खेम इलेक्ट्रिकल्स पोखरा-३२

  • Home
  • Nepal
  • Pokhara
  • खेम इलेक्ट्रिकल्स पोखरा-३२

खेम इलेक्ट्रिकल्स पोखरा-३२ Sales, Repair & Maintenance All kind of Electronic & Electricals Issues...

SOUND SYSTEM ON RENT:   Tihar (Deushi&Bhailo), Marriage Party, Birthday, Anniversary, School/College programs, Picnic, S...
28/10/2024

SOUND SYSTEM ON RENT:
Tihar (Deushi&Bhailo), Marriage Party, Birthday, Anniversary, School/College programs, Picnic, Seminar, Gathering and Meetup, and each and every event.

Depending on your requirements, we will wo...

Khem Electricals
9803282224

पेट्रोल र डिजेलको मूल्य घट्यो
01/06/2024

पेट्रोल र डिजेलको मूल्य घट्यो

21/05/2024

Installing new cilling fans | 2 years warranty ❤️ ⚡️

Thank you for choosing us Maya Sunar mumy & Rollyns Ramesh bhai !😍🙏

We appreciate your trust and want to get to know you better.

Maintenance Services In Pokhara
Electrical, Electronic & Plumbing
Working hours: 24 hours X7days (No Breaks)
Our Sercices:
- Dish Home new installation Setup & Recharge
- All type of fans new installation and Repairs (Celling, Table, Wall and Kitchen)
- Mobile Phone Repairs (FRP Unlock, All Device Unlock And bypass and country unlock)
- Solar and Inverter new installation and repairs
- eSewa Bill payments and recharge
- All Kinds of Electricals and Electronic repair.
- Plumbing Services
- Electric Geyser & Solar water heater Installation
- Best & cheap drone footage for photography and videography service
--------------------------------------------------
Call us for any inquiries & issues, best price guarantee!
WhatsApp | Viber | : 9803282224
Khem Electricals | खेम इलेक्ट्रिकल्स पोखरा-३२
゚ ゚

नेपाली नयाँ बर्ष २०८१ सालको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली जन तथा नेपाली मनहरुमा शुख,शान्ती,समृ...
13/04/2024

नेपाली नयाँ बर्ष २०८१ सालको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली जन तथा नेपाली मनहरुमा शुख,शान्ती,समृद्धि,दिर्घायु तथा उत्तरोतर भबिष्यको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

खेम इलेक्ट्रिकल्स पोखरा ३२
तल्लो गगन गौडा
९८०३२८२२२४

゚viralシ

Both side are expecting too much 😢
10/04/2024

Both side are expecting too much 😢

SEE -2080 मा सम्मेलित सम्पूर्ण गोगन स्कुल का विद्यार्थी भाइबहिनीहरुलाई सफलताको शुभकामना🙏   ゚
27/03/2024

SEE -2080 मा सम्मेलित सम्पूर्ण गोगन स्कुल का विद्यार्थी भाइबहिनीहरुलाई सफलताको शुभकामना🙏

24/03/2024

Happy holi special on the way to majuwa🤩😍

We request everyone to be careful and cautious for at least the next 100 days as chances of fire (House, Office, School,...
16/03/2024

We request everyone to be careful and cautious for at least the next 100 days as chances of fire (House, Office, School, College, Forest etc) are high during dry seasons and windy days. Here are some guidelines for minimizing causes of fire as well as saving lives and property:

१. आगो उत्पन्न हुने सलाई, लाइटर, ग्यास सिलिण्डर र चुल्हो बालबालिकाहरुबाट टाढै राखौँ, होसियारीपूर्वक प्रयोग गरौँ र काम सकिएपछि सुरक्षितसाथ राखौँ ।

२.विद्युतजन्य सामाग्रीहरू (हिटर, गिजर, पङ्खा, आइरन, एसि आदि) लाई काम सकिएपछि बन्द गर्ने गरौँ ।

३. एउटै पावर सकेटबाट धेरै पावर चाहिने उपकरणहरु प्रयोग नगरौँ ।

४. घरमा Fire Extinguisher राखी परिवारका सदस्यहरुलाई प्रयोग गर्ने तरिका सिकाऔं ।

५. पूजा कोठामा सिन्के र बाटेको धुप, भान्सामा कोइला, लामखुट्टे भगाउन क्वाइल बालेर छाड्ने जस्ता कार्य नगरौं ।

६. आगलागी वा धुवाँ भएको स्थानबाट बाहिर निस्कनुपर्दा घोप्टो परेर अथवा घस्रेर निस्कने गरौँ ।

७. ग्यास सिलिण्डरमा आगोलागेमा जुटको बोरा वा ब्ल्याङ्केटले सिलिण्डरलाई घ्वाप्प छोपौँ।

