Taja News Nepal

Taja News Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Taja News Nepal, News & Media Website, Pokhara.

“ताजा न्यूज नेपाल — सत्य, तथ्य र विश्वासको आवाज। देश–विदेशका ताजा खबर, निष्पक्ष र छिटो तपाईंको सामु।” “खबर छुटाउनुभयो भने पछुताउनु पर्छ!
👉 Follow गर्नुहोस् — ताजा न्यूज नेपाल”

पाकिस्तानको ब्रड पिकमा अस्ताए "युक्त गुरुङ"मङ्‌गलबारदेखि पाकिस्तानको ब्रड पिकमा हराइरहेका १० पर्वतारोहीमध्ये हालसम्म चार...
31/07/2026

पाकिस्तानको ब्रड पिकमा अस्ताए "युक्त गुरुङ"

मङ्‌गलबारदेखि पाकिस्तानको ब्रड पिकमा हराइरहेका १० पर्वतारोहीमध्ये हालसम्म चार जनाको शेव भेटिएको छ।

जसमा दुई आरोहीको पहिचान खुलेको छ, ती मध्ये एक नेपाली पर्वतारोही पुरबहादुर गुरुङ ‘युक्त’ रहेका छन्।

गोरखाको लाप्राकका गुरुङले १०औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका थिए। गुरुङले पछिल्लो पटक यसै वर्ष (२०२६)को २० मेमा सगरमाथाको सफल आरोहण गरेका थिए।
゚viralシ

30/07/2026

゚viralシ

30/07/2026

संसद्बाट बाहिरिँदा विज्ञान प्रविधिमन्त्री महावीर पुनले किन थुने थुने मुख ?
゚viralシ

29/07/2026

सुनसरीमा हिन्दु-मुस्लिम दंगा कसरी भड्कियो ? समुदायको टकराब कि कसैको स्वार्थ ? सरकार बिरुद्ध एमालेको ग्राईण्ड डिजाईन ??

सुनसरीमा हिन्दु-मुस्लिम दंगा कसरी भड्कियो? समुदायबीचको टकराब कि योजनाबद्ध स्वार्थ? | सरकारविरुद्ध एमालेको ग्रान्ड डिजाइन? |

सुनसरी तनावको वास्तविक कारण खुल्यो ! हिन्दु-मुस्लिम दंगा कसरी सुरु भयो? B***n सरकारविरुद्ध एमालेको नयाँ रणनीति |

सुनसरीमा हिन्दु-मुस्लिम झडपको भित्री कथा ! दंगा कि राजनीतिक खेल? सरकार घेराबन्दीमा? |

सुनसरीमा हिन्दु-मुस्लिम विवाद चर्कियो ! कसले भड्कायो दंगा? B***n सरकारविरुद्ध एमालेको ग्रान्ड डिजाइन? | सुनसरीमा हिन्दु-मुस्लिम दंगा किन भयो? समुदायको टकराब कि कसैको स्वार्थ? सरकारलाई घेर्ने नयाँ योजना?

सुनसरीमा हिन्दु-मुस्लिम समुदायबीच भएको तनाव र झडपको वास्तविक कारण के हो? यो सामान्य सामुदायिक विवाद थियो कि योजनाबद्ध रूपमा भड्काइएको घटना? साथै B***n सरकारविरुद्ध एमालेले तयार पारेको भनिएको रणनीतिबारे पनि यस भिडियोमा विश्लेषण गरिएको छ। नेपालका ताजा राजनीतिक घटनाक्रम, ब्रेकिङ न्यूज र तथ्यमा आधारित विश्लेषणका लागि भिडियो अन्तिमसम्म हेर्नु ゚viralシ होस्।

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठ हामीबीच रहनु भएन। उहाँको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धा...
28/07/2026

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठ हामीबीच रहनु भएन। उहाँको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
゚viralシ

Lionel Messi assisted 2 goals in just 7 minutes. 🔥  ゚viralシ
15/07/2026

Lionel Messi assisted 2 goals in just 7 minutes. 🔥 ゚viralシ

14/07/2026

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when Taja News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share