Markus bhujel

Markus bhujel word of god

12/09/2022

अहिले हामि हाम्रै चरित्र निर्माण केन्द्रित छौ | हामि कस्टमा रमाउछौ , किनकि धैरता उत्पन्न गराउने एकमात्र बाटो संकष्ट हो, र धैरताले प्रमाणित चरित्र निरमाण गर्दछ |
रोमि, 5÷3'4

22/07/2022
We should do what said god’ (Jesus is our righteousness)
21/07/2022

We should do what said god’ (Jesus is our righteousness)

तपाईंको राज्‍य आओस्‌।  तपाईंको इच्‍छा स्‍वर्गमा जस्‍तो छ, त्‍यस्‍तै यस पृथ्‍वीमा पूरा होस्‌। -मत्ती 6 : 10
17/07/2022

तपाईंको राज्‍य आओस्‌। तपाईंको इच्‍छा स्‍वर्गमा जस्‍तो छ, त्‍यस्‍तै यस पृथ्‍वीमा पूरा होस्‌।

-मत्ती 6 : 10

17/04/2022

आज good friday हो, यो भनेको चाहि येशु ख्रिस्ट ले हाम्रा पाप, श्राप, बोझ, रोग, असान्ति, गरिबि, यि सबै कुरा क्रुशमा मेट्टाउनु, अथवा सिध्याउनु भएको दिन हो |||

निश्‍चय नै उसले हाम्रा निर्बलताहरू बोक्‍यो, र हाम्रा दु:ख भोग्‍यो, तापनि हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्‍झ्‍यौं।
-यशैया 53 : 4 तर ऊ त हाम्रा अपराधहरूका निम्‍ति छेड़ियो। हाम्रा अधर्मका निम्‍ति ऊ पेलियो। हामीमा शान्‍ति ल्‍याउने दण्‍ड उसमाथि पर्‍यो, र उसको कोर्राको चोटले हामी निको भयौं।
-यशैया 53 : 5 र हाम्रो विरुद्धमा रहेको तमसुक र त्‍यसका सबै कानूनी दाबीहरूलाई क्रूसमा कीला ठोकी रद्द गरिदिनुभयो।
-कलस्सी 2 : 14 उहाँले प्रधानताहरू र शक्तिहरूलाई नि:शस्‍त्र पारी ती सबैमाथि क्रूसमा विजय प्राप्‍त गर्नुभयो, र तिनलाई खुल्‍लमखुल्‍ला तमाशा बनाइदिनुभयो।
-कलस्सी 2 : 15

परमेश्वर हामिहरु सग हुनुहुन्छ, जो कहिलै बद्लनु हुन्न,
11/08/2021

परमेश्वर हामिहरु सग हुनुहुन्छ, जो कहिलै बद्लनु हुन्न,

10/07/2020

Worship with god

10/04/2020

we are righteousness in christ

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Markus bhujel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share