Meme lover

Meme lover सब थोक दुनियाले सिकाइदिन्छ!!

पोषणको नयाँ दर्शन — करेन्ट चाउचाउकरेन्ट चाउचाउले नेपाली बजारमा स्वास्थ्य, स्वाद र सन्तुष्टिको अद्भुत संयोजन प्रस्तुत गर्...
14/10/2025

पोषणको नयाँ दर्शन — करेन्ट चाउचाउ
करेन्ट चाउचाउले नेपाली बजारमा स्वास्थ्य, स्वाद र सन्तुष्टिको अद्भुत संयोजन प्रस्तुत गर्दै हरेक उमेरका उपभोक्तालाई ऊर्जा, उमंग र आनन्दको नयाँ अनुभव दिइरहेको छ।
🔗 पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस्
https://nepali.nepalaaja.com/2025/10/2025101221106

एउटा अत्यन्तै पीडादायी र लज्जास्पद घटना अहिले सर्वत्र चर्चामा छ। एम्बुलेन्सको अभावका कारण एक असहाय पुरुषले आफ्नी श्रीमती...
14/10/2025

एउटा अत्यन्तै पीडादायी र लज्जास्पद घटना अहिले सर्वत्र चर्चामा छ। एम्बुलेन्सको अभावका कारण एक असहाय पुरुषले आफ्नी श्रीमतीको शवलाई बोरामा हालेर आफ्नै कान्छो छोराको काँधमा बोकेर गाउँतिर हिँड्नुपरेको हृदयविदारक दृश्यले सबैलाई स्तब्ध बनाएको छ।

आफ्नो जीवनसाथी गुमाएका ती पुरुषले अस्पतालमा बारम्बार एम्बुलेन्स मागे, सहयोगको याचना गरे, तर अस्पताल प्रशासनले कुनै प्रतिक्रिया दिएन। न त एम्बुलेन्स आयो, न त सहानुभूतिको एक शब्द नै। अन्ततः विवश र दुःखी भएर उनले शवलाई बोरामा हालेर छोराको सहयोगमा काँधमा बोकेर लामो बाटो पैदलै यात्रा गर्न बाध्य भए।

Congratulations both of you .
14/10/2025

Congratulations both of you .

सुदुरकि चेली गायिका इब्सल सन्ज्याल। 🎤
14/10/2025

सुदुरकि चेली गायिका इब्सल सन्ज्याल। 🎤

मोरङमा राति दुई जनाबीच वि’वाद हुँदा ३० वर्षकी पत्नीले पतिको गो'प्य अ‌ं'ग का'टि'दिएकी छन्।😮
14/10/2025

मोरङमा राति दुई जनाबीच वि’वाद हुँदा ३० वर्षकी पत्नीले पतिको गो'प्य अ‌ं'ग का'टि'दिएकी छन्।😮

14/10/2025

जिन्दगीमा यतिको कुराहरू सुन्नुपर्छ। Arpan Pradhan Naina Rai Naina Rai आकाश राना #आजटकसोसियल

Dual largest Kiwi fruit in the world, 😄
14/10/2025

Dual largest Kiwi fruit in the world, 😄

11/10/2025
उ बेला फेसबुक नभएर आमा ले ३० दिनको पोष्ट गर्न पाईनन्   🤨
11/10/2025

उ बेला फेसबुक नभएर आमा ले ३० दिनको पोष्ट गर्न पाईनन्
🤨

Qwuk
07/10/2025

Qwuk

Address

Pokhara
33800

Alerts

Be the first to know and let us send you an email when Meme lover posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Meme lover:

Share