Radio Sarokar FM 98.5 MHz

Radio Sarokar FM 98.5 MHz SAROKAR FM is committed to give priority to news and informative programs making the local issue etc.....

नेपाल आयल निगमले भन्यो - ग्यास नपाए ०१-५९७१९०२ मा कार्यालय समयभित्र फोन गर्नुहोला !
04/08/2026

नेपाल आयल निगमले भन्यो - ग्यास नपाए ०१-५९७१९०२ मा कार्यालय समयभित्र फोन गर्नुहोला !

गृहमन्त्री सुधन गुरुङले आज सनातन धर्मावलम्बी प्रतिनिधिहरूसँग समसामयिक विषयमा छलफल गर्नुभएको छ। छलफलमा धार्मिक सद्भाव, शा...
04/08/2026

गृहमन्त्री सुधन गुरुङले आज सनातन धर्मावलम्बी प्रतिनिधिहरूसँग समसामयिक विषयमा छलफल गर्नुभएको छ। छलफलमा धार्मिक सद्भाव, शान्ति–सुरक्षा तथा समसामयिक विषयमा विचार आदान–प्रदान भएको जनाइएको छ।

ताजा अपडेट: सुनसरीको कप्तानगञ्जमा पुनः प्रदर्शन, सडक अवरुद्धसुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली ...
04/08/2026

ताजा अपडेट: सुनसरीको कप्तानगञ्जमा पुनः प्रदर्शन, सडक अवरुद्ध
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते भएका रविन्द्र मेहताको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएपछि उक्त क्षेत्रमा पुनः प्रदर्शन सुरु भएको छ। आक्रोशित स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

देवानगञ्ज झ'डप: प्रहरीको गो*ली लागेका एक युवकको मृ'त्यु, मृ'तक संख्या तीन पुग्यो! 😥सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्ता...
04/08/2026

देवानगञ्ज झ'डप: प्रहरीको गो*ली लागेका एक युवकको मृ'त्यु, मृ'तक संख्या तीन पुग्यो! 😥
सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा दुई समूहको झ'डपमा प्रहरीले चलाएको गो*ली लागेर मृ'त्यु हुनेको संख्या तीन पुगेको छ । १० साउन राति प्रहरीले चलाएको गो*ली लागेर घा'इते भएका देवानगञ्ज-३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मृ'त्यु भएको हो ।प्रहरीका अनुसार मंगलबार बिहान मेहताको मृ'त्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले मेहताको मृ'त्युको खबर आएको बताए । ‘हामीले पनि भर्खरै थाहा पायौं’, उनले भने,‘ टिचिङ अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।’ १० साउनमा दुई समुदायबीचको झ*डपमा प्रहरीले चलाएको गो*ली लागेर १० जना ग'म्भीर घा'इते भएका थिए ।

Breaking 😮: सरकारले ऋ'ण असु'लीबाट का'न्तिपुर सेभिङ सहकारीका ३३४ जना र पशुपति सहकारीका ७ जना बचत कर्ताको बचत रकम फिर्ता ग...
04/08/2026

Breaking 😮: सरकारले ऋ'ण असु'लीबाट का'न्तिपुर सेभिङ सहकारीका ३३४ जना र पशुपति सहकारीका ७ जना बचत कर्ताको बचत रकम फिर्ता गरेको छ। सम'स्याग्रस्त सहकारीको ऋ'ण असु'लीबाट प्राप्त भएको रकम नै पी'डित बचतकर्तालाई फिर्ता गरिएको सरकारले स्पष्ट पारेको छ।

रबिन्द्र मिश्रले एक रुपैयाँको सिक्कामा प्रचण्डको फोटो राख्नुपर्ने बताउँदै भन्छन्,'  नेपालको गणतन्त्रकाललाई ५०० वर्षपछि त...
04/08/2026

