
14/06/2025
नेपालमै! उच्च गुणस्तरका RAFTING तथा BOATING सामग्रीहरू — अब सुपथ मूल्यमा!
Adrift Adventures Pvt. Ltd. — 25 वर्षदेखि भरपर्दो सेवा
अब Rafting, Boating, River Crossing, National Park Security, तथा बाढी–डुबान उद्धारका लागि आवश्यक सम्पूर्ण सामग्री एकै थलोमा!
हामीले उपलब्ध गराउँदैछौं:
✅ Self-bailing Rescue Rafts (12 to 16 ft+)
✅ American / Chinese, Indian Standard Rafting Gear
✅ Life Jackets, Paddles, Hand Pumps, Throw Bags
✅ Boating तथा Fishing सामग्रीहरू
✅ उद्धार र विपद् व्यवस्थापनका लागि विशेष समाधान
विशेषताः
उच्च गुणस्तर — सामग्रीमा अन्तर्राष्ट्रिय मापदण्ड
PVC, Hypalon, PU Rafts तपाईंको आवश्यकता अनुसार
प्रशिक्षणसहित दक्ष गाइड उपलब्ध
जलविद्युत् परियोजनाहरू, सुरक्षा निकाय, र स्थानिय सरकारका लागि विशेष प्याकेज
साप्ताहिक, महिनावारी वा दैनिक रूपमा सेवा उपलब्ध
हाम्रो अनुभव र प्रतिबद्धता:
२५ वर्षदेखि साहसिक पर्यटन तथा उद्धार सेवामा क्रियाशील
नेपालभरका नदी, ताल तथा संरक्षित क्षेत्रहरूमा कार्यान्वयन अनुभव
समयमै, व्यावसायिक र भरपर्दो सेवा
उपकरण वारेन्टीसहित
बुकिङ खुल्ला छ — आजै सम्पर्क गर्नुहोस्!
📞 +977 985-1004814 (WhatsApp Available)
Adrift Adventures Pvt. Ltd 9770 5355715 / 01-5355702..
Tokha, 6. Wards Dhapasi, hight, , Kathmandu, Nepal
हाम्रो प्रतिबद्धता:
“मानवीय सहायता, विपद् प्रतिकार्य र जलयात्रामा सुरक्षित सहयोग”
--