Pokhara Express Magazine (Fortnightly)

Pokhara Express Magazine (Fortnightly) "News from public to the public" This is only "A" rated Fortnightly Newspaper from outside Capital. Contact: 061-521538, 520940. we will give you a priority !!

Which include all sectors news and the news are research base. Mail : [email protected]

If you have any article then you can sent it to us.

बेस्ट मिडिया अवार्डका लागि आवेदन आह्वान प्रकाशित मितिः २०८२ वैशाख २ गते (अप्रिल १५, २०२५)नेपाल पत्रकार महासंघले “बेस्ट म...
16/04/2025

बेस्ट मिडिया अवार्डका लागि आवेदन आह्वान

प्रकाशित मितिः २०८२ वैशाख २ गते (अप्रिल १५, २०२५)

नेपाल पत्रकार महासंघले “बेस्ट मिडिया अवार्ड २०८२” का लागि इच्छुक संचारमाध्यमहरूबाट आवेदन आह्वान गरेको छ ।

बेस्ट मिडिया अवार्ड ((Best Media Award)) नेपाल पत्रकार महासंघले प्रदान गर्ने वार्षिक पुरस्कार हो । यो अवार्ड नेपालका संचार माध्यमहरूमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा भएका असल अभ्यासलाई प्रोत्साहित गर्न शुरू गरिएको हो । नेपाली मिडिया क्षेत्रमा लैंगिक समानता र सामाजिक समावेशीकरणको प्रवद्र्धन गरी सुरक्षित पत्रकारिताको प्रत्याभूति गर्ने यो अवार्डको उद्देश्य हो ।

आवेदनका लागि योग्यता
· नेपालमा विधिवत दर्ता भएका निजी, सरकारी, सामुदायिक वा गैर–नाफामूलक संचारमाध्यम
· कम्तीमा एक वर्षदेखि सञ्चालनमा रहेको
· नियमित वार्षिक नवीकरण गरिएको

आवेदन विधि

इच्छुक संचारमाध्यमहरूले निम्न लिंकमार्फत अनलाइन फारम भरेर आवेदन दिन सक्नेछन् ।

https://forms.gle/NXA7UtoJHeXhuZ517

आवेदन बुझाउने अन्तिम मितिः २०८२ वैशाख १२ गते (अप्रिल २५, २०२५)

अवार्ड वितरणः २०८२ वैशाख २० गते (मे ३ –विश्व प्रेस स्वतन्त्रता दिवस)

https://pokharaexpress.com/2025/03/09/7008/
09/03/2025

https://pokharaexpress.com/2025/03/09/7008/

पोखरा, २५ फागुन आर्थिक सशक्तिकरणका लागि महिला उद्यमशिलता भन्ने नारा सहित ११५औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दि.....

https://pokharaexpress.com/2025/03/06/6940/
06/03/2025

https://pokharaexpress.com/2025/03/06/6940/

न्युयोर्क (अमेरिका) करिब डेढ दशकदेखि अमेरिकामा बसेर नेपाली समुदायमा आफ्नो विशेष पहिचान बनाउन सफल पोखराका विश्वर....

05/03/2025

इटहरी, २० फागुन‘जाउँ है पोखरा’ र ‘घुमौं कोशी’ अभियानअन्तर्गत मंगलबार सुनसरीको इटहरीमा संयुक्त कार्यक्रम सम्पन्...

05/03/2025

जमुना वर्षा शर्मा पोखरा २० फागुन नेपालको पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्य सहित हिमा.....

26/02/2025

जमुना वर्षा शर्मा, पोखरा ११ फागुन पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरह...

26/02/2025

पोखरा, १४ फागुन पर्यटकीय राजधानी पोखरामा बिहीबारदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरु हुँदै .....

https://pokharaexpress.com/2025/02/17/6559/
17/02/2025

https://pokharaexpress.com/2025/02/17/6559/

पोखरा ५ फागुन द आर्ट अफ लिभिङ गण्डकी प्रदेशको आयोजनामा कास्की कारागारका कैदीबन्दीलाई योग, ध्यान र ज्ञानसम्बन्धी ...

Address

New Road
Pokhara
33700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97761521538

Alerts

Be the first to know and let us send you an email when Pokhara Express Magazine (Fortnightly) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pokhara Express Magazine (Fortnightly):

Share