City One Television

City One Television Your television In your town.
(6)

15/08/2026

CITY ONE NEWS ll ENGLISH ll 9:00 PM

15/08/2026

सिटीवान् समाचारका शिर्षकहरु

15/08/2026

नेपाल भलिबल लिग आउँदो भदौ १९ देखि हुने,६ वटा फ्रेन्चाईज टोलीको सहभागिता रहने ।

15/08/2026

एशियाली खेलकुदमा पदकको बिरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली ।

15/08/2026

पोखरामा ६ करोडका सुबिधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुबिधा ।

15/08/2026

गत आर्थिक वर्षमा सञ्चालित दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत कास्कीका किसानलाई रु.दुई करोड २० लाख प्रोत्साहन अनुदान बितरण ।

15/08/2026

बुद्ध बिशाल बजार व्यापारिक एसोसिएसनको २८औँ साधारणसभा सम्पन्न,एसोसिएसनमा लामो समयदेखि आबद्ध पुराना व्यबसायीहरुलाई सम्मान ।

15/08/2026

नेपाली काँग्रेसका नेता डा.शशांक कोईरालाले आफू पार्टी बिभाजन वा नयाँ दल खोल्ने पक्षमा नरहेको स्पष्ट पारे ।

15/08/2026

२४ घण्टामा बिपदबाट १३ जनाको मृत्यु, ५ बेपत्ता, बैशाख यता २२९ जनाले ज्यान गुमाए ।

15/08/2026

खाना पकाउने एलपी ग्यासका लागि सर्बसाधारण नागरिकता बोकेर घण्टौं लाईनमा लाग्न बाध्य, अनावश्यक भण्डारणबिरुद्ध अनुगमन तिब्र ।

Address

Nayabazaar-09 Kaski
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when City One Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to City One Television:

Shortcuts

Share

Category