रबिन्द्र मिश्रले एक रुपैयाँको सिक्कामा प्रचण्डको फोटो राख्नुपर्ने बताउँदै भन्छन्,' नेपालको गणतन्त्रकाललाई ५०० वर्षपछि तथ्यपरक र सत्यपरक तरिकाले देखाउन यो भन्दा उपयुक्त अर्को प्रतिक हुन सक्दैन । यसमा बालेन्द्र शाह, रवी लामिछाने, गगन थापा, केपी ओली, शेरबहादुर देउवा, अन्य भूतपूर्व प्रधानमन्त्री तथा नागरिक अगुवाहरू सबैको समर्थन रहनु पर्छ भन्ने हाम्लाई लाईरा'छ । 😮

धार्मिक सद्भाव बिथोल्ने र फेक न्युज फैलाउनेलाई क'डा का'रबाही गरिने : गृहमन्त्री गुरुङ! 🙏गृहमन्त्री सुधन गुरुङले धर्मका न...
03/08/2026

धार्मिक सद्भाव बिथोल्ने र फेक न्युज फैलाउनेलाई क'डा का'रबाही गरिने : गृहमन्त्री गुरुङ! 🙏

गृहमन्त्री सुधन गुरुङले धर्मका नाममा साम्प्रदायिक सद्भाव बिथोल्ने, हिन्दू–मुस्लिम समुदायबीच मनमुटाव सिर्जना गर्ने तथा भ्रा'मक सूचना (फेक न्युज) फैलाउने गतिविधि कुनै पनि हालतमा सहन नसकिने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले यस्ता गतिविधिले देशलाई द्व'न्द्वतर्फ धकेल्ने प्रयास गर्ने भएकाले संलग्न जोसुकैलाई कानुनको दायरामा ल्याएर कडा कार'बाही गरिने बताएका छन् ।

मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।परि...
03/08/2026

मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

परिस्थिति भड्काउने अभिव्यक्ति दिएको आरोपमा आइतबार भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई बिनाशर्त रिहाइ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको हो। विभिन्न आठ बुँदे माग राख्दै नागरिक बचाउ महाअभियान, नागरिक बचाउ दल नेपाल र प्रस्तावित नयाँ राष्ट्रवादी पार्टी नेपालले सोमबार प्रदर्शन गरेका हुन्।

उनीहरूले दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने, अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने, सामाजिक सद्भाव कायम गर्नुपर्ने, सुकुम्बासी समस्या समाधान गर्नुपर्ने, वैदेशिक हस्तक्षेप बन्द गर्नुपर्ने, १२ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने, लघुवित्त, बैंक, सहकारी र मिटरब्याजपीडितको समस्या समाधान गर्नुपर्नेलगायत माग सरकारसँग राखेका छन्।

  सिन्धुलीमा बसको ठक्करबाट ४ जना सवार कार सुनकोशीमा खसेको छ ।
03/08/2026


सिन्धुलीमा बसको ठक्करबाट ४ जना सवार कार सुनकोशीमा खसेको छ ।

Breaking 😮: जल तथा मौ'सम विज्ञान विभागका अनुसार, आज काठमाडौँ उपत्यका बाहिर ब'ग्ने खोलाहरूमा आक'स्मिक बा'ढीको उच्च जो'खिम...
03/08/2026

Breaking 😮: जल तथा मौ'सम विज्ञान विभागका अनुसार, आज काठमाडौँ उपत्यका बाहिर ब'ग्ने खोलाहरूमा आक'स्मिक बा'ढीको उच्च जो'खिम रहेको छ। त्यसैले त'टीय क्षेत्र आसपासका सम्पूर्ण बासिन्दाहरूलाई उच्च सत'र्कता अपनाउन र सुरक्षित रहन अनुरोध गरिएको छ।

Address

Prasauni Ward-2 (Bara)
Pokhara
44413

Alerts

Be the first to know and let us send you an email when Radio Sarokar FM 98.5 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Sarokar FM 98.5 MHz:

Shortcuts

Share