Hamro Gandaki

Hamro Gandaki All Kind of Video

06/06/2025

सामवेदी गौतम गौत्रीय त्रिपाठीको वार्षिक साधारण सभा तथा कुलपूजा
हरेक वर्ष पूजा गर्ने बलि ५ वर्षमा दिने निर्णय

29/05/2025
आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिक अवधिमा सम्पन्न गरेका विकास निर्माण एवं सेवा प्रवाहका सम्बन्धमा का सार्वजनिक सुनवाई...
25/04/2025

आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिक अवधिमा सम्पन्न गरेका विकास निर्माण एवं सेवा प्रवाहका सम्बन्धमा का सार्वजनिक सुनवाई कार्यक्रममा अन्नपूर्ण गाउँपालिका का केहि झलक
तस्बिर : सरला त्रिपाठी भण्डारी

25/04/2025

आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिक अवधिमा सम्पन्न गरेका विकास निर्माण एवं सेवा प्रवाहका सम्बन्धमा अन्नपूर्ण गाउँपालिका कास्कीलाइ सार्वजनिक सुनवाई कार्यक्रममा गीत तथा भजनको माध्यमद्वारा सुझाब दिदै लुम्लेका आमा समूह ।
तस्बिर : सरला त्रिपाठी भण्डारी

अन्नपुर्ण गाउँपालिका, कास्कीको ८ औं स्थापना दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रमप्रमुख अतिथि गण्डकी प्रदेश उद्योग तथा प...
11/03/2025

अन्नपुर्ण गाउँपालिका, कास्कीको ८ औं स्थापना दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रम
प्रमुख अतिथि गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्री माननीय मित्रलाल बस्याल ज्यु

20/02/2025

सगरमाथा निकेतन स्कूलको वार्षिकोत्सवको अवसरमा प्याब्सन कास्कीका अध्यक्ष श्री षडानन्द गौतमज्यूको मनतव्य

16/02/2025

स्थानीय तह संस्थागत स्वः मूल्याङकन र कार्यसम्पादन मूल्याङ्कनमा अन्नपूर्ण उत्कृष्ट

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA) र कार्यसम्पादन मुल्यांकनमा कास्की जिल्लाका स्थानीय तह हरुमा अन्नपूर्ण गाउँपालिका पहिलो भएको छ ।
👉️संस्थागत क्षमता स्वमुल्यांकन (LISA) तर्फ -
कास्कीका ५ स्थानीय तहहरुको नतिजा :
१.अन्नपूर्ण-९५.७५
२.माछापुच्छ्रे-९४
३.पोखरा-९३.५
४.रूपा-९०.५
५.मादी-८८.५ प्रतिशत अंक रहेको छ ।
👉️ कार्यसम्पादन मुल्यांकन तर्फ -
कास्कीका ५ स्थानीय तहहरुको नतिजा :
१.अन्नपूर्ण-६३.४
२.माछापुच्छ्रे-५८.९
३.मादी-५८.७
४.रूपा-५७.१
५.पोखरा-५१.५ प्रतिशत अंक रहेको छ ।

Address

Newroad
Pokhara
33700

Telephone

+9779846533698

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Gandaki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Gandaki:

Share

Category