
05/06/2025
चार्टर्ड एकाउन्टेन्टसमेत रहेका ज्ञवालीसँग बैंक तथा पुँजीबजारसम्बन्धी क्षेत्रमा २६ वर्षभन्दा लामो कार्यानुभव छ। उनले नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकमा काम गरेका छन्।
काठमाडौं,जेठ २२गते। नबिल बैंक लिमिटेडले मनोज कुमार ज्ञवालीलाई आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गर....