30/07/2025
❤️Amazingly Beautifu❤️ (241)
नेपाल प्लस प्रा.लि पोखरा ८ सृजनाचोक रह
(1)
Pokhara
Be the first to know and let us send you an email when Nepal Plus Radio Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Send a message to Nepal Plus Radio Television:
नेपाल प्लस प्रा.लि पोखरा ८ सृजनाचोक रहेको छ । प्रा.लि ले स्थापना कालदेखिनै पोखराको पहिलो डिजिटल रेडियो नेपाल प्लस रेडियो लाईभ प्रशारण गर्दै आईरहेको छ । समाबेशी ,समानता र स्वतन्त्रताका विषय उठान गर्नु नेपाल प्लस रेडियोको मुख्य उद्धेश्य हो । साथै प्रा.लि अन्तर्गत विभिन्न सचेतनामुलक तालिमहरु संचालन गर्दै आएको छ । बोल्ने कला , नेतृत्व विकास , उदघोषणकला , भाषणकला , तालिम पनि प्रा.लि अन्तर्गत संचालन भईरहेको छ । हामी तालिम संचालनका लागि हजुरहरुको आफनै ठाउँमा आएर पनि संचालन गर्ने गर्दछौ । देशदेखि परदेशसम्म भन्ने उदघोषसहित संचालन गरिएको यो रेडियोले अनलाईनबाट आम जनमानसमा सुचना प्रवाह गर्ने उद्धेश्य लिएको छ । स्थानीय स्तरका हरेक गतिविधिलाई विश्वसमुदाय सम्म पहिचान गराउँदै देशदेखि परदेशसम्म छरिएर रहेका नेपालीहरुका सीप क्षमता अधिकार कर्तव्य सीर्जना प्रतिभा होस या उनीहरुका अधिकार कर्तब्य र जिम्मेवारी सवै सवै आवाज लाई यस रेडियो ले प्रस्तुत गर्ने गर्दछ । विशेष गरी एक ठाउँको व्यापार व्यवशायलाई अर्को ठाउँमा चिनारी गराई यस रेडियोबाट प्रशारण गरिने व्यापार व्यशाय सँग सम्वन्धित कार्यक्रम , सुचना एंव सन्देश ले प्रभावकारि भुमिका प्रदान गर्नेछ भन्ने हाम्रो अपेक्षा हो।।।