Hami Nepali

Hami Nepali Nepali News , World Breaking News , Sports News , Celebrity gossip blog with the latest entertainmen

30/11/2025

रिट्रायलको लागि राजश्व जम्मा गर्ने सम्बन्धी सूचना।

यस यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीबाट मिति २०८२ भाद्र २३ गते अगाडी ट्रायल परीक्षा दिई फेल भएका सेवाग्राहीहरुको लागि मिति २०८२ मंसिर १४ देखि १९ गतेसम्म बिहान ८.०० बजेबाट दिउँसो २.३० बजेसम्म (शुक्रबार १२.३० सम्म) रिट्रायलको लागि राजश्व बुझाउने व्यवस्था मिलाइएको हुँदा सोहीबमोजिम रिट्रायल दिन इच्छुक सेवाग्राहीहरूले रिट्रायलको लागि राजश्व जम्मा गर्नुहुन अनुरोध छ। सो मितिमा राजश्व जम्मा गर्ने सेवाग्राहीहरूको ट्रायल परीक्षा मिति २०८२ मंसिर २३ गतेदेखि २६ गतेसम्म हुनेछ। ट्रायल सम्बन्धी नामावलीसहितको सूचना पछि पुनः प्रकाशित गरिनेछ।

अब सबैले सबै तिर यसै गरि लखेट्नु पर्छ 😜
19/11/2025

अब सबैले सबै तिर यसै गरि लखेट्नु पर्छ 😜

मासु भाते भरौटे
19/11/2025

मासु भाते भरौटे

प्रचण्ड पनि अब जेन्जी बनेका रे! 😄 अहिलेका ट्रेन्ड र मीम्समा आफैंलाई मिसाउन खोज्दैछन् कि क्या हो!
23/10/2025

प्रचण्ड पनि अब जेन्जी बनेका रे! 😄 अहिलेका ट्रेन्ड र मीम्समा आफैंलाई मिसाउन खोज्दैछन् कि क्या हो!

10/10/2025

भोलीको मोटरसाईकल र्यालीको लागि, पेट्रोलको कुपन लिन कता सम्पर्क गर्ने होला? पहिलाको जस्तो ३ लिटरले काम चल्दैन नी कम्तीमा ५ लिटर नभई आईदैन, फर्कने बेला हजार पनी
😎😎😎
हैट मासुभात त लेख्नै छुटेच
हड्डी रहित है मासु चै हड्डी सहित हैन
झोल हाल्या रैछ भने त उल्टो नारा हान्ने हो
पैले भन्देको छु
😎😎😎

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Hami Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share