24/05/2026
🌹जन्म दिनको शुभकामना🌹
पाईला फिल्मस प्रा.ली को ब्यनरमा निर्माण भएको चलचित्र "क्योंई साँ" तिम्रो याद का सह नायीका तथा मोडल स्वच्छ मनको कुशल कलाकार गंगा गुरुङ ज्यु को आज परेको जन्म दिनको पावन अवसरमा सुख-शान्ति, सु-स्वस्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभ जन्मोत्सवको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।🎂🎉💐
।।पाईला फिल्मस परिवार।।