Bibash Movie Explainer चलचित्र प्रवक्त्ता अनी सायरी हरुको संग्रह

  • Home
  • Nepal
  • Pokhara
  • Bibash Movie Explainer चलचित्र प्रवक्त्ता अनी सायरी हरुको संग्रह

Bibash Movie Explainer चलचित्र प्रवक्त्ता अनी सायरी हरुको संग्रह Here we explain all movies stories and summarised too. If you like my video please � subscribe my Youtube channel (BIBASH MOVIE EXPLAINER) Too. Thank you �

22/05/2025

The Wound of Patriotism: Why Are We So Disappointed in Nepal?
In this emotional and thought-provoking voiceover, we explore the deep frustration and fading hope of the Nepali people.
From broken political promises to the return of darkness in the name of electricity shortage, this video questions the very system we trusted.
Shouldn’t leadership be about service, not power?
Shouldn’t citizens wake up before it’s too late?

🔊 Voice by: Bibash Nepali
🎙️ Channel: Silen Soul
📣 If you care about Nepal’s future, share this video and be part of the change.

​ ​ ​

​ ​ ​ ​ ​
​ ​ ​ ​
​ ​ ​

17/05/2025

देशप्रेमको घाउ: हामी किन यति निराश छौं?"
👉 एक पटक समय निकालेर सुन्नुहोस्—यो तपाईंको मनको आवाज हुन सक्छ।

#देशप्रेम #जनताकोशक्ति
#लोकतन्त्र #राष्ट्रियचेतना
#देशकोभविष्य
#सजगजनता

07/04/2025

** प्रिय काँग्रेस एमाले, मावोवादि, राजावादीका र स्वतन्त्र सक्षम इमानदार देसप्रेमी युवाहरूलाई अनुरोध **

सबै मिलेर अनेक तन्त्रका नाममा रगतले लतपतिएको अनुहार भएका र रगत खान पल्केका हजुरबुवाआमाहरुको शक्ति पेसाकर्मी छोराछोरी र नातिनातिना पुस्तामा सार्ने युवा विद्रोह गरौँ। यिनले सक्तीको नाममा वीरेन्द्रको राजवंश सहित १७ हजार नेपालीको रगत खाएर ढाडिएर काम नगरि बनाएको महलमा एस गरेका छन्। रवि, बालेन, म लगायत काँग्रेस एमाले मावोवादि र राजावादी सबै युवाहरूलाई तन्त्रको नाममा फेरि सकेको दुख दिन रातदिन नभनि लागि परेका छन् । जनताले आखा चिम्लिदाहुन् त यिनले हामीलाइ मारि नै सक्थे किनकी हामी सबैले यिनिहरुको जरै हल्लाइदिएका छौ। हामीलाइ यिनिहरुले पार्टि भित्र र बाहिर जहांसुकै दास बनाएका छन् र हामीलाइ नै भिडाएर फेरि तन्त्रको नाममा हजारौँको रगत खान कस्सिएका छन्। ढुक्क हुनुस् यी कसैले पनि तपाइ हामीलाई चाहिएको नेपाली भनेर एक समान माया गर्ने सिस्टम, कर्मचारीतन्त्र, विश्वविद्यालय र न्यायालय केही पनि दिंदैनन्।अत्याचारै गर्न लागे, अब त यिनले मानिसमा हुनुपर्ने सामान्य विवेक पनि गुमाउन थाले -राजतन्त्र र गणतन्त्र दुवैको कहालिलाग्दो ठ्याक्कै एउटै रुप भयो।

अब युवा विद्रोह गरेर यी सबै हजुरबुवाहरुलाइ नजरबन्दमा एउटै घरमा राखौँ ?? मेरा युवा साथीहरू, एक पटक पार्टी र सिद्धान्त त्यागेर हजारौँ वर्ष पुरानो नेपाल आमाको काखमा सबै युवाहरूसँगै बसौँ। हामीजस्ता नेपाल आमाका पेसाकर्मी युवाहरूले छिट्टै गान्धी, बुद्ध, पशुपतिनाथ र मुक्तिनाथको अनुसरण गर्दै शान्ति विद्रोह गर्छौ, हजुरहरूले पूर्ण साथ दिनुस् है। हुन्छ ??

16/02/2025
12/01/2025
24/12/2024
23/11/2024

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when Bibash Movie Explainer चलचित्र प्रवक्त्ता अनी सायरी हरुको संग्रह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share