MD Media

MD Media EVA PRODUCTION

नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको छ !हार्दिक बधाई तथा शुभकामना !!
12/09/2025

नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको छ !
हार्दिक बधाई तथा शुभकामना !!


नेपालमा सूचिकृत नभएकाले बन्द हुने सोसल मिडिया साईटहरु:1. Facebook2. Messenger3. Instagram4. YouTube5. WhatsApp6. Twitter...
04/09/2025

नेपालमा सूचिकृत नभएकाले बन्द हुने सोसल मिडिया साईटहरु:

1. Facebook
2. Messenger
3. Instagram
4. YouTube
5. WhatsApp
6. Twitter (X)
7. LinkedIn
8. Snapchat
9. Reddit
10. Discord
11. Pinterest
12. Hamro Patro
13. Signal
14. Threads
15. WeChat
16. Quora
17. Tumblr
18. Clubhouse
19. Mastodon
20. Rumble
21. MeWe
22. VK (formerly VKontakte)
23. LINE
24. imo
25. Zalo
26. Soul

स्रोत: अनलाईन खबर

भगवान श्रीकृष्णको जन्मोत्सवको उपलक्ष्यमा देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण आमाबुवा दाजुभाइ तथा दिदिबहिनीहरुमा श्रीकृष्ण...
16/08/2025

भगवान श्रीकृष्णको जन्मोत्सवको उपलक्ष्यमा देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण आमाबुवा दाजुभाइ तथा दिदिबहिनीहरुमा श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना !
🙏🇳🇵🕉️😍😍

जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामना ।🙏🇳🇵🕉️🔱
09/08/2025

जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामना ।

🙏🇳🇵🕉️🔱

23/03/2025
Sad news: पोखरा न्यूरोडका बिजुलीका पोलहरुमा आगलागि भएको छ !
20/03/2025

Sad news:
पोखरा न्यूरोडका बिजुलीका पोलहरुमा आगलागि भएको छ !

13/03/2025

काठमाडौंमा स्वागत समारोहको क्रममा पूर्व राजा ज्ञानेन्द्र शाहको गाडीमा नेपालको झण्डा खसेको थियो। उहाले उक्त झण्डा माग्नुभयो र झण्डालाइ सम्मान गर्दै ढोग्नुभयो। ❤️🙏

May this holi brings happiness ,peace and the colors of joy to everyone .. happy holi 2081 😊😊😊😊
13/03/2025

May this holi brings happiness ,peace and the colors of joy to everyone .. happy holi 2081 😊😊😊😊

News update : जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सिंहदरबार, नयाँ बानेश्वर, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय र...
10/03/2025

News update : जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सिंहदरबार, नयाँ बानेश्वर, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास बालुवाटार आसपासका क्षेत्रमा फागुन २५ गतेदेखि दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। यस अन्तर्गत पाँच जनाभन्दा बढी भेला भई नारा, जुलुस, धर्ना, प्रदर्शनजस्ता गतिविधि गर्न निषेध गरेको छ।

पुर्वराजाको अभिव्यक्तिप्रति केपी ओलीको टिप्पणी : देश के भएको छ र ! ज्ञानेन्द्र शाहले बचाउनुपर्ने ?
10/03/2025

पुर्वराजाको अभिव्यक्तिप्रति केपी ओलीको टिप्पणी : देश के भएको छ र ! ज्ञानेन्द्र शाहले बचाउनुपर्ने ?

हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौ राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा के...
10/03/2025

हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौ राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौl रु १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौ ।- राप्रपा प्रवक्ता प्रमुख सचेतक मा.ज्ञानेन्द्र शाही ज्यु

🙏🇳🇵 ***n

09/03/2025

!!
पुर्व राजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट निर्मल निवास तर्फ जादा देखिएको दृश्य ।

Address

C-14
Pokhara
33700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 19:00
Friday 09:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779845424172

Website

Alerts

Be the first to know and let us send you an email when MD Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MD Media:

Share

Category