Event Pokhara

Event Pokhara You will get all the updates of special events around Pokhara in one place.

मोबाइल फोटोग्राफी तथा भिडियोग्राफी तालिम ! पोखरा महानगरपालिका वडा नं. १३ को आयोजनामा, इभेन्ट पोखरा को प्राविधिक सहयोग र ...
21/06/2025

मोबाइल फोटोग्राफी तथा भिडियोग्राफी तालिम !
पोखरा महानगरपालिका वडा नं. १३ को आयोजनामा, इभेन्ट पोखरा को प्राविधिक सहयोग र काहुँखोला टोल विकास संस्था को समन्वयमा व्यावसायिक स्तरको तालिम सम्पन्न

📱 मोबाइल फोटोग्राफी तथा भिडियोग्राफी तालिम! 🎬पोखरा १३ को आयोजनामा, इभेन्ट पोखरा र काहुँखोला टोल विकास संस्थाको सहकार्यमा...
15/06/2025

📱 मोबाइल फोटोग्राफी तथा भिडियोग्राफी तालिम! 🎬
पोखरा १३ को आयोजनामा, इभेन्ट पोखरा र काहुँखोला टोल विकास संस्थाको सहकार्यमा व्यावसायिक तालिम!

✅ मुख्य विशेषता:
• मोबाइलबाट प्रो-लेवल फोटो/भिडियो
• सामग्री उत्पादनको अभ्यास
• अनुभवी प्रशिक्षकद्वारा मार्गदर्शन

📌 आवेदन खुला:
🔹 वडा १३ कार्यालयमा सम्पर्क गर्नुहोस्
🔹 सिट सिमित — चाँडै आवेदन दिनुहोस्
🔹 फोटो र नागरिकताको प्रतिलिपि आवश्यक

📍 थप जानकारी: वडा नं. १३ कार्यालय

25/05/2025

Discover the charm of Bandipur through the eyes of Nepal’s leading photojournalists. In a special joint campaign by NFPJ Tanahun and Kaski chapters, this vis...

मौन रातमा बोलेको शहर — बन्दीपुर, जहाँ समय पनि विश्राम गर्छ।
20/05/2025

मौन रातमा बोलेको शहर — बन्दीपुर, जहाँ समय पनि विश्राम गर्छ।

गायिका तारादेवी र अरुणा लामाको स्मृतिमा ‘स्मृति स्रष्टा साँझ’ कार्यक्रमका झलकहरु, तस्बिर: प्रेम थापा
13/04/2025

गायिका तारादेवी र अरुणा लामाको स्मृतिमा ‘स्मृति स्रष्टा साँझ’ कार्यक्रमका झलकहरु, तस्बिर: प्रेम थापा

03/04/2025

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सांसद हुँदादेखि नै प्रदेश सरकारबाट तलब, भत्ता तथा अन्य सेवासुविधाहरु बापत प्राप्त गरेको रकम विभिन्न सामाजिक सेवामा खर्च गर्दै आउनुभएको छ, जुन क्रम मन्त्री भएपछि पनि जारी छ । सोहि बमोजिम मन्त्री थापाले एक वर्ष भरि गर्नुभएको खर्च सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रम Bindu Kumar Thapa

This is how the 1st International Balloon Festival -2024 ended with grandeur Balloon Nepal BYD EV Owners Nepal
02/01/2025

This is how the 1st International Balloon Festival -2024 ended with grandeur
Balloon Nepal BYD EV Owners Nepal

29/12/2024
29/12/2024
Colorful Hotair Balloons in the Sky of Pokhara, organized by BYD International Balloon Festival Balloon Nepal
24/12/2024

Colorful Hotair Balloons in the Sky of Pokhara, organized by BYD International Balloon Festival
Balloon Nepal

Address

Pokhar

Website

Alerts

Be the first to know and let us send you an email when Event Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share