Aayan Pool House

Aayan Pool House मिनिमार्केट खोरामुख

लालुपाते युथ क्लब द्वारा आयोजित प्रथम खुल्ला आयान पुल टुर्नामेन्ट २०८० सकुसल रुप ले सफल भएको घोसणा गर्दछु । र येस टुर्ना...
07/03/2024

लालुपाते युथ क्लब द्वारा आयोजित प्रथम खुल्ला आयान पुल टुर्नामेन्ट २०८० सकुसल रुप ले सफल भएको घोसणा गर्दछु । र येस टुर्नामेन्ट मा प्रथम स्थान हासिल गर्नु हुने घारिपाटन निबासि खुसिमान गुरुङ,द्वितिय स्थान हासिल गर्नु हुने हेम्जा निबासि बिजय राज कुवंर सङै तृतिय स्थान हासिल गर्नु हुने तनहुँ निबासि भिम पुन मगर र बेस्ट सट पाउनु हुने हेम्जा निबासि सन्तोस बिश्वकर्मा लाइ हार्दिक बधाइ ग्यापन गर्न चाहान्छु र येस खेलमा सहभागि हुने सबै जाना खेलाडि साथिहरु लाइ धेरै धेरै धन्यबाद ब्यक्त गर्दछु साथै येस खेल लाइ सन्चालन गर्नु हुने मार्कर बिक्कि जङ छेत्री र पारस मान गुरुङ र अन्य साथि हरु लाइ धन्यबाद ब्यक्त गर्द्छु कार्यक्रम मा पाल्नु हुने प्रमुख अतिथि र बिसेस अतिथि बुबा आमा दाजु भाइ दर्सक बिन हरु मा आभार प्रकट गर्दछु , येस टुर्नामेन्ट लाइ भब्य रुप ले सफल पार्नु हुने आयोजक लालुपाते युथ क्लब प्रति आभारि छु ।धन्यबाद 🙏

"प्रथम खुल्ला आयान पुल टुर्नामेन्ट "यहि फाल्गुन २२ गते  हुने कार्यक्रमलाई भब्य र सफलता पुर्बक सप्पन्न गराउनको लागि  श्री...
24/02/2024

"प्रथम खुल्ला आयान पुल टुर्नामेन्ट "यहि फाल्गुन २२ गते हुने कार्यक्रमलाई भब्य र सफलता पुर्बक सप्पन्न गराउनको लागि श्री पारस मान गुरुङ ज्यु ले हामिलाई सहयोग स्वोरुप "प्रथम ,द्वितीय तृतिय र बेस्ट सट लाइ ,medal ,तथा प्रमाणपत्र "प्रदान गर्नु भएको मा आयन पुल हाउस को तर्फबाट सु-स्वास्थ, दीर्घयु यबम उत्तर उत्तर प्रगतिको कामना सहित धन्यवाद व्यक्त गर्द्छौ ।

लालु पाते युथ क्लब द्वरा आयोजित प्रथम खुल्ला आयान पुल टुर्नामेन्ट येहि फाल्गुन महिना २२ गते का दिन हुन गै रहेको छ इछुक ब...
24/02/2024

लालु पाते युथ क्लब द्वरा आयोजित प्रथम खुल्ला आयान पुल टुर्नामेन्ट येहि फाल्गुन महिना २२ गते का दिन हुन गै रहेको छ इछुक ब्यक्ति ले २० गते भित्र तल दिएको सम्पर्क नम्बर कल गरि आफ्नो नाम दर्ता गराइ सुरच्छित गर्न सक्नु हुने छ , धन्यवाद ।
9817177823

आयान पुल हाउस र लालुपाते युथ क्लब   द्वरा आयोजित प्रथम माछापुछ्रे गा पा स्थरिय पुल टुर्नामेन्ट   मा एसै खोरामुख मिनिमार्...
12/02/2024

आयान पुल हाउस र लालुपाते युथ क्लब द्वरा आयोजित प्रथम माछापुछ्रे गा पा स्थरिय पुल टुर्नामेन्ट मा एसै खोरामुख मिनिमार्केट सन्चालक श्री उमेस बास्तोला ज्यु ले प्रथम लाइ नगद रु १०००/- दितिय लाइ नगद रु ५००/- र खेलाडि साथि भाइ हरुलाइ मिनिरल वाटर प्रदान गर्दिनु भएको मा आयान पुल हाउस र लालुपते युथ क्लब को तर्फ बाट सु स्वास्थ्य दिर्घायु एबम उत्तर उत्तर प्रगति को कामना साथ धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौ ।।

आयान पुल हाउस र लालुपाते युथ क्लब   द्वरा आयोजित प्रथम माछापुछ्रे गा पा स्थरिय पुल टुर्नामेन्ट मा प्रथम पुरस्कार स्पोन्स...
12/02/2024

आयान पुल हाउस र लालुपाते युथ क्लब द्वरा आयोजित प्रथम माछापुछ्रे गा पा स्थरिय पुल टुर्नामेन्ट मा प्रथम पुरस्कार स्पोन्सर गर्दिनु भएकोमा श्री गोलमान गुरुङ ज्यु लाइ आयान पुल हाउस र लालुपते युथ क्लब को तर्फ बाट सु स्वास्थ्य दिर्घायु एबम उत्तर उत्तर प्रगति को कामना साथ धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौ

Address

Pokhara

Telephone

+9779817177823

Website

Alerts

Be the first to know and let us send you an email when Aayan Pool House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aayan Pool House:

Share

Category