मायालु

मायालु जय श्री राम 🕉️🙏🚩

कुलमान घिसिङले काम सुरु गर्नु भयो। टिचिङमा घाइते भेट्दै, त्यसपछि शहिद परिवार भेटेर, क्षति भएका भौतिक संरचना निरिक्षण गर्...
15/09/2025

कुलमान घिसिङले काम सुरु गर्नु भयो। टिचिङमा घाइते भेट्दै, त्यसपछि शहिद परिवार भेटेर, क्षति भएका भौतिक संरचना निरिक्षण गर्ने। अनि मात्र मन्त्रायल जाने।

ेट्रोअनलाईनnepal

13/09/2025

zen z को अभियान मा गएको भन्दै कुटपिट र बेइज्जत गरे पछि एक युवा लगाए पासो

अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्रीको रुपमा सुशिला कार्कीले आजै राती ८:४५मा सपथ लिने कार्यक्रम रहेको छ।      हार्द...
12/09/2025

अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्रीको रुपमा सुशिला कार्कीले आजै राती ८:४५मा सपथ लिने कार्यक्रम रहेको छ।
हार्दिक बधाई! ! !👏

जुट्यो सहमति : प्रतिनिधी सभा विघटन भयो।अन्तत: सुशीला कार्की प्रधानमन्त्री भईन।
12/09/2025

जुट्यो सहमति : प्रतिनिधी सभा विघटन भयो।
अन्तत: सुशीला कार्की प्रधानमन्त्री भईन।

29/05/2025

राजा आउ देश बचाउ जय देश जय नरेश

यो मध्य तपाईं कुन मा पर्नु भयो?
19/12/2024

यो मध्य तपाईं कुन मा पर्नु भयो?

नेपालि हरु को राष्ट्रीय पर्ब बडादशै को पावन अबसर मा देश तथा बिदेश रहनु भयका सम्पुर्ण नेपालि हरु मा दशै को शुभकामना  🙏🏻🇳🇵...
12/10/2024

नेपालि हरु को राष्ट्रीय पर्ब बडादशै को पावन अबसर मा देश तथा बिदेश रहनु भयका सम्पुर्ण नेपालि हरु मा दशै को शुभकामना 🙏🏻🇳🇵
दशै मा सबै को दसैँ पर्वले दश प्रकारका पापहरू- काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने(छोड्ने) प्रेरणा मिलोस! "happy dashain 2081"

I've just reached 23K followers! Thank you for continuing support. I could never have made it without each and every one...
14/07/2024

I've just reached 23K followers! Thank you for continuing support. I could never have made it without each and every one of you. 🙏🤗🎉

जिन्दगी र पैसा!
06/07/2024

जिन्दगी र पैसा!

healthy breakfast
07/06/2024

healthy breakfast

03/06/2024

अब देखि बोल्दैन भनेर फेरि बोल्न आउनेलाई बचनमा होइन मायामा हारेको भनिन्छ,

02/06/2024

बाध्यता बनेर हैन
अवश्यकता बनेर जिउन पाऊ तिम्रो जिन्दगीमा ❤️

Address

Syangja
Pokhara

Alerts

Be the first to know and let us send you an email when मायालु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मायालु:

Share