Nitipress

Nitipress Fresh news, sharp analysis,and
stories that keep you ahead of the curve. NITIPRESS MEDIA PVT.LTD
Pokhara-9 Nayabazar
061-450660
[email protected]

नानी–शुक स्मृति प्रतिष्ठान, पोखराको २१ औं वार्षिकोत्सव, सम्मान तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि गण्डकी विश्वविद्...
15/10/2025

नानी–शुक स्मृति प्रतिष्ठान, पोखराको २१ औं वार्षिकोत्सव, सम्मान तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले ८५ वर्षीय काफ्लेलाई नगद २५ हजार ५२५ रूपैयाँ साथमा ताम्रपत्रसहित सम्मान गरेका हुन् ।

पोखरा । ‘नानी–शुक स्मृति शिक्षा पुरस्कार’ बाट स्याङ्जाका शिक्षासेवी तथा समाजसेवी तेजप्रसाद काफ्ले सम्मानित भए....

पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मिति र स्थानसहितको प्रस्ताव प्रस्तुत गरेका हुन् । कमिटीको बैठकल...
15/10/2025

पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मिति र स्थानसहितको प्रस्ताव प्रस्तुत गरेका हुन् । कमिटीको बैठकले ओलीको प्रस्ताव औपचारिकरूपमा पारित गर्ने तयारी गरेको छ ।

पोखरा । नेकपा (एमाले) को ११ औं महाधिवेशन पोखरामा हुने भएको छ । आगामी मंसिर २७ देखि २९ सम्म महाधिवेशन हुने प्रस्ताव छ...

होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औं भाइटीका महोत्सव २०८२ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित...
15/10/2025

होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औं भाइटीका महोत्सव २०८२ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित होटल पौवामा यो महोत्सव हुन लागेको हो ।

पोखरा । होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औं भाइटीका महोत्सव २०८२ आयोजना गर्ने भएको छ ।...

पोखरा महानगरपालिका क्षेत्रमा प्लास्टिकका फूल गुच्छा विक्री वितरण नगर्ने तथा स्थानीय फूल माला प्रयोग गर्ने सम्बन्धी सूचना...
15/10/2025

पोखरा महानगरपालिका क्षेत्रमा प्लास्टिकका फूल गुच्छा विक्री वितरण नगर्ने तथा स्थानीय फूल माला प्रयोग गर्ने सम्बन्धी सूचना !

श्रीमतीको सम्झनामा बनेको ‘मन मन्दिर’ – विष्णु विक्रम जी.एस. को यात्रा🎬 पूरा भिडियो कमेन्टमा 👇
15/10/2025

श्रीमतीको सम्झनामा बनेको ‘मन मन्दिर’ – विष्णु विक्रम जी.एस. को यात्रा
🎬 पूरा भिडियो कमेन्टमा 👇

कसैले फेसबुकमा लेख्दैमा पद छोडिन्न, केन्द्रिय कमिटीले भने खुशीसाथ छोड्छुः ओली
15/10/2025

कसैले फेसबुकमा लेख्दैमा पद छोडिन्न, केन्द्रिय कमिटीले भने खुशीसाथ छोड्छुः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रिय कमिटीको निर्णय गरेमात्रै आफूले पद छोड्ने बताउनुभएको छ ...

नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको बताउनुभएको छ ।...
15/10/2025

नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको बताउनुभएको छ ।

काँग्रेसले भन्योः निर्वाचनको तयारी शुरु गर्छौं
15/10/2025

काँग्रेसले भन्योः निर्वाचनको तयारी शुरु गर्छौं


नेपाली काँग्रेसका नेता श्यामकुमार घिमिरेले नेपाली काँग्रेस निर्वाचनको तयारीमा लाग्ने बताउनुभएको छ । सभामुखसँ.....

काँग्रेस र एमालेलाई बाहिरै राखेर मधेसको मुख्यमन्त्रीमा लोसपाका सोनलको दाबी पेश
15/10/2025

काँग्रेस र एमालेलाई बाहिरै राखेर मधेसको मुख्यमन्त्रीमा लोसपाका सोनलको दाबी पेश

मधेस प्रदेश सभाको दुई ठूलो दल काँग्रेस र एमालेबिनै राखेर लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जितेन्द्र सोनलले...

विदेशी मुद्रा संञ्चिति बढेर ऐतिहासिक अवस्थामा पुगेको छ ।
15/10/2025

विदेशी मुद्रा संञ्चिति बढेर ऐतिहासिक अवस्थामा पुगेको छ ।


विदेशी मुद्रा संञ्चिति बढेर ऐतिहासिक अवस्थामा पुगेको छ । वैदेशिक रोजगारमा गएकाले पठाउने विप्रेषणको आकार बढ्दै .....

नयाँ दल दर्ता गर्न बुझ्न आउनेको संख्या बढ्योः फागुन २१ का लागि कात्तिक ३० सम्म दल दर्ताको स्वीकृति लिइसक्नुपर्ने
15/10/2025

नयाँ दल दर्ता गर्न बुझ्न आउनेको संख्या बढ्योः फागुन २१ का लागि कात्तिक ३० सम्म दल दर्ताको स्वीकृति लिइसक्नुपर्ने



सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचनमा भाग लिनको लागि नयाँ दल दर...

आजको राशिफल जान्नुहोस्, आजको दिन तपाईंको लागि कस्तो रहनेछ!
14/10/2025

आजको राशिफल
जान्नुहोस्, आजको दिन तपाईंको लागि कस्तो रहनेछ!

Address

Ratnachowk
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Nitipress posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nitipress:

Share