Entertain Lawyers

  • Home
  • Entertain Lawyers

Here's our small introduction:-

We upload;
(a) Legal Updates
(b) Memes
(c) Fun Post
(d) Legal News
(e) Historical Facts
(f) Case Updates
(g) Legal Personalities
(h) Legal Awareness
(i) Legal Education
(j) Legal Movie & Book Review
(k) Others Voice

POKHARA HIGH COURT ISSUES SHOW CAUSE ORDER TO TANAHUN DISTRICT BAR IN FEE DISPUTE CASE !!Pokhara High Court today issued...
22/07/2025

POKHARA HIGH COURT ISSUES SHOW CAUSE ORDER TO TANAHUN DISTRICT BAR IN FEE DISPUTE CASE !!

Pokhara High Court today issued a show cause order to Tanahun District Bar Association in response to a writ petition filed by five law students from Prithvi Narayan Campus.

The petitioners, Akhil Kharel, Sekh Atiullah, Rajan Gosai Sanyasi, Biplove Poudel, and Samir Thapa Magar, all third-semester students, have demanded an order of mandamus, claiming that the Bar has been charging an excessive fee for the issuance of Lekhapadhi certificate.

According to the petition, while the official notice mentions a fee of Rs. 100, the Bar has been collecting Rs. 500.

Tanahun District Bar Association also issued a notice postponing the Lekhapadhi exam that was scheduled to take place soon.

विधुत काट्न भन्दा पहिला ग्राहकलाई SMS मार्फत जानकारी गराउनुपर्ने रिट निवेदकमा प्राधिकरणको जवाफ ...कानूनको विद्यार्थी विव...
21/07/2025

विधुत काट्न भन्दा पहिला ग्राहकलाई SMS मार्फत जानकारी गराउनुपर्ने रिट निवेदकमा प्राधिकरणको जवाफ ...

कानूनको विद्यार्थी विवेक चौधरीले ले विधुत काट्न भन्दा पहिला ग्राहकलाई SMS मार्फत जानकारी गराउनुपर्ने भनेर दायर गरेको रिट निवेदकमा उच्च अदालत पाटनले प्राधिकरणको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । प्राधिकरणले उक्त विषयको लिखित जवाफ पेस गरेको छ ।

लिखित जबाफ मा रहेको मुख्य बिषयहरु :

१. निवेदक ग्राहक नभएको: प्राधिकरणले निवेदक विवेक चौधरी प्राधिकरणको ग्राहक नभएको दाबी गरेको छ । उनी ग्राहक भएको प्रमाणित गर्ने कुनै कागजात पेश गर्न नसकेको र प्राधिकरणको विनियमावली अनुसार ग्राहकको परिभाषामा नपर्ने बताएको छ । ग्राहक नै नभएकाले निवेदकको व्यक्तिगत विवरण र मोबाइल नम्बर प्राधिकरणसँग नहुने र एसएमएस मार्फत जानकारी गराउनु पर्ने जिकिर असम्भव रहेको प्राधिकरणको भनाइ छ । यसले निवेदकलाई विद्युत अवरोधको पूर्व जानकारी एसएमएस मार्फत माग्ने हकदैया नभएको उल्लेख गरेको छ ।

२. एसएमएस मार्फत सूचनाको माग अनुपयुक्त: प्राधिकरणले विद्युत आपूर्ति अवरुद्ध हुने पूर्व सूचना एसएमएस मार्फत मात्र दिनुपर्ने निवेदकको माग अनुपयुक्त रहेको बताएको छ । प्राधिकरणले हाल आफ्नो नियन्त्रणमा रहेको अवस्थामा लामो समय विद्युत आपूर्ति अवरुद्ध हुने भएमा समाचार, सार्वजनिक सूचना, रेडियो, पत्रिका, अनलाइन मिडिया र प्राधिकरणको वेबसाइट मार्फत जानकारी गराउने गरेको स्पष्ट पारेको छ । यसको उदाहरणका लागि विद्युत लाइन भूमिगत गर्दा, मर्मत सम्भार गर्दा वा तार परिवर्तन गर्दा पूर्व सूचना दिने गरेको उल्लेख छ ।

