Asalkhabar.com

Asalkhabar.com Asalkhabar.com is a newsportal.

30/06/2025

पोखरा महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष शाहारा प्रधान ज्यू संग वडा कार्यालयले गर्दै आइरहेको विकासका गतिविधिहरु तथा भावी योजनाबारे असल संवादमा कुराकानी .

Asal Sambad m
Guest : Sahara Pradhan , Chairperson , Ward 01 , Pokhara Metropolitan City
Presenter : Prakash Khadka
Camera : Bishnu Baral

पोखरा महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष शाहारा प्रधान ज्यू संग वडा कार्यालयले गर्दै आइरहेको विकासका गतिविधिहरु तथा भ...
29/06/2025

पोखरा महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष शाहारा प्रधान ज्यू संग वडा कार्यालयले गर्दै आइरहेको विकासका गतिविधिहरु तथा भावी योजनाबारे असल संवादमा कुराकानी .

Asal Sambad m
Guest : Sahara Pradhan , Chairperson , Ward 01 , Pokhara Metropolitiancity
Presenter : Prakash Khadka
Camera : Bishnu Baral

Asalkhabar.com

https://youtu.be/r62MJ-b79VQ?si=N36ULB5OFnnSCgx8

पोखरा महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष शाहारा प्रधान ज्यू संग वडा कार्यालयले गर्दै आइरहेको विकासका गतिविधिह...

पोखरा महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष शाहारा प्रधान ज्यू संग वडा कार्यालयले गर्दै आइरहेको विकासका गतिविधिहरु तथा भ...
29/06/2025

पोखरा महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष शाहारा प्रधान ज्यू संग वडा कार्यालयले गर्दै आइरहेको विकासका गतिविधिहरु तथा भावी योजनाबारे असल संवादमा कुराकानी .

Asal Sambad m
Guest : Sahara Pradhan , Chairperson , Ward 01 , Pokhara Metropolitiancity
Presenter : Prakash Khadka
Camera : Bishnu Baral

Asalkhabar.com

https://youtu.be/bG9vKV5Vs6o?si=Bpqgutp8Cy9dLlrD

पोखरा महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष शाहारा प्रधान ज्यू संग वडा कार्यालयले गर्दै आइरहेको विकासका गतिविधिह...

27/06/2025

Asal Sathi Media Pvt.Ltd. Presents " Road Show " Sponsored by Okhati Sabun
श्री जयकाली जडिबुटि उद्योग प्रा.लि द्वारा उत्पादित ओखती साबुनले असल साथी मिडियामा प्रसारण हुने कार्यक्रम रोड शो लाई प्रायोजन गरेको छ ।
यदि तपाईंलाई छालासंग सम्बन्धित समस्या जस्तै ; चाँया , पोतो , डण्डीफोर , घाउ खटिरा तथा कपाल झर्ने लगायत समस्या छ भने एकपटक ओखती साबुनको प्रयोग गरि हेर्नसक्नुहुनेछ ।
जटिल किसिमको समस्याको लागि चिकित्सकको सल्लाह लिनुपर्दछ ।
Program : Road Show
Presenter: Bishnu Baral
Concept : Bishnu Baral
Edit|Color : Prakash Khadka
Camera : Prakash Khadka
Studio: Asal Sathi Radio
-------------------Social Media :-----------------
Facebook : www.facebook.com/asalsathiradio
Instagram : www.instagram.com/asalsathiradio
G-mail : [email protected]
Website : https://asalsathiradio.com.np

22/06/2025

पोखरा महानगरपालिका वडा नं. १७ बाट नजिकै रहेको वडा नं. २१ मा अवस्थित दम्सादी गाउँ मा पुग्ने एक मात्र विकल्प झोलुङ्गे पुलको निर्माण भए पश्चात् करिब ६५ घरधुरि भएका स्थानीयबासीहरुकोे दिनचर्यालाई सरल र सहज बनाएको थियो तर नदिको कटान , पहिरो र समयमा मर्मत सम्भारको अभावले हालको अवस्थामा पुल जिर्ण बन्दै गइरहेको छ ।

