Public 4K TV

Public 4K TV अब बोल्ने पालो पब्लिकको...

07/09/2026

विपत्तिको सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन नेता निधीको आग्रह

07/09/2026

भोटेकोशी बाढीका मृतकको स्मरणमा आज देशभर राष्ट्रिय शोक
राष्ट्रिय झण्डा आधा झुकाइयो

पोखरा उद्योग वाणिज्य संघको हिजो सम्पन्न निर्वाचनको मत परिणाम..कार्यसमिति साधारण सदस्य पदको ५०० मत गणना हुँदा प्राप्त गरे...
07/09/2026

पोखरा उद्योग वाणिज्य संघको हिजो सम्पन्न निर्वाचनको मत परिणाम..
कार्यसमिति साधारण सदस्य पदको ५०० मत गणना हुँदा प्राप्त गरेको मत यसप्रकार छ ।

१-दुर्गा बराल -४१७
२-अमृत पोखरेल -४०९
३-निर्मला चापागाईं-३७४
४-रामेश्वर अधिकारी - ३४८
५-भानुभक्त अधिकारी-३४७
६-गोविन्द बहादुर जिसी-३४५
७-कमल बहादुर सुनार- ३४२
८-मनोहरी पौडेल- ३३९
९-दिलिप कुमार श्रेष्ठ -३३५
१०-रामप्रसाद कँडेल-३३०
११-हरि प्रसाद अधिकारी-३१४
१२-सुर्यराज घिमिरे-३१०
१३- नवीन नापित-३०४

जम्मा मतदाता- २७३१
सदस्य तर्फ खसेको मत- २१०८
पदाधिकारीतर्फ खसेको मत- २२७४

07/09/2026

ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’

07/09/2026

त्रिशुली–३ बी मा फसेकालाई प्राथमिकतामा राखेर उद्धार गर्न माग गर्दै माईतीघरमा प्रदर्शन

त्रिशुली–३ बी मा फसेकालाई प्राथमिकतामा राखेर उद्धार गर्न माग गर्दै माईतीघरमा प्रदर्शनसमाचार कमेन्टमा :
07/09/2026

त्रिशुली–३ बी मा फसेकालाई प्राथमिकतामा राखेर उद्धार गर्न माग गर्दै माईतीघरमा प्रदर्शन
समाचार कमेन्टमा :

07/09/2026

विपत्तिको सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन नेता निधीको आग्रह

भोटेकोशी बाढीका मृतकको स्मरणमा आज देशभर राष्ट्रिय शोकसमाचार कमेन्टमा :
07/09/2026

भोटेकोशी बाढीका मृतकको स्मरणमा आज देशभर राष्ट्रिय शोक
समाचार कमेन्टमा :

विपत्तिको सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन नेता निधीको आग्रहसमाचार कमेन्टमा :
07/09/2026

विपत्तिको सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन नेता निधीको आग्रह
समाचार कमेन्टमा :

रसुवा बाढी अपडेटः मृतकको संख्या १,३५५ पुग्यो, करिव ५ हजार अझै बेपत्तासमाचार कमेन्टमा :
07/09/2026

रसुवा बाढी अपडेटः मृतकको संख्या १,३५५ पुग्यो, करिव ५ हजार अझै बेपत्ता
समाचार कमेन्टमा :

Address

Newroad 08
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Public 4K TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Public 4K TV:

Shortcuts

Share