Pramukh Khabar

Pramukh Khabar Official page of Pramukh Khabar. We provide genuine information, important updates.

ॐ भैरवाय नमः भगवान् श्री भैरवले हामी सबैको रक्षा गरून् ।🙏❤️🙏
02/08/2026

ॐ भैरवाय नमः भगवान् श्री भैरवले हामी सबैको रक्षा गरून् ।🙏❤️🙏

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल 'निम्सदाइ' पुर्जाको पाकिस्तानस्थित ब्रड पिकमा आएको हिमपहिरोमा परी निधन भएको उनको ...
01/08/2026

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल 'निम्सदाइ' पुर्जाको पाकिस्तानस्थित ब्रड पिकमा आएको हिमपहिरोमा परी निधन भएको उनको कम्पनीले जनाएको छ। उनको कम्पनीले शनिबार सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै हिमपहिरोमा परी पुर्जाको ज्यान गएको पुष्टि गरेको हो ।

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन भएको पुष्टि
01/08/2026

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन भएको पुष्टि

साउन १६, काठमाडौं ।। पाकिस्तानको ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परेर बेपत्ता भएका विश्वप्रसिद्ध नेपाली पर्वत.....

पाकिस्तानस्थित ८,०४७ मिटर उचाइको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेर हराइरहेकी ३९ वर्षीया अमेरिकी पर्वतारोही सराह...
01/08/2026

पाकिस्तानस्थित ८,०४७ मिटर उचाइको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेर हराइरहेकी ३९ वर्षीया अमेरिकी पर्वतारोही सराह म्यालोरी गाइसको शव फेला परेको छ। टेक्सासको सान एन्टोनियो निवासी गाइसको निधन पुष्टि भएसँगै विश्वभरको पर्वतारोहण समुदायमा गहिरो शोक छाएको छ।
उक्त दुर्घटनामा विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा सहित कुल ७ जना अझै सम्पर्कविहीन रहेका छन्। हराइरहेकामध्ये एक नेपाली पर्वतारोहीको शव फेला परेको पुष्टि भएको छ भने बाँकीको अवस्था अझै अज्ञात छ।
उद्धार टोलीले कठिन मौसम र उच्च हिमाली जोखिमका बीच खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ। सम्बन्धित निकायले सम्पर्कविहीन आरोहीहरूको अवस्थाबारे थप जानकारी जुटाउने प्रयास भइरहेको बताएका छन्।

पोखरामा बालिकालाई अनैतिक कार्यमा लगाउने चार जना पक्राउ
01/08/2026

पोखरामा बालिकालाई अनैतिक कार्यमा लगाउने चार जना पक्राउ

साउन १६,पोखरा।। पोखरा महानगरपालिका–१८ चिसाखोलास्थित विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा लगाइएको आरोपमा...

लायन्स क्लब अफ पोखरा बाराही टाउनको ३ दिने हस्तकला तालिम सम्पन्नhttps://pramukhkhabar.com/2026/26892/
31/07/2026

लायन्स क्लब अफ पोखरा बाराही टाउनको ३ दिने हस्तकला तालिम सम्पन्न
https://pramukhkhabar.com/2026/26892/

31/07/2026

लायन्स क्लब अफ पोखरा बाराही टाउनको ३ दिने हस्तकला तालिम सम्पन्न

सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थालेका छन् ...
31/07/2026

सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थालेका छन् । सभापति लामिछानेले शुक्रबार पार्टी संसदीय दल कार्यालयमा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरेका छन् । भने सभापति लामिछानेले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग एकसाथ छलफल गरिरहेका छन् ।

सिरहाकाे गाेलजारस्थित AB MAL मा आक्राेसित समुहले आगजानी गरेका छन् ।
30/07/2026

सिरहाकाे गाेलजारस्थित AB MAL मा आक्राेसित समुहले आगजानी गरेका छन् ।

रामबजार पेाखरा १० मा दिउँसै मापसे गरी गाडी चलाउदा भयानक दुर्घटनामा ।।
30/07/2026

रामबजार पेाखरा १० मा दिउँसै मापसे गरी गाडी चलाउदा भयानक दुर्घटनामा ।।

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when Pramukh Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pramukh Khabar:

Shortcuts

Share