Number one

Number one जय श्री राम 🕉️🙏🚩

15/03/2026

म बिदेश हिडिसकेपछी

13/03/2026

गर्न खोज्या चाहिँ के हो के #🤭😂😂

13/03/2026

एउटा कुरा थाहा छ? #🤭😂😂😂

कुलमान घिसिङले काम सुरु गर्नु भयो। टिचिङमा घाइते भेट्दै, त्यसपछि शहिद परिवार भेटेर, क्षति भएका भौतिक संरचना निरिक्षण गर्...
15/09/2025

कुलमान घिसिङले काम सुरु गर्नु भयो। टिचिङमा घाइते भेट्दै, त्यसपछि शहिद परिवार भेटेर, क्षति भएका भौतिक संरचना निरिक्षण गर्ने। अनि मात्र मन्त्रायल जाने।

ेट्रोअनलाईनnepal

13/09/2025

zen z को अभियान मा गएको भन्दै कुटपिट र बेइज्जत गरे पछि एक युवा लगाए पासो

अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्रीको रुपमा सुशिला कार्कीले आजै राती ८:४५मा सपथ लिने कार्यक्रम रहेको छ।      हार्द...
12/09/2025

अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्रीको रुपमा सुशिला कार्कीले आजै राती ८:४५मा सपथ लिने कार्यक्रम रहेको छ।
हार्दिक बधाई! ! !👏

जुट्यो सहमति : प्रतिनिधी सभा विघटन भयो।अन्तत: सुशीला कार्की प्रधानमन्त्री भईन।
12/09/2025

जुट्यो सहमति : प्रतिनिधी सभा विघटन भयो।
अन्तत: सुशीला कार्की प्रधानमन्त्री भईन।

Address

Syangja
Pokhara

Alerts

Be the first to know and let us send you an email when Number one posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Number one:

Share