Pardip khadka

Pardip khadka Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pardip khadka, Media/News Company, Dailekh, Pokhara.

२०८४ को चुनाबमा  झापा - निर्वाचन क्षेत्र ५ मा स्वतन्त्र उम्मेदवारी दिने हो भने भोट कति आउला ?
06/11/2024

२०८४ को चुनाबमा झापा - निर्वाचन क्षेत्र ५ मा स्वतन्त्र उम्मेदवारी दिने हो भने भोट कति आउला ?

02/11/2024

चर्को चर्को स्पिकरमा
हिन्दी आइटम गितमा
उफ्री उफ्री नाचिराछन्
होइन यो तिहार हो कि बिहार हो?चर्को चर्को स्पिकरमा
हिन्दी आइटम गितमा
उफ्री उफ्री नाचिराछन्
होइन यो तिहार हो कि बिहार हो?
यो त अगति छाडा भयो। 😁🥰

30/10/2024

काग जस्तै कालो मन भएका , काग भन्दा छिटो यताको कुरा उता लाउने कुरौटेहरुलाई पनि काग तिहारको शुभकामना !!

𝗙𝗶𝗿𝘀𝘁 𝗱𝗮𝘆 𝗶𝗻 𝘁𝗶𝗵𝗮𝗿 ❣️ 𝗛𝗮𝗽𝗽𝘆 𝗞𝗮𝗴𝗮 𝗧𝗶𝗵𝗮𝗿 𝘁𝗼 𝗲𝘃𝗲𝗿𝘆𝗼𝗻𝗲 🖤
30/10/2024

𝗙𝗶𝗿𝘀𝘁 𝗱𝗮𝘆 𝗶𝗻 𝘁𝗶𝗵𝗮𝗿 ❣️
𝗛𝗮𝗽𝗽𝘆 𝗞𝗮𝗴𝗮 𝗧𝗶𝗵𝗮𝗿 𝘁𝗼 𝗲𝘃𝗲𝗿𝘆𝗼𝗻𝗲 🖤

SAff women's championship फाइनल नेपाल vs बङ्गलादेश भोलि कार्तिक १४ गते साँझ ६:३० बजे  दशरथ रङ्गशालामा हुँदैछ जय नेपाल ❤️...
29/10/2024

SAff women's championship फाइनल नेपाल vs बङ्गलादेश भोलि कार्तिक १४ गते साँझ ६:३० बजे दशरथ रङ्गशालामा हुँदैछ जय नेपाल ❤️🇳🇵🙏🙏

22/10/2024

रवि लामिछाने पक्राउ परेपछि म धेरै खुशी छु !
- युवराज सफल
पुण्य गौतम
केपी ओली
शेरबहादुर देउपा
माधव नेपाल
झलनाथ खनाल

14/08/2024

न कुनै भिजन छ न कुनै सिधाान्त जे मन लाग्यो बोल्याछ भेडाहरु ताली बाजौदै छ्न देशको प्रधानमन्त्री रे गोठालो जादा हामिले लगाउने गफ दिराछ यी भेडेहरु हास्दै ताली बजाउदै छ्न जय झोले जय मासुभात 😅

11/08/2024

म आफ्नो लागि आफै नेता आफै जनता हुँ जय नेपाल 🙏

09/08/2024

विकासभन्दा विनाश कुन गाउँपालिकामा छ कमेन्ट गर्नुहोस्

माया गर्नेहरूको लागि ♥️🙏
08/08/2024

माया गर्नेहरूको लागि ♥️🙏

07/08/2024

नुवाकोट हेलिकप्टर दुर्घटनामा ५ जना मध्ये ४ जना जलेको अवस्थामा शव फेला पर्याे ! पुरा भिडियो कमेन्ट वक्स मा

06/08/2024

निरन्तर रूपमा वर्षा बाँके जिल्ला कोलपुरमा

Address

Dailekh
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Pardip khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share