Hamro Pokhara

Hamro Pokhara Pokhara is a city on Phewa Lake, in central Nepal. It’s known as a gateway to the Annapurna Circuit.
(1)

It’s known as a gateway to the Annapurna Circuit, a popular trail in the Himalayas. Tal Barahi Temple, a 2-story pagoda, sits on an island in the lake. On the eastern shore, the Lakeside district has yoga centers and restaurants. In the city’s south, the International Mountain Museum has exhibits on the history of mountaineering and the people of the Himalayas.

30/11/2025

Maiju copying celebration of mama🙈😝❤️ bhurtel

आर्थिक अपचलनको आ'रोपमा प्रभु बैंकका CEO अशोक शेरचनलाई आज सिआइबीले प'क्राउ गरेको छ।
30/11/2025

आर्थिक अपचलनको आ'रोपमा प्रभु बैंकका CEO अशोक शेरचनलाई आज सिआइबीले प'क्राउ गरेको छ।

नेपाल र नेपालीसँग फिदा भईन् Jess Crown ! भन्छिन् :नेपाल त स्वर्ग रहेछ, बिहे गरेर नेपालमै बस्न मन छ😍पहिलोपटक नेपाल प्रिमि...
29/11/2025

नेपाल र नेपालीसँग फिदा भईन् Jess Crown ! भन्छिन् :
नेपाल त स्वर्ग रहेछ, बिहे गरेर नेपालमै बस्न मन छ😍पहिलोपटक नेपाल प्रिमियर लिगमा कमेन्ट्री गर्ने आएकी ईङ्लिश presenter Jess Crown ले नेपाल स्वर्ग नै भएको बताएकी छिन । उनि : मैले नेपाल र नेपालीको बारेमा धेरै सुनेको थिए तर पहिलोपटक यहाँ आएपछि थाहा भयो नेपाल त स्वर्ग नै रहेछ। साथै उनले जिस्कदै भनिन् : नेपालमै घरजम गरेर बस्न मन छ।😍❤️

जेलबाटै रवि लामिछानेले भने- कुलमान घिसिङलाई प्रधानमन्त्री बनाउँन तयार छु।
29/11/2025

जेलबाटै रवि लामिछानेले भने- कुलमान घिसिङलाई प्रधानमन्त्री बनाउँन तयार छु।

जय पाथिभराआमा घरमै बसेर पाथिभरा आमाको आशिर्बाद लिनुहोस । ❤️🙏
29/11/2025

जय पाथिभराआमा
घरमै बसेर पाथिभरा आमाको आशिर्बाद लिनुहोस । ❤️🙏

ओलीलाई व्यंग्य गर्दै प्रचण्डले भने: ‘चुनाव जितेर मात्रै केही नाप्दो रहेनछ र हेलिकोप्टर चढेर भाग्नु पर्ने रहेछ।
29/11/2025

ओलीलाई व्यंग्य गर्दै प्रचण्डले भने: ‘चुनाव जितेर मात्रै केही नाप्दो रहेनछ र हेलिकोप्टर चढेर भाग्नु पर्ने रहेछ।

आज शनिबार: भगवान् शनीदेवको दिव्य आशीर्वादले तपाईंको दिन शुभ, सफल र मंगलमय रहोस्। ❤️🙏Statue of Lord Shanidev at Naxal, Ka...
29/11/2025

आज शनिबार: भगवान् शनीदेवको दिव्य आशीर्वादले तपाईंको दिन शुभ, सफल र मंगलमय रहोस्। ❤️🙏

Statue of Lord Shanidev at Naxal, Kathmandu.

यस्तो त दुश्मनलाई पनि नहोस् 😢😭यी हुन् जश्मिन मगर, फोक्सोको क्या'न्स'रसँग लामो समयदेखि कठोर संघर्ष गरिरहेकी जश्मिन मगरको ...
29/11/2025

