
23/08/2023
सतप्रतिशत भिषा दिन सफल,कन्ट्रक्सन लाईनकै चर्चित कम्पनीमा निम्नानुसार कामदारहरु माग भइ आएको हुदा सम्पुर्ण ब्यबसायी साथिहरुमा यो सुचना प्रकाशित गरेको छु ।
देश :- मौरिसस
कम्पनी :- EVACO GROUP
पोस्ट :- १.फिनिसिङ्ग कार्पेन्टर -१००
२.आलुमिनियम फेब्रीकेटर-२५
३. वेल्डर -२५
उमेर :- २०-४५ बर्षसम्म
सेलरी :- १६५०० (नेरु.४८६००)
काम गर्ने समय :- ८/२६ दिन (ओभरटाईम कम्पनिको नियमानुसार)
खान बस्न,मेडिकल,ईन्स्योरेन्स सबै फ्री
सम्बन्धित काममा दक्ष भएहुने कुनै सर्टिफिकेट आवस्यक नपर्ने,ट्रेड टेस्ट गरेर देखाए पास हुने हुदा ईन्टरभ्यु सजिलो हुने ।
फाईनल अन्तर्वार्ता कम्पनिको प्रतिनिधीद्वारा यहि २०८०-भाद्र ११ गते 2023-अगस्ट-28 तारिकमा काठमाडौ मा हुदैछ ।
LtNo :- 252073
Pokhara contact :- 9816657601,9816657602