DanPhe Online

DanPhe Online Truth. Timeliness. Transparency. Your reliable source for news that matters. Website: danpheonline.com

24/03/2026

चैते दशैं मेला: बाग्लुङकाे बाग्लुङ कालिमा भगवति मन्दिरमा आजबाट चैते दशैं मेला सुरु भएकाे छ । मेला यहि चैत १४ गतेसम्म लाग्नेछ ।

फेरि भासियाे पाेखरा:  साेमबार बेलुका ८:३० काे समयमा पाेखराकाे लेकसाईडकाे जमिन भासिएकाे छ ।पाेखरामा आज दिनभर नै लगातार पा...
23/03/2026

फेरि भासियाे पाेखरा: साेमबार बेलुका ८:३० काे समयमा पाेखराकाे लेकसाईडकाे जमिन भासिएकाे छ ।
पाेखरामा आज दिनभर नै लगातार पानी परिरहेकाे छ ।

21/03/2026

विश्व कविता दिवसकाे दिन पाेखरेली युवा सांस्कृतिक परिवार, पाेखराकाे समता काव्य सन्ध्या कार्यक्रम ।

बृहत स्वास्थ्य शिविर सम्बन्धि सुचना ।
17/03/2026

बृहत स्वास्थ्य शिविर सम्बन्धि सुचना ।

सीपमुलक तालिम सम्बन्धी सुचना ।
17/03/2026

सीपमुलक तालिम सम्बन्धी सुचना ।

14/03/2026

तनहुँ जिल्लाकाे आबुंखैरेनी गाउपालिकामा पर्ने पर्यटकीय स्थल ऐना पहरा ।

14/03/2026

भग्नावशेष अवस्था रहेकाे भृकुटी कागज कारखाना ।

नवलपुर जिल्लामा रहेकाे बन्द अवस्था रहेकाे भृकुटी कागज कारखाना ।तस्बिर : डाफें अनलाइन
14/03/2026

नवलपुर जिल्लामा रहेकाे बन्द अवस्था रहेकाे भृकुटी कागज कारखाना ।

तस्बिर : डाफें अनलाइन

09/03/2026

घण्टी बज्याे😮: एमाले त्यागेर अर्याल र केसी रास्वपामा ।
➡️
नेकपा एमालेका स्याङ्जाका तत्कालीन पुर्व क्षेत्रीय(२) का अध्यक्ष एवम् एमाले बाट वालिङ् नगरपालिकाका मेयर पदका उम्मेदवार बनेका पुन्य प्रसाद अर्याल र एमाले नेतृ मञ्जु केसी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेको छन् । अर्याल र केसीले चुनाव अगाडि नै रास्वपा प्रवेश गरि रास्वपा उम्मेदवार जिताउन लागेका थिए,यधपी एमालेबाट राजिनामा दिएको र रास्वपामा लागेको सार्वजनिक भने गरेका थिएनन् ।

स्राेत; अकला आवाज

WOW: स्याङ्जा २ मा विजेता बन्नुभएका रास्वपा नेता झविलाल डुम्रेलाई अंगालेर बधाई दिदैं काङ्ग्रेस नेता भागवत प्रकास मल्ल ।P...
08/03/2026

WOW: स्याङ्जा २ मा विजेता बन्नुभएका रास्वपा नेता झविलाल डुम्रेलाई अंगालेर बधाई दिदैं काङ्ग्रेस नेता भागवत प्रकास मल्ल ।

Pic: ROWB

हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
08/03/2026

हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

06/03/2026

यसरी टुङ्गियाे स्याङ्जाकाे हरिनास गाउँपालिकाकाे अन्तिम मत परिणाम ।

स्याङ्जा जिल्ला क्षेत्र नम्बर १
(हरिनास गाउँपालिकाका ७ वटै वडाको) मतगणना अपडेट:-
१. नेकपा एमाले (सूर्य) - २२२३
२. नेपाली काङ्ग्रेस (रुख) - १९७४
३. नेपाली कम्युनिस्ट पार्टी (तारा) - ३३४
४. राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) - २१६१
५. राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो) - २१
६. प्रगतिशील लोकतान्त्रिक पार्टी (आँखा) - ३
७. मङ्गोल नेशनल अर्गनाइजेसन (भाले)- ५
८. नेशनल रिपब्लिक नेपाल (माहुरी) - ३
९. श्रम संस्कृति पार्टी (माटो) - ३३
१०. नेकपा माओवादी (गुलाफ) - ३
११. उज्यालो नेपाल पार्टी (बल्ब) - २५
१२. स्वतन्त्र उम्मेदवार (अशोक बिष्ट - मोडा) - १
खसेको मत :- ७०७०
सदर मत :- ६७८६
बदर मत :- २८४

Address

Pokhara
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when DanPhe Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share