शुद्ध नेपाली अनलाइन

शुद्ध नेपाली अनलाइन नेपालका कुना कन्दराबाट,
हिमालका हिमचुलि छहाराबाट
हामी दिन्छौँ विशुद्ध नेपाली खबर
आफ्नै मनको झंकारबाट। delicated to all pure nepali heart .

this page is created to promote nepal and nepali to the whole world.

Photo of the day 🥰
27/06/2025

Photo of the day 🥰

Photo of the day ✌️
30/05/2025

Photo of the day ✌️

19/04/2025

यो सुनौँ। स्व उपेन्द्र देवकोटा🙏🙏🇳🇵

भाङ्ग्रेस र सिमालेको ठगबन्धन 😃😃मन  परेमा शेयर गर्नुहोला🙏
11/04/2025

भाङ्ग्रेस र सिमालेको ठगबन्धन 😃😃
मन परेमा शेयर गर्नुहोला🙏

Photo of the day🇳🇵❤️
09/04/2025

Photo of the day🇳🇵❤️

Photo of the day 🇳🇵❤️
08/04/2025

Photo of the day 🇳🇵❤️

05/04/2025

✍️फेसबुकमा ज्ञानेन्द्र शाही लेख्नुहुन्छ 😍

सत्यको मुख थुन,
झुटको गीत गाऊ।
बेइमानीको पूजा गर
नैतिकताको खिल्ली उडाऊ।।
क्रान्तिकारीको नाराले,
जनतालाई उल्लु बनाऊ।
पापीहरूको शासनमा,
इमान्दारहरुलाई रुवाऊ।।

गरिबहरुलाई चुस्दै,
तिजोरीहरु भर ।
न्यायको आँखा फोडिदेऊ
कानहरू बन्द गर,।
भ्रष्टहरूको जयजयकार गर्दै
, सत्ताको भोग गर।।

तर याद राख, यो खेल सधैं चलिरहने छैन,
सत्यको ज्वाला बल्नेछ, अन्धकार हट्नेछ।
जनताको आँसुको हिसाब, तिमीले दिनुपर्नेछ,
भ्रष्टहरूको साम्राज्य, ढल्ने दिन चाँडै आउनेछ।।

चार दशकदेखि सत्ताको म्युजिकल चिअर चलिराको छ 🤬🚫
02/04/2025

चार दशकदेखि सत्ताको म्युजिकल चिअर चलिराको छ 🤬🚫

Man of the day 🙏  ✌️
27/03/2025

Man of the day 🙏
✌️

25/03/2025

बेलैमा सबैले सोचौँ🙏

उखाने र गुखाने सरकार 🤬
24/03/2025

उखाने र गुखाने सरकार 🤬

रविले दुई ठुला अपराधी ग्याङ्ग मिलाईदिए राजाले थप एक आतंककारीलाई जोडि दिए। लु बधाई 😅 झोलेका बिरूवाहरू 🖕
14/03/2025

रविले दुई ठुला अपराधी ग्याङ्ग मिलाईदिए
राजाले थप एक आतंककारीलाई जोडि दिए।
लु बधाई 😅 झोलेका बिरूवाहरू 🖕

Address

Pokhar

Alerts

Be the first to know and let us send you an email when शुद्ध नेपाली अनलाइन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to शुद्ध नेपाली अनलाइन:

Share