Nature News Nepal

Nature News Nepal We post about Forestry, Tourism, Wildlife, Weather, Climate change....

आपतकालीन नम्बरहरु याद गरि राखौं।
30/06/2026

आपतकालीन नम्बरहरु याद गरि राखौं।

23/06/2026

रुख रोपौ, वन जोगाउ।

स्याङ्जाको वालिङमा केही बासिन्दाले एउटा बाँद'रलाई मा रेको र रुखमा झु न्ड्याएको घटना सार्वजनिक भएपछि स्थानीय स्तरमा आ'क्र...
21/06/2026

स्याङ्जाको वालिङमा केही बासिन्दाले एउटा बाँद'रलाई मा रेको र रुखमा झु न्ड्याएको घटना सार्वजनिक भएपछि स्थानीय स्तरमा आ'क्रोश फै'लिएको छ । उक्त कार्यलाई अत्य'न्त अमा'नवीय र क्रू र भन्दै स्थानीयवासीले क'डा नि'न्दा गरेका छन् ।

जनावरमाथि गरिएको यस्तो हिं सात्मक व्यवहार कानु नविपरीत हुने भन्दै प'शु अ'धिकारकर्मीहरूले तत्काल छानबिन र दोषी'माथि कारबाहीको माग गरेका छन् । उनीहरूले व'न्यजन्तु संरक्षणसम्बन्धी नियमलाई कडाइका साथ लागू गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

21/06/2026
21/06/2026

नेपालमा मनसुन भित्रीय सगै चट्याङका घटनाहरु देखा पर्दछन।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८१/८२ मा निम्न अनुसारको क्षति भएको छ:
मानवीय क्षति: चट्याङका कारण ७८ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्।
भौतिक तथा संरचनागत क्षति: सयौंको संख्यामा घरहरू पूर्ण तथा आंशिक रूपमा क्षति भएका छन्।
चौपायाको क्षति: ४,८४९ वटा पशुचौपायाको मृत्यु भएको छ भने ११४ वटा गोठहरू ध्वस्त भएका छन्।
आर्थिक क्षति: कुल रु ११ करोड ८२ लाख १८ हजार २६० बराबरको अनुमानित आर्थिक क्षति भएको छ।
त्यसैले यो समयमा आफू पनि सतर्क रहौ र अरुलाई पनि सतर्क बनाउ ।

सर्पले टोकेका व्यक्तिलाई तुरुन्त अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ....
20/06/2026

सर्पले टोकेका व्यक्तिलाई तुरुन्त अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ....

16/06/2026

मानव-हात्ती द्वन्द्व न्यूनीकरण !!

डिभिजन वन कार्यालय,सल्यानले  कानुन अनुसार बाघ मार्ने वा समात्ने आदेश दिएकोमा ।।
15/01/2026

डिभिजन वन कार्यालय,सल्यानले कानुन अनुसार बाघ मार्ने वा समात्ने आदेश दिएकोमा ।।

14/01/2026

सावधानी अपनाऔ !

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Nature News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share