३. आकस्मिक अवरोधको जानकारी असम्भव: आकस्मिक रुपमा वा प्राकृतिक विपत्तिका कारण हुने विद्युत लाइन अवरोधको पूर्व जानकारी प्राधिकरणलाई समेत नहुने बताएको छ । यस्तो अवस्थामा ग्राहकलाई जानकारी गराउन नसकिने र यो नियन्त्रण बाहिरको परिस्थिति भएको प्राधिकरणको तर्क छ । निवेदकले उल्लेख गरेको मितिमा आकस्मिक क्षति मर्मत गर्नुपरेकाले विद्युत आपूर्ति अवरुद्ध भएको र मर्मतमा लाग्ने समयको पूर्व अनुमान नभएकाले सूचना जारी गर्न नसकिएको स्पष्टीकरण दिएको छ ।

४. एसएमएस प्रणाली क्रमिक विकासको विषय: प्राधिकरणले निवेदकले माग गरे अनुसार एसएमएस प्रणाली मार्फत पूर्व सूचना दिने विषय साधन, स्रोत र प्रविधिले साथ दिएमा भविष्यमा क्रमिक रुपमा गर्दै जाने व्यवस्थापनको विषय रहेको बताएको छ । हाल उपलब्ध साधन, स्रोत र प्रविधि अनुसार सार्वजनिक सूचना मार्फत जानकारी दिइरहेको र निवेदक लगायत सबैले जानकारी पाएको हुनुपर्ने उल्लेख गरेको छ ।

५. विकसित राष्ट्रको उदाहरण र प्रयास: प्राधिकरणले आफू पनि अमेरिका, बेलायत सरह विकसित एवं अत्याधुनिक प्रविधियुक्त सेवा प्रदान गर्न प्रयासरत रहेको र साधन स्रोत एवं प्रविधिले साथ दिएमा उन्नत सेवा र सूचना मैत्री बन्ने प्रयत्नमा रहेको बताएको छ ।

६. रिट निवेदन खारेजको माग: समग्रमा, प्राधिकरणले निवेदक ग्राहक नै नभएको, माग कानूनसम्मत नभएको, र एसएमएस प्रणाली मार्फत सूचना दिने विषय प्राविधिक तथा व्यवस्थापकीय भएकाले रिट निवेदन खारेज गर्न माग गरेको छ ।

मुद्दा को सुनवाई साउन १४ गते रहेको छ !

WRIT AGAINST BAR ASSOCIATION !! A group of law students, Akhil Kharel, Sekh Attiulah, Rajan Gosai Sanyasi, Biplove Poude...
21/07/2025

WRIT AGAINST BAR ASSOCIATION !!

A group of law students, Akhil Kharel, Sekh Attiulah, Rajan Gosai Sanyasi, Biplove Poudel, and Samir Thapa Magar have filed a writ petition in the Pokhara High Court against the Tanahun District Bar Association and its President.

The petitioners allege that the Bar Association is charging excessive fees for issuing the Lekhapadhi Certificate. According to the official notice issued by the Association, the prescribed fee for the certificate is Rs. 100. However, the Association is reportedly charging Rs. 500, which the petitioners claim is arbitrary, unlawful, and exploitative.

The writ petition seeks a mandamus order from the High Court to compel the Tanahun District Bar Association and its President to adhere to the official fee structure and refund any excess amount collected from applicants.

20/07/2025

Can anyone tag her🤭💞?
Please 🥺

VOICE OF EQUALITY: NATIONAL DEBATE 2025 !!Dalit Law Student Society, in collaboration with Debate Network Nepal, is orga...
20/07/2025

VOICE OF EQUALITY: NATIONAL DEBATE 2025 !!

Dalit Law Student Society, in collaboration with Debate Network Nepal, is organizing a Debate Training and Competition exclusively for Dalit law students, a platform to learn, compete, and raise voices for equality.

Date: 10th & 17th Shrawan
Time: Will be informed later
Venue: Himalayan White House Int´l College
Registration Fee: Rs. 300 only
Eligibility: Dalit students currently studying law

Seats are limited — register now!

More: https://www.facebook.com/share/p/16NCbnLmUH/

19/07/2025

Law and Morality 😂

Exactly 🤧
18/07/2025

Exactly 🤧

17/07/2025

Gaddar😡

Address


Alerts

Be the first to know and let us send you an email when Entertain Lawyers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Entertain Lawyers:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share