29/07/2026
नेपालकै बहुचर्चित भलिबल खेलाडी हिमाल सुनारी मार्की रहेको टिम अन्नपूर्ण स्पाइकर किङ्समा प्रशिक्षक रमेश केसी देखि बहुसंख्यक खेलाडी गण्डकी प्रदेशका रहेका छन् । पहिलो पटक नेपालमा हुन लागको यो खालको फ्रेन्साइज भलिबल लिगमा अन्नपूर्ण स्पाइकर किङ्सको प्रदर्शन कस्तो रहला? के तपाईहरु यहि टिमलाई समर्थन त गर्दै हुनुहुन्न?