८. ग्यास चुल्हो बाल्नु अगाडि भान्साको झ्याल, ढोका खोली ग्यास लिक भए नभएको यकिन गरी मात्र बालौं ।

९. गाईवस्तु चरणको निम्ति राम्रो हुन्छ भनी वनमा डढेलो लगाउने कार्य नगरौँ ।

१०. वनमा पिकनिक गर्दा बालेको आगो र गाई बाख्रा चराउन जाँदा खाएको चुरोटको ठुटाहरु पूर्णरुपमा निभाऔँ ।

११. आगलागी भएको जानकारी हुनासाथ प्रहरी कन्ट्रोल १०० र दमकल सेवा १०१ मा जानकारी गराऔँ ।
©️Damauli News

सबैलाई बधाई एवं शुभकामना!💐🙏
16/03/2024

सबैलाई बधाई एवं शुभकामना!💐🙏

निशुल्क तालिम को आवेदन फारम भर्ने म्याद थप भएको सुचना©️  Vocational & Skill Development Training Center Pokhara
14/03/2024

निशुल्क तालिम को आवेदन फारम भर्ने म्याद थप भएको सुचना
©️ Vocational & Skill Development Training Center Pokhara

Happy New Year and 2151th🐉"𝗚𝘆𝗮𝗹𝗽𝗼 𝗟𝗵𝗼𝘀𝗮𝗿" To all the Sherpa Community OF Nepal!..🌾💜-May This Coming New Year will Bring ...
11/03/2024

Happy New Year and 2151th🐉"𝗚𝘆𝗮𝗹𝗽𝗼 𝗟𝗵𝗼𝘀𝗮𝗿" To all the Sherpa Community OF Nepal!..🌾💜
-May This Coming New Year will Bring you Lots of Happiness,Good Health and free From illness.!💐🌻♥️. (Gyalpo Lhosar 2024)

current condition of traffic lights and street light at pirthivi chock 😢 09th March
09/03/2024

current condition of traffic lights and street light at pirthivi chock 😢 09th March

अब आजै आफ्नो घर तथा Office मा CCTV CAMERA जडान गर्नुहोस र आफ्नो घर तथा अफिसको निगरानी राख्नुहोस।👉 एकपटकको लगानी सधैको सु...
06/03/2024

अब आजै आफ्नो घर तथा Office मा CCTV CAMERA जडान गर्नुहोस र आफ्नो घर तथा अफिसको निगरानी राख्नुहोस।
👉 एकपटकको लगानी सधैको सुरक्षा।
👉 थोरै लगानिमा तपाइको अमुल्य सम्पतिको सुरक्षा।
👉 Mobile App बाट सजिलै जहाबाटपनी हेर्न सकिने।
👉 प्रयोग गर्न एकदमै सजिलो।
👉 ल्यापटप /कम्प्युटर र मोबाइल सबैमा हेर्न सकिने।...............................................
ℹ️ For More Information:
Khem Electricals | Pokhara 32
📞 +977 980-3282224
📧 [email protected]

06/03/2024

electrical and plumbing services
Khem Electricals ⚡️ 9803282224

सम्पूर्ण माननिय मन्त्रीज्यू हरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।उप प्रधान गृह: रवि लामिछाने ...
06/03/2024

सम्पूर्ण माननिय मन्त्रीज्यू हरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
उप प्रधान गृह: रवि लामिछाने
श्रम: डिपी अर्याल
शिक्षा: सुमना श्रेष्ठ
युवा तथा खेलकुद: बिराज भक्त श्रेष्ठ !

करापुटार धार्मिक तथा सांस्कृतिक महोत्सव~२०८० भोलि देखि ईशानेश्वर महादेव मन्दिर परिसरमा सुरु हुन गैरहेकोमा सम्पुर्ण श्रद्...
04/03/2024

करापुटार धार्मिक तथा सांस्कृतिक महोत्सव~२०८० भोलि देखि ईशानेश्वर महादेव मन्दिर परिसरमा सुरु हुन गैरहेकोमा सम्पुर्ण श्रद्धालु भक्तजनहरुमा हार्दिक निमन्त्रणा ! 🙏

सुबर्ण अवसर !
01/03/2024

सुबर्ण अवसर !

व्यवसायिक तथा विप विकास तालिम केन्द्रद्वारा संचालित निशुल्क सिप मुलक तालिम सम्बन्धि सुचना !!!!आवेदन फारम: https://vsdtc....
29/02/2024

व्यवसायिक तथा विप विकास तालिम केन्द्रद्वारा संचालित निशुल्क सिप मुलक तालिम सम्बन्धि सुचना !!!!
आवेदन फारम: https://vsdtc.gandaki.gov.np/ बाट प्राप्त गर्न सकिनेछ ।

Address

Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when खेम इलेक्ट्रिकल्स पोखरा-३२ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to खेम इलेक्ट्रिकल्स पोखरा-३२:

Share