Rajan Adhikari

Rajan Adhikari literature and creation lover�

12/08/2024

कुरा एउटै थियो तर कहानि अनेक बने
एउटा महिले बुझेको मेरो कहानि ,
एउटा उस्ले बुझेको उस्को कहानि,
अनि अर्को दुनियाले बुझेको हल्लाको कहानि ।

11/08/2024

काँडाको बार लगायौ र नाघ्यो दुनियाँले,
कसैले नाघ्ने थिएन फूल लगाएको भए...

- Pradip Rodan

07/02/2024

बाटोमा एउटा गुलाब छोडेर आएको छु,
अब भुइँको फूल उठाउने सँग प्रेम गर्नु छ।

30/06/2023

एउटै रुखमा फलेको फल त फरक हुन्छन्,
तिम्लाई के लाग्छ हाम्रो सोचाइ फरक हुन सक्दैन...?
🙈🙈🤣

Address

Pokhara/27 , Kaski
Pokhara

Telephone

+9779805831005

Website

Alerts

Be the first to know and let us send you an email when Rajan Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share