Smart Nepali Knowledge

Smart Nepali Knowledge nepali video ,song, news , business ,world news ,game

आज पनि संदीपलाइ अमेरिकाले  भिसा दिएन
30/05/2024

आज पनि संदीपलाइ अमेरिकाले भिसा
दिएन

28/11/2023
28/11/2023

Good Initiation: काठमाडौँ महानगरपालिकाले मंसिर २७ गते देखि आफ्नो क्षेत्रभित्र चुरोट, विँडी, सिगार, तमाखु, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग जस्ता सूर्तिजन्य पदार्थको विक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ ।

21/08/2023

Ncell र NTC दुवैको ब्यालेन्स चेक, रिचार्ज र ट्रान्सफरमा एकै नम्बर, सकियो छुट्टाछुटै सम्झिने झन्झट
Balance check गर्न =*144 #

Recharge गर्न=*122*Recharge Pin number #

ब्यालेन्स Transfer गर्न=*133*
security code*Mobile number *transfer गर्नुपर्ने balance #

24/04/2023

Breaking news: काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ । जहाज अवतरण गर्ने तयारीमा ।

26/03/2023

समयको महत्व
२ बर्षको महत्व : - विदेश गएको पतिलाइ सोध
१ बर्षको महत्व : - परीक्षामा फेल हुनेलाइ सोध
९ महिनाका महत्व : - गर्भवती महिलालाइ सोध
१ महिनाका महत्व:- तलव नपाउनेलाइ सोध
१ हप्ताको महत्व :- अस्पतालमा बिरामीलाइ सोध
१ दिनको महत्व :- दिन भोकै काट्नेलाइ सोध
१ घण्टाको महत्व :- कसैको पर्खाइमा रहनेलाइ सोध
१ मिनेटको महत्व:- जहाज छुटेकोलाइ सोध
१ सेकेन्डको महत्व:- दुर्घटनाबाट बचेकोलाइ सोध
१ मिलिसेकेन्डको महत्व:- दौडमा हार्नेलाइ सोध
१ माइक्रे सेकेन्डके महत्व :- युद्धमा गोलि लाग्नबाट बचेको सिपाहिलाइ सोध
(copied)

11/02/2023

"2 दिन मै फिर्ता दि हाल्छु" भनि पैसा लगेर 2 बर्षसम्म नि पैसा फिर्ता नदिने सबै कन्जुस मित्रलाइ पनि promise day को शुभकामना

10/02/2023

Allu arjun south indian movies

09/02/2023

Sad: पोखराको पृथ्वीचोकमा सवारी दुर्घटना, लेखनाथ बुढीबजारकी रेजिना आचार्यको मृत्यु!

आमा भएको घर यत्तिकै सुन्दर हुन्छ
09/02/2023

आमा भएको घर यत्तिकै सुन्दर हुन्छ

02/02/2023

Breaking:- सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश !

02/02/2023

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आफ्नो पार्टीको माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २ दिनको समय दिएको छ ।

Address

Pokhara
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Smart Nepali Knowledge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Smart Nepali Knowledge:

Share