Nepali Nerd

Nepali Nerd Nepali Nerd
A blog providing guides and the latest news online. Visit: https://nepalinerd.com/ If you have any question then you can message our page.

Our page is to share funny, viral and entertaining news and pictures. Some images used in our page is just for fun!

09/09/2025

Breaking: पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार छोडेर भागेका छन्।

  Appals   and
09/09/2025

Appals and

रवि लामिछाने नक्खु कारागारबाट रिहा
09/09/2025

रवि लामिछाने नक्खु कारागारबाट रिहा

 : ब्रेकिङ: नेपालका Former Prime Minister शेरबहादुर देउवा र Minister of Foreign Affairs डा. आरजु राणा देउवा “समाते/घेराब...
09/09/2025

: ब्रेकिङ: नेपालका Former Prime Minister शेरबहादुर देउवा र Minister of Foreign Affairs डा. आरजु राणा देउवा “समाते/घेराबन्दी गरेको” भनाइ|

Source: NEB Result & News

Balen's message!!  lead   against   and
09/09/2025

Balen's message!!

lead against and

Routine of Nepal banda's Request to   : सडकमा हुनु भएका युवाहरू, अब कृपया संयमता अपनाउनुहोस्। जसलाई घुँडा टेकाउन खोजिँदै...
09/09/2025

Routine of Nepal banda's Request to : सडकमा हुनु भएका युवाहरू, अब कृपया संयमता अपनाउनुहोस्। जसलाई घुँडा टेकाउन खोजिँदै थियो, उनीहरू घुँडा टेकिसके—अब सार्वजनिक सम्पत्ति र जीवन जोगाऔं|

in

संसद भवन भित्र आग' ला' गी हुँदा हताहत भएको खबर छ । : Fire in   in  News Source: Routine of Nepal banda, RONB also reques...
09/09/2025

संसद भवन भित्र आग' ला' गी हुँदा हताहत भएको खबर छ ।

: Fire in in

News Source: Routine of Nepal banda, RONB also requested "Fire Brigade" to reach there and everyone to save people who are inside!

ओलीको प्रधानमन्त्री पदबाट राजीनामा!   resigns from   Post amid
09/09/2025

ओलीको प्रधानमन्त्री पदबाट राजीनामा!


resigns from Post amid

संसद भवन अगाडि र सिंहदरबार वरिपरि युवाहरूको भीड, कर्फ्युबीच बलियो सुरक्षा घेरा र आवतजावत सीमितसिंहदरबारभित्र महत्वपूर्ण ...
09/09/2025

संसद भवन अगाडि र सिंहदरबार वरिपरि युवाहरूको भीड, कर्फ्युबीच बलियो सुरक्षा घेरा र आवतजावत सीमित

सिंहदरबारभित्र महत्वपूर्ण डाटा सेन्टर र गोप्य कागजात छन्—कुनै पनि तोडफोड वा छेडछाड नगर्नुहोला, सार्वजनिक सम्पत्ति सुरक्षित राखौं

Latest on

प्रधानमन्त्री ओलीको घरमा लागेको भीषण आगो—झ्यालबाट निस्केको ज्वाला र कालो धुवाँले सम्पत्ति ठूलो मात्रामा क्षति भएको देखिन...
09/09/2025

प्रधानमन्त्री ओलीको घरमा लागेको भीषण आगो—झ्यालबाट निस्केको ज्वाला र कालो धुवाँले सम्पत्ति ठूलो मात्रामा क्षति भएको देखिन्छ;

and
Source: Routine of Nepal banda and Amit Machamasi

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा घरमा तोडफोड |विस्तार:- भीडले मुख्य गेट फुटाएर परिसरभित्र प्रवेश गरी सम्पत्ति क्षति प...
09/09/2025

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा घरमा तोडफोड |

विस्तार:

- भीडले मुख्य गेट फुटाएर परिसरभित्र प्रवेश गरी सम्पत्ति क्षति पुर्‍याएको बताइएको छ. - Khabarhub

- केही स्रोतले आगजनीसमेत भएको र धुवाँ देखिएको उल्लेख गरेका छन्. - OnlineKhabar

- यसबीच राजधानीभर सुरक्षा कडाइ र नेताहरुका आवास वरिपरि तनाव जारी छ भन्ने विवरणहरु आएका छन्. - The Himalayan Times

रातोपुलस्थित गगन थापाको घरमा जेन-जी प्रदर्शनकारीद्वारा तोडफोड र घेराउ, परिस्थितिमा कर्फ्यु र आक्रोश चर्किँदै  in
09/09/2025

रातोपुलस्थित गगन थापाको घरमा जेन-जी प्रदर्शनकारीद्वारा तोडफोड र घेराउ, परिस्थितिमा कर्फ्यु र आक्रोश चर्किँदै

in

Address

Pokhara
33700

Website

https://www.youtube.com/@nepalinerdblog/

Alerts

Be the first to know and let us send you an email when Nepali Nerd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Nerd:

Share