यस्तो त दुश्मनलाई पनि नहोस् 😢😭

यी हुन् जश्मिन मगर, फोक्सोको क्या'न्स'रसँग लामो समयदेखि कठोर संघर्ष गरिरहेकी जश्मिन मगरको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ। कमजोर आर्थिक पृष्ठभूमिका कारण उनको उपचारमा गम्भीर कठिनाइ आइरहेको परिवारले जनाएको छ। चिकित्सकहरूका अनुसार जश्मिनलाई तुरुन्तै निरन्तर उपचार आवश्यक छ तर खर्च अभावले उपचार रोकिएको छ। “मलाई अझै बाँच्न मन छ, कृपया मलाई सहयोग गरिदिनुहोस्,” जश्मिनले भावुक हुँदै आग्रह गरेकी छन्। सामाजिक अभियन्ता र स्थानीय समुदायले पनि सहयोगका लागि सबैलाई अपिल गरिरहेका छन्। जश्मिनको जीवन बचाउन सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ।🙏👏

GoodNews: Nepal Airlines ले रोजगारीका लागि खाडी मुलुक जानेलाई टिकटमा १०% छुट दिने भएको छ । Airlines ले कतार, साउदी र मले...
29/11/2025

GoodNews: Nepal Airlines ले रोजगारीका लागि खाडी मुलुक जानेलाई टिकटमा १०% छुट दिने भएको छ । Airlines ले कतार, साउदी र मलेसिया जाने उडानमा १० ओटा सिटमा १० प्रतिशत भाडा छुट दिने भएको हो । ❤️

पोखरा मेयर धनराज आचार्य किसानको खेतबारीमा !!
29/11/2025

पोखरा मेयर धनराज आचार्य किसानको खेतबारीमा !!

१ रुपैयाँ सहयोग अभियानद्वारा न्यानो कपडा वितरणका लागि हुम्ला पुगेकि सामाजिक अभियन्ता आशिका तामाङ भन्छिन् -  "बाटो  RAP भ...
29/11/2025

१ रुपैयाँ सहयोग अभियानद्वारा न्यानो कपडा वितरणका लागि हुम्ला पुगेकि सामाजिक अभियन्ता आशिका तामाङ भन्छिन् - "बाटो RAP भन्ने बेलायती संस्थाले खोलीदेको पाँच बर्ष भो एक टुक्रा पिच छैन । बिजुलीको पोल छ बत्ति छैन, धारा छ पानी छैन, सरकारी स्कुल हेर्दा गोठ जस्तो छ । स्थानीय जनताको जिवनस्तर हेर्दा २९४५/४६ साल तिरको जस्तो देखिन्छ ! खेतिबालीले ६ महिना खान पुग्दैन । नानीबाबु हेर्दा भोकै देखिन्छ ! के दियो त गणतन्त्र ले हुम्लालाई ?"

काठमाडौंको नयाँबजार क्षेत्रमा २ जना युवा विक्रम भुजेल र दीपक भुजेल फोहोर टिपेर गुजारा चलाउने काम गर्दै आएका थिए । काम गर...
29/11/2025

काठमाडौंको नयाँबजार क्षेत्रमा २ जना युवा विक्रम भुजेल र दीपक भुजेल फोहोर टिपेर गुजारा चलाउने काम गर्दै आएका थिए । काम गर्दागर्दै जेनेजी आन्दोलनको भोलिपल्ट भदौ २४ गते ढल्कु अगाडि मानिसहरू थुप्रिएर नारा लगाइरहेको देखे । रमाइलो मान्दै उनीहरुसंगै जोडिएर बिक्रम र दिपक पनि लैनचौर प्रहरी चौकी पुगे । त्यहिँ भीडमै अरुले पेट्रोल ल्याएका रहेछन् । हामी जलाउछौ भन्दै बिक्रम र दिपकले पेट्रोल मागे अनि सरकारी भ्यानमा आगो लगाइदिए । अहिले प्रहरीले २४ लाख ९३ हजार रुपैयाँ क्षति भएको भन्दै उनीहरु सहित ५ जनालाई पक्राउ गरेको छ । अदालतको आदेशपछि बिक्रम र दिपक अहिले थुनामा छन् । अब यो क्षतिपूर्ति कुन जुनीमा तिर्ने हुन् थाहा छैन । भीडको उत्तेजनामा आएर गरेको गलत कामले गर्दा उनीहरूलाई जीवनकै सबैभन्दा गम्भीर संकटमा धकेलेको छ । 😲

Address

Pokhara
33700

Telephone

+9779702082184

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Pokhara:

Share