स्थानीयबासीहरुले उक्त पुल समयमै मर्मत सम्भार गरि पुललाई क्षति हनबाट जोगाउनको लागि सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन् ।

तपाईं बसोबास गरेको ठाउँमा कुनै समस्या , गुनासो , अन्याय बेथिति भइरहेका छन् भने तपाईंको समस्यालाई समाचारको माध्यमबाट सम्बन्धित निकायमा पु¥याउने पुलको काम गरि खबरदारी र सचेत गराउने छौँ ।
सम्पर्क नंं : ०६१-५९०२५९

20/06/2025

Asal Sathi Media Pvt.Ltd. Presents " Road Show " Sponsored by Okhati Sabun

श्री जयकाली जडिबुटि उद्योग प्रा.लि द्वारा उत्पादित ओखती साबुनले असल साथी मिडियामा प्रसारण हुने कार्यक्रम रोड शो लाई प्रायोजन गरेको छ ।

यदि तपाईंलाई छालासंग सम्बन्धित समस्या जस्तै ; चाँया , पोतो , डण्डीफोर , घाउ खटिरा तथा कपाल झर्ने लगायत समस्या छ भने एकपटक ओखती साबुनको प्रयोग गरि हेर्नसक्नुहुनेछ ।

जटिल किसिमको समस्याको लागि चिकित्सकको सल्लाह लिनुपर्दछ ।

Program : Road Show

Presenter: Prakash Khadka

Concept : Bishnu Baral

Edit|Color : Prakash Khadka

Camera : Bishnu Baral

Studio: Asal Sathi Radio

-------------------Social Media :-----------------

Facebook : www.facebook.com/asalsathiradio

Instagram : www.instagram.com/asalsathiradio

G-mail : [email protected]

Website : https://asalsathiradio.com.np

18/06/2025

कृषि क्षेत्रका नयाँ आयामहरूको अनुसन्धान, कृषि क्षेत्र र कृषकमा अव्यवस्थित समस्या पहिचान र समाधान पत्ता लगाउने.... केन्द्र बागवानी अनुसन्धान केन्द्रका प्रमुख गोविन्द प्रसाद तिमिल्सेना ज्युसँग गरिएको संवाद

18/06/2025

चियासंगै कप पनि खान मिल्ने । सुन्दा अचम्म लाग्न सक्छ तर सुन्दर नगरी पोखराको वडा नं. १ बगरमा चार जना चेलीहरुले आफ्नो स्नातक अध्ययनसंगै फरक शैलीको व्यवसाय चिया चपाउ सुरु गरेका छन् ।

नेपालमा केहि अवसर नदेखेर अथवा वातावरण छैन भन्दै विदेशिनु भएका अधिकांश युवा जमातको लागि यस भिडियो सामाग्री प्रेरणाको स्रोत बन्न सक्छ ।

प्रेरणादयी भिडियो रहेको छ । एकपटक अवस्य हेर्नुहोला ।

ाथी_रेडियो

13/06/2025

कृषि पेशासँग सम्बन्धित रहेर कृषि विकास निर्देशनालय गण्डकी प्रदेश, मालेपाटन, पोखराका निमित्त महानिर्देशक बालकृष्ण अधिकारी ज्यु सँग तयार पारिएको कुराकानी

Asal Sathi Media Pvt.Ltd. Presents

Program : Krishi

Presenter: Bishnu Baral

Concept : Bishnu Baral

Edit|Color : Prakash Khadka

Camera : Prakash Khadka

Studio: Asal Sathi Radio

-------------------Social Media :-----------------

Facebook : www.facebook.com/asalsathiradio

Instagram : www.instagram.com/asalsathiradio

G-mail : [email protected]

