PokharaKhabar

PokharaKhabar Promoting Pokhara, Exploring Pokhara.....Every news and updates of Pokhara

29/11/2025
12/11/2025

यो नागरिकपाटी डटकमको आधिकारिक पेज हो।
www.nagarikpati.com

बा हुँदा बाढी–पहिरो आयो, २०० भन्दा बढीले ज्यान गुमाए। अनि तत्कालीन प्रधानमन्त्रीको भनाइ :“यति ठूलो विपत्ति आउँछ भनेर अनु...
05/10/2025

बा हुँदा बाढी–पहिरो आयो, २०० भन्दा बढीले ज्यान गुमाए। अनि तत्कालीन प्रधानमन्त्रीको भनाइ :
“यति ठूलो विपत्ति आउँछ भनेर अनुमान नै थिएन।”

आज आमा हुँदा :

* मौसमविदको चेतावनीपछि राजमार्ग राति बन्द।

* प्रधानमन्त्री कार्यालयको सतर्कता सूचना।

* ट्राफिक, सिडियो, प्रहरीको माइकि‌ङ र निरीक्षण।

* सेना–सशस्त्र–प्रहरी उद्धार सामग्रीसहित तयारी अवस्थामा।

* मोबाइल कलमै चेतावनी बज्ने अवस्था।

- संरचना एउटै, पद एउटै, तर कार्यशैली किन फरक?
- विपत्ति रोक्न सकिँदैन, तर यस्तो तयारीले सरकार साँच्चै जनता बचाउन काम गरिरहेको छ भन्ने सन्देश त दिन्छ नि!

22/09/2025
15/09/2025

आइतवार रातिसम्म नेपालभरका २६ कारागारका करिब ११,००० कैदीबन्दी फरार अवस्थामा
पूरा समाचार : https://bbc.in/4mlksZs

Amazing: अर्थ मन्त्री बन्न लागेका रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी, पिएसओ लगायतका कुनै पनि सुविधा नलिने भएका ...
15/09/2025

Amazing: अर्थ मन्त्री बन्न लागेका रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी, पिएसओ लगायतका कुनै पनि सुविधा नलिने भएका छन्।🙏

प्रधानमन्त्री बाबुराम भट्टराई भएका बेला आर्थिक सल्लाहकार हुँदा पनि उनले कुनै पनि सुविधा नलिइ काम गरेका थिए।

15/09/2025

केन्द्रीय अनुसन्धान व्यूरो (CIB) को अनुरोध

#नेपालप्रहरी

आँखा नै रसायो — 'म तपाईंहरूको लागि १८ घण्टा काम गर्छु । खट्छु । तपाईंहरुको घाउ मैले बुझेको छु । अहिले मलाई बधाई नदिनुहोल...
14/09/2025

आँखा नै रसायो — 'म तपाईंहरूको लागि १८ घण्टा काम गर्छु । खट्छु । तपाईंहरुको घाउ मैले बुझेको छु । अहिले मलाई बधाई नदिनुहोला !' भन्दै प्रधानमन्त्री शुशीला कार्कीले अनुरोध गर्नुभएको छ । बालुवाटारमा बस्नुपर्ने भएपछि उहाँका श्रीमानले आफू र श्रीमतीको लागि दुई बोरा चामल, आधा बोरा दाल र दुई माना जति सातुको पोको बनाएर ल्याएका थिए । ताकी आफ्नै मानो खानु परोस्, जनताको खानु नपरोस् ।

14/09/2025

विराटनगरका सडकमा धुलो उडिरहेको थियो, हावा धुँवाले भरिएको थियो। भदौ २४ गते सरकारी भवनहरूबाट उडिरहेको धुवाँले आका....

14/09/2025

२९ भदौ, विराटनगर । झापाको दमकमा रहेको मालपोत र नापी कार्यालय आगजनी हुनबाट कर्मचारीहरुले जोगाएका छन् । नापी कार्य.....

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when PokharaKhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PokharaKhabar:

Share

Pokhara Khabar

Pokhara Khabar is a local daily newspaper yet popular throughout the country. Pokhara Khabar is a trusted name in news. “Peoples right to information” is what we aim to provide. We do believe, we can change a community to a better place with the help of right information to right peoples at right time.