेला परेमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
५. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ । भारतीय नागरिकको हकमा दुतावासबाट जारी गरिएको म्याद कायम रहेको दर्ता प्रमाणपत्र, स्थानीय निकायबाट जारी गरिएको बसोबास प्रमाणित र पेशाव्यवसाय गरिरहेको प्रमाणपत्र लिएर आउनुहोला।
६. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
७. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।

Address

Pokhar

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 06:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Saturday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when Gandaki Licence Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share