Golden Eye Television

Golden Eye Television गण्डकी कै पहिलो पूर्ण मनोरंजन / समाचार
(1)

12/04/2023

कार्यक्रम: हाम्रो पोखरा राम्रो पोखरा

09/04/2023

नयाँ वर्ष २०८०को मंगलमय शुभकामना

११३ ओै अन्तर्राष्ट्रिय नारी दिवसकाे शुभकामना ||
08/03/2023

११३ ओै अन्तर्राष्ट्रिय नारी दिवसकाे शुभकामना ||

महिला दिवसमा पोखरा महागनरले र्याली  र गृहणी हाजिर जवाफ प्रतियोगिता गरेर मनाउनेपोखरा - फागुन २३ गते , पोखरा महानगरपालिकाल...
07/03/2023

महिला दिवसमा पोखरा महागनरले र्याली र गृहणी हाजिर जवाफ प्रतियोगिता गरेर मनाउने
पोखरा - फागुन २३ गते , पोखरा महानगरपालिकाले ११३ औँ अन्तराष्टिय महिला दिवसको अवसरमा “लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार”भन्ने मुल नाराका साथ र्याली तथा गृहिणी महिलाहरुको हाजिरी जवाफ प्रतियोगिता गरेर मनाउने भएको छ ।

पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा र्याली तथा गृहिणी महिलाहरुको हाजिरी जवाफ प्रतियोगिता गर्न लागेको हो । पोखरा २७ तालचोकाबाट र्याली सुरु गरेर लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा पुगेर औपचारीक कार्यक्रममा परिणत हुने पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी उत्कृष्ट र्यालीलाई नगद १० हजारले पुरस्कृत गरिने छ भने सहभागीहरु समुहलाई प्रोत्साहन स्वरुप ३ हजार र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै र्यालीपछि आयोजना गरिने गृहणी महिलाहरुको हाजिरी जवाफमा मंगलबार दिउसोसम्म ५५ समुहले नाम दर्ता गरेका छन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वनाले क्रमश १५ हजार, १० हजार, ७ हजार र सान्त्वना दुई समुले ५÷५ हजार रुपैयाँ प्राप्त गर्ने छन । हाजिर जवाफ प्रतियोगितामा एक समुहमा तीन जना हुनुपर्ने छ भने र्यालीमा एक समुहमा १५ जना भन्दा माथि आफनो ब्यानर र प्लेकार्ड सहित सहभागी हुन महानगरले आमा समुह, टोल विकास संस्था र सहकारीहरुलाई अनुरोध गरेको छ ।

राष्ट्रपति निर्वाचनका लागि प्रचार-प्रसार निषेधको अवधि
07/03/2023

राष्ट्रपति निर्वाचनका लागि प्रचार-प्रसार निषेधको अवधि

Happy holi 2079
06/03/2023

Happy holi 2079

Address

Newroad
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Golden Eye Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Golden Eye Television:

Share