Mr.Krishna Thapaliya

Mr.Krishna Thapaliya Mr.Krishna Thapaliya को आधिकारिक पेजमा दैनिक समाचारहरु प्राप्त गर्ने सक्नु हुनेछ ।
ईमेल :- [email protected]

मेयर बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर भदौ २३ र २४ को जेनजी आन्दोलनमा गो'ली चलाउने दोषीलाई छानबिन गरी तत्...
25/09/2025

मेयर बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर भदौ २३ र २४ को जेनजी आन्दोलनमा गो'ली चलाउने दोषीलाई छानबिन गरी तत्काल कारबाही गर्न र आन्दोलनका मागहरू गम्भीर रूपमा सुनुवाइ गर्न जोड दिएका छन्। किन ढिलाई भयो भन्दै उनले घटनामा भएको छनबिन र ढिलाइप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

‘परराष्ट्रमन्त्री बनाउनुपर्छ’ भन्ने चर्चापछी के भन्छन  राजेश हमालले  ?   अभिनेता राजेश हमाल अस्ट्रेलियामा टिभी शो ‘यो ने...
24/09/2025

‘परराष्ट्रमन्त्री बनाउनुपर्छ’ भन्ने चर्चापछी के भन्छन राजेश हमालले ? अभिनेता राजेश हमाल अस्ट्रेलियामा टिभी शो ‘यो नेपाली शीर उचाली’ दोस्रो सिजनको छायांकनमा व्यस्त छन्। तर नेपालमा भने उनको नाम सामाजिक सञ्जालमा अन्तरिम सरकारको परराष्ट्रमन्त्रीको रुपमा अघि सारिएको छ । तर उनले मन्त्री नबन्ने बताएका छन । उनले भने, ‘लामो यात्रा पार गर्नुछ, यो चुनावी सरकार हो । म मन्त्रीतिर बन्नेतिर लाग्दिन । अहिले काममै ब्यस्त छु ।’

24/09/2025

अहिले देशका विभिन्न स्थानहरुमा ठुलो पानी परिरहेको छ । यस्तो बेला सकभर यात्रामा ननिस्कनु होला र निस्कनै परे बाटोको अवस्था बुझेर मात्र यात्रा गर्नुहोला ।

कपडाले छोपियो जलेको सिंहदरबार ।
24/09/2025

कपडाले छोपियो जलेको सिंहदरबार ।

सरकारले अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाएको छ ।😮
24/09/2025

सरकारले अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाएको छ ।😮

परराष्ट्रमन्त्रीमा राजेश हमालको चर्चामहानायक राजेश हमाललाई सुशीला कार्की नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनाउन पहल भए...
23/09/2025

परराष्ट्रमन्त्रीमा राजेश हमालको चर्चा
महानायक राजेश हमाललाई सुशीला कार्की नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनाउन पहल भएको स्रोतले बताएको छ । अनौपचारिक प्रस्ताव पाएको बताइन्छ। हाल अष्ट्रेलियामा रहेका हमाल ‘यो नेपाली शिर उचाली’ कार्यक्रम छायांकनका लागि भदौ २३ गते प्रस्थान गरेका थिए। पहल अघि बढे उनी तत्काल नेपाल फर्किने बताइएको छ।

23/09/2025

धादिङ र चितावनको सिमानामा हिजो राति गएको पहिरोले र मुग्लिनको पहिरोले हजारौं यात्रु ३ दिन देखी बाटोमै पहिरो पन्छाएको हेर्दै छन्। खाना र अन्य समस्याले धेरै बाटोमै सुत्न बाध्य छन्। पहिरो पन्च्यौन अझै ३ घन्टा लाग्ने अनुमान छ र जाम भने दुबै तर्फ गरेर बिच बिचमा रोक्दै धार्के सम्म को जाम छ ।

जेनजी आन्दोलनका क्रममा घर आ'गजनी हुँदा गम्भीर घा'इते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थ...
23/09/2025

जेनजी आन्दोलनका क्रममा घर आ'गजनी हुँदा गम्भीर घा'इते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि दिल्लीको एपोलो अस्पताल लगिएको छ। डाक्टरका अनुसार उनको शरीरको १७% भाग ज'लेको थियो। नेपालमा उपचारका क्रममा उनको देब्रे हात का'टिएको छ । कीर्तिपुर ब'र्न अस्पतालमा उपचार क्रममा सुधार भए पनि निमोनिया सं'क्रमण बढेपछि उनलाई दिल्ली लगिएको हो।

एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सु...
23/09/2025

एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन
एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन भएको छ। तीन महिनायता फोक्सोको क्यान्सरसँग जुधिरहेकी उनको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको उनको परिवारले जानकारी दिएको छ। चितवन मेघौलीमा जन्मिएकी सीताले एउटै खुट्टाले नाचेर आफ्नो छुट्टै परिचय बनाएकी थिइन्। उनले १२ वर्षको उमेरमा बोन म्यारो क्यान्सरका कारण एउटा खुट्टा गुमाएकी थिइन्। उनकी एक छोरी छिन् । अन्त्यष्टिका लागि परिवार चितवनबाट काठमाडौँ आउँदैछन् ।

जेनजी आन्दोलनका क्रममा एउटा मुटु काँप्ने भिडियो निकै भाइरल बन्यो , जहाँ एक युवक गोली खाएर प्रहरी ब्यारिकेडमा घोप्टिएका थ...
23/09/2025

जेनजी आन्दोलनका क्रममा एउटा मुटु काँप्ने भिडियो निकै भाइरल बन्यो , जहाँ एक युवक गोली खाएर प्रहरी ब्यारिकेडमा घोप्टिएका थिए । उनको टाउको बाट तरर रगत नै बगेको देखिन्थ्यो । धेरैले यी युवकको घटनास्थलमै मृत्यु भएको अनुमान गरेका थिए ।
तर,खुशीको कुरा उनी बाँचन्न सफल भए छन । अहिले माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको उपचार चलिरहेको छ उनी हुन् दैलेखका दीपेन्द्र बस्नेत । श्रीमती संगीता खड्का र एक छोरासहित वसुन्धारा नजिकै भाडाको कोठामा बसिरहेका दीपेन्द्र टेक्निसियनको काम गर्थे । गत वर्षदेखि उनी वैदेशिक रोजगारीको तयारी गरिरहेका थिए । भदौ २३ गते बिहान कामका लागि भनेर रुमबाट निस्किएका दीपेन्द्र अस्पतालमा छन । प्रदर्शनकारी सुरक्षाकर्मीको ब्यारियर ताडेर नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रवेश गर्दा अवस्था अनियन्त्रित भयो । प्रदर्शनकारीहरू संसद प्रवेश गर्न सुरू गरेपछि भगवतीमाई गाउँपालिका दैलेखका २८ वर्षीय दीपेन्द्रको टाउकोमा गोली लाग्यो । उनी सुरक्षाकर्मीको व्यारियरमा रगताम्य अवस्थामा ढले ।रगतमा लत्पतिएका दीपेन्द्रलाई अचेत अवस्थामा साथीहरुले अस्पताल पुर्‍याए र घरमा उनकी श्रीमती र दैलेखमा बस्दै आएका आमा-बुबालाई पनि खबर गरियो । श्रीमानलाई गोली लागेको खबर सुन्नासाथ संगीता बेहोस् बनिन् । उनलाई डाक्टरले तीन दिनसम्म श्रीमान भेट्न दिएनन् । दीपेन्द्र पनि तीन दिनसम्म अचेत नै थिए । ८ दिनपछि सामान्य रुपमा बोल्न सक्नेगरी होस्मा आए । अझै पनि उनको शरीरको दायाँ भाग चल्दैन । ह्वियलचियरमा राखेर उनलाई बाहिर भित्र डुलाउने गरिएको छ । यूरोप जानका लागि दीपेन्द्रले भिसा अप्लाई गरेका थिए । २ लाख ऋण निकालेर म्यानपावरलाई पनि बुझाइसेका थिए । उनी भिसाको पर्खाइमा थिए । जेन-जी आन्दोलनमा लागेको गम्भीर चोटले गर्दा दिपेन्द्र अब सायद विदेश जान सक्ने छैनन् । सामान्य अवस्थामा फर्किनसकेका दीपेन्द्रलाई देशकै चिन्ता छ । नेपालमा जेन-जीले गरेको आन्दोलन दोस्रो पटक नहोस् भन्ने उनी चाहन्छन् । युवाहरूले रोजगारीका लागि विदेश जान नपरोस् भन्ने कामना छ उनको ।दीपेन्द्रलाई बालेन प्रधानमन्त्री बनेको हेर्ने मन रहेछ । त्यसो त हालकी प्रधानमन्त्री सुशीला कार्कीप्रति पनि उनी आशावादी नै छन् । कार्कीलाई भेट्ने चाहना उनले व्यक्त गरे ।

23/09/2025

महावीर पुन राम्रोसँग नचिन्नेहरुले यो भिडियो हेर्नुहोला...

आज मंगलबार भगवान गणेशको बिशेष दिन : भगवान गणेश जि को आशीर्वादले तपाईको दिन शुभ रहोस 🙏
23/09/2025

आज मंगलबार भगवान गणेशको बिशेष दिन : भगवान गणेश जि को आशीर्वादले तपाईको दिन शुभ रहोस 🙏

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Mr.Krishna Thapaliya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share