28/08/2025
के तपाईं उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहनुहुन्छ ? कुन देशमा गएर कस्तो विषय पढ्ने ? कुन युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्ने भनेर दोधारमा हुनुहुन्छ ? उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी प्रदान गर्ने लक्ष्यसहित ‘इक्यान शैक्षिक मेला’ हुँदैछ । उक्त मेलामा सहभागी भई विदेश अध्ययनका लागी आवश्यक पर्ने सम्पूर्ण जानकारी लिनको लागि विद्यार्थी तथा अभिभावकज्यूहरुलाई हार्दिक अनुरोध गर्दछाै ।
Times Educational Presents:
8th ECAN Education FAIR 🎓'
💢 In Association with : British Council
💢 Powered by: University of Worcester & York St. John University, UK
📍 City Square Banquet & Restaurant, Newroad, Pokhara
📅 Bhadra 20–21, 2082 BS | September 5–6, 2025
🚀 Register Now: 👉 shorturl.at/ydIKt
✨ Largest Eductaion Fair in Pokhara
Organized by: ECAN Kaski