Everest Awaj

कास्कीमा ग्यास बिक्री वितरणलाई व्यवस्थित गरिने
03/08/2026

कास्कीमा ग्यास बिक्री वितरणलाई व्यवस्थित गरिने

https://everestawaj.com/2026/08/03/123772/
03/08/2026

https://everestawaj.com/2026/08/03/123772/

पोखरा, साउन १८ मानव सेवा आश्रमले पोखरामा आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८२ बाट ३ करोड ...

03/08/2026
03/08/2026

पर्यटकको सुरक्षाका लागि टानसँग समन्वय भईरहेको छ: पर्यटन बोर्डका कार्यकारी सदस्य पोखरेल

पहिरोले बेनी जोमसोम सडक अवरुद्धकालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अ...
03/08/2026

पहिरोले बेनी जोमसोम सडक अवरुद्ध
कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।

रघुगङ्गा गाउँपालिका २ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । “पहिरो पन्छाउने क्रममा थप पहिरो खस्दा एक्साभेटर पनि पुरिएको छ । अहिले सडक पूर्ण रूपमा अवरूद्ध छ”, उनले भने, “पहिरो हटाउन सुरु गरिएको छ, ठूलो पहिरो गएकाले यातायात नियमित सञ्चालन गर्न केही समय लाग्ने देखिन्छ ।” उक्त सडकखण्डमा आइतबारदेखि रातिको समयमा सवारी आवागमन बन्द गरिएको थियो ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आइतबार र सोमबार साँझ ७ः०० बजेदेखि भोलिपल्ट बिहान ५ः०० बजेसम्मका लागि यातायात सञ्चालनमा रोक लगाइएको हो । बेनी जोमसोम सडक भएर सयौँ यात्रु तथा पर्यटकले मुक्तिनाथ हुँदै कोरलानाकासम्मको यात्रा गर्छन् । रासस

https://everestawaj.com/2026/08/02/123741/
02/08/2026

https://everestawaj.com/2026/08/02/123741/

सन्देश श्रेष्ठपाोखरा, साउन १७ चीनको सांघाईमा हुने अटो एक्स्पोमा सहभागी हुन नेपालबाट ३० जनाको जम्बो टोली जाने भएक...

https://everestawaj.com/2026/08/02/123745/
02/08/2026

https://everestawaj.com/2026/08/02/123745/

पोखरा ।पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन कार्यक्र.....

Address

Parshyang
Pokhara

Alerts

Be the first to know and let us send you an email when Everest Awaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share