Cityof7lakes.com

Cityof7lakes.com An Attempt to introduce the City of 7 lakes Worldwide. http://www.cityof7lakes.com is "Pride of Lekh

Lekhnath is known as "The Garden City of 7 Lakes" ,thus the website www.cityof7lakes.com evolved to introduce Lekhnath to the world with provoding online services.

25/07/2025

Why are Thailand and Cambodia fighting along their border?

Urgent requirements. You can apply.
23/07/2025

Urgent requirements. You can apply.

19/07/2025
आन्तरिक राजस्व कार्यालय पोखराको कार्यालय परिसरमा करदाता सहायता कक्ष शुभारम्भ भएको छ।
18/07/2025

आन्तरिक राजस्व कार्यालय पोखराको कार्यालय परिसरमा करदाता सहायता कक्ष शुभारम्भ भएको छ।

Namaste 🙏. Like or comment om Namaha Shivyaya.
17/07/2025

Namaste 🙏. Like or comment om Namaha Shivyaya.

17/07/2025

Mahaarati Begnastal

17/07/2025
रु ९९ मा तालचोकमा पिज्जा । लेखनाथको तालचोकमा युवाहरूलाई लक्षित गरेर रु ९९ मै  पिज्जा  पाइने भएको छ।  मुख्यतया  स्कुल कले...
17/07/2025

रु ९९ मा तालचोकमा पिज्जा ।

लेखनाथको तालचोकमा युवाहरूलाई लक्षित गरेर रु ९९ मै पिज्जा पाइने भएको छ। मुख्यतया स्कुल कलेज पढ्ने विद्यार्थीहरूलाई लक्षित गरेर खाजाको रूपमा खान सहज हुने उद्देश्यका साथ २०८२ साल श्रावण १ गते विधिवत रूपमा अभिस पिज्जाको सुरुवात गरिएको छ।

लेखनाथको क्षेत्रमा मम चाउमिनको विकल्पको रुपमा पिज्जाको स्वाद दिन खोजिएको अभिस पिज्जाका सञ्चालक युवा व्यवसायी अविरल ओझा बताउँछन् ।करिब ६ लाख रुपैयाँको लगानीमा लेखनाथको मुटु तालचोकमा नयाँ ढङ्गका साथ व्यवसाय सञ्चालन गर्न लागिएको उनी बताउँछन् साथै युवाहरूलाई स्वदेशमै रोजगारी पनि सृजना गरिदिएका छन् ।

Address

Pokhara

Telephone

+9779804119227

Website

http://www.cityof7lakes.com/

Alerts

Be the first to know and let us send you an email when Cityof7lakes.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cityof7lakes.com:

Share