Stock Guru

Stock Guru नेपाली सेयर मार्केट को जानकारी , सुचना र ज्ञानको एक मात्र विश्वासीलो सहयोगी
(1)

27/08/2026

देशमा बिपत्ति मार्केट मा पहिरो अब कहिले सम्हालिएला ? NEPSE Technical Analysis by Shankalpa Dhakal.

26/08/2026

बाढिले ८ जलविद्युत् आयोजना प्रभावित……………

26/08/2026

मार्केट घटेर पिर नगर्नुस, यो त भलि पर्सि पनि बढ्न सक्छ, तपाई हामि जिवित त छौ यसैमा गर्भ गरौ ! Pray for victims 🙏

देशमा बिपत्तिमा र मार्केट पनि पहिरोमा 🥲
26/08/2026

देशमा बिपत्तिमा र मार्केट पनि पहिरोमा 🥲

26/08/2026

Sad news : भोटेकोशीमा आएको बाढीका कारण ११ वटा हाइड्रो पावरमा क्षति पुगेको छ। विद्युत प्राधिकरणका अनुसार बाढीको कारण ११ वटा हाइड्रोको ४०५ मेगावाट र विभिन्न सोलार आयोजनाको २५ मेगावाट गरी कुल ४३० मेगावाट बिजुली प्रणाली बाहिर गएको छ।

26/08/2026

दुबै तिर बाढि ले सत्यनाश 😞

26/08/2026

अबको बजार के होला ? 25-08-2026 Shankalpa Dhakal

थोरै अंकले भएपनि मार्केट रातो नै हुनुपर्ने के बाध्यता आईलाग्यो यस्तो …?🤔
25/08/2026

थोरै अंकले भएपनि मार्केट रातो नै हुनुपर्ने के बाध्यता आईलाग्यो यस्तो …?🤔

25/08/2026

SMHL को 15% लाांषको बुक क्लोजमिति तय बाकि कमेन्ट मा

25/08/2026

चासो यहि छ आज बजार के होला ………? +/-

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when Stock Guru posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category