Website : https://asalsathiradio.com.np

krishinirdeshanalaya, krishi, krisigyankendra, pokharakrishigyankendra, pokharakrishi, krishinirdeshanalayapokhara, krishiinterview, कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निमित्त महानिर्देशक बालकृष्ण अधिकारी ज्यु सँगको कुराकानी, कृषि पेशासँग सम्बन्धित रहेर कृषि विकास निर्देशनालय गण्डकी प्रदेश, मालेपाटन, पोखराका निमित्त महानिर्देशक बालकृष्ण अधिकारी ज्यु सँग तयार पारिएको कुराकानी,

🥰🥰Asal Sathi Radio☺☺😍🥰

Songs Credit :
ाथी_रेडियो

आम द्वन्दपीडित समुदायले संक्रमणकालिन न्याय सम्बन्धि बनाएका आयोगहरुको बारेमा जानकारी दिने उद्येश्यले पोखरामा पत्रकार सम्म...
11/06/2025

आम द्वन्दपीडित समुदायले संक्रमणकालिन न्याय सम्बन्धि बनाएका आयोगहरुको बारेमा जानकारी दिने उद्येश्यले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

आयोजित सम्मेलनमा संकटग्रस्त संक्रमणकालीन न्याय प्रक्रिया अबको बाटो सरोकारवालाहरुबीच अन्तर संवाद दुई दिनसम्म गण्डकी प्रदेश पोखराको लेकसाइडमा संचालन भएको थियो । लैगिंकमैत्री एवं अपाङ्गता विश्वसनीय संक्रमणकालीन न्याय प्रक्रियालाई अवलम्बन गर्न सम्पूर्ण द्वन्दपीडित समुदायले दुई दशकदेखि अनवरत रुपमा आवाज उठाउदै आएको पार्वती सिग्देलले बताउनुभयो । उहाँले पीडित समुदायको पीडा , माग र अन्यायलाई सम्बोधन गर्न पारदर्शी प्रक्रिया अवलम्बन नगरि पीडितको पीडालाई राजनैतिक स्वार्थका रुपमा गिजोलिएको बताउनुभयो ।

आम द्वन्दपीडित समुदायले संक्रमणकालिन न्याय सम्बन्धि बनाएका आयोगहरुको बारेमा जानकारी दिने उद्येश्यले पोखरामा .....

11/06/2025

पोखरामा भइरहेको कोटिहोमको बारेमा के भन्नु हुन्छ ! विभिन्न व्यक्तिहरुबीच तयार गरिएको |
Asal Sathi Media Pvt.Ltd. Presents
Asal Sathi Show- Kotihom Special
ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञसँग सम्बन्धित रही पोखराको विभिन्न स्थानहरुमा गई विभिन्न ठाउँबाट आउनुभएका व्यक्ति तथा स्थानिय व्यक्तिहरुसँग कोटिहोम बारे उहाहरुको तर्क तथा विचार र कोटिहोम सम्बन्धि केहि प्रश्नहरु र जानकारी पनि आजको यस शृंखलामा समेटेका छौ, यहाँहरुको प्रतिक्रियाको अपेक्षा सहित ।
Program : Asal Sathi Show- Kotihom Special
Presenter: Mahendra Dhakal
Concept : Bishnu Baral
Edit|Color : Prakash Khadka
Camera : Bishnu Baral/ Prakash Khadka
Studio: Asal Sathi Radio
-------------------Social Media :-----------------
Facebook : www.facebook.com/asalsathiradio
Instagram : www.instagram.com/asalsathiradio
G-mail : [email protected]
Website : https://asalsathiradio.com.np
‪ gandaki kotihom,bijaya krishna kotihom,kotihom pokhara,radhika daasi ji,shriji television,shri ji television,bhagawat,radhika daasi,radhika dashi,baal gopal,krishna,devi pratibha ji,shrimad bhagwat katha,krishna bhakti,katha prasang,pratibha ji ke bhajan,devi pratibha,bhakti bhajan,devi ji,pratibha ji bhagwat katha,bhagwat katha by devi pratibha ji,spiritual,bhav bhakti,krishna radha prasang,krishna bhakti video,ram bhajan,shrimad bhagawat katha,

10/06/2025

Address

Pokhara
Pokhar
33700

Alerts

Be the first to know and let us send you an email when Asalkhabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share