Samachar Batika

Samachar Batika Official page of Nepal’s leading online newspaper: www.sancharbanicom
(1)

बसेकै ठाउँमा पुगेर गृहमन्त्री सुदन गुरुङले  #खुश्बु_ओलीलाई भने- प्रक्रियामा जानुहोस्, ज्यान मार्ने धम्की दिनेलाई कारबाही...
10/06/2026

बसेकै ठाउँमा पुगेर गृहमन्त्री सुदन गुरुङले #खुश्बु_ओलीलाई भने- प्रक्रियामा जानुहोस्, ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्छु

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको लागि मन्त्रालयमै गरियो खाने, बस्ने र सुत्नेको व्यवस्था
10/06/2026

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको लागि मन्त्रालयमै गरियो खाने, बस्ने र सुत्नेको व्यवस्था

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री  #महावीर_पुनले आजदेखि सिंहदरबारमा बस्ने गरी आफ्नो सामान सारेका छन्।
10/06/2026

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री #महावीर_पुनले आजदेखि सिंहदरबारमा बस्ने गरी आफ्नो सामान सारेका छन्।

 #महावीर_पुनलाई हर्क साम्पाङले भने- मन्त्रालयमा खाने र सुत्ने काम मात्र नगर्नु
10/06/2026

#महावीर_पुनलाई हर्क साम्पाङले भने- मन्त्रालयमा खाने र सुत्ने काम मात्र नगर्नु

आज बुधबार: भगवान् बूढानीलकण्ठको आशीर्वादले तपाईंको दिन शुभ रहोस् । 🙏❤️
10/06/2026

आज बुधबार: भगवान् बूढानीलकण्ठको आशीर्वादले तपाईंको दिन शुभ रहोस् । 🙏❤️

Breaking: गृहमन्त्रीमा Sudan Gurung र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा Mahabir Pun ले शपथ ग्रहण लिएका छन । 🇳🇵❤️
09/06/2026

Breaking: गृहमन्त्रीमा Sudan Gurung र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा Mahabir Pun ले शपथ ग्रहण लिएका छन । 🇳🇵❤️

मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन प्रयोग हुन थालेको छ । बैठकमा मन्त्रीका हातमा डीडीसीको चिजदेखि मोहीसम्म देखिएको छ ।...
09/06/2026

मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन प्रयोग हुन थालेको छ । बैठकमा मन्त्रीका हातमा डीडीसीको चिजदेखि मोहीसम्म देखिएको छ । 😮

 #महाबिर_पुन विज्ञान, प्रविधि तथा नवप्रबर्तन मन्त्री बन्ने भएका छन् ।
09/06/2026

#महाबिर_पुन विज्ञान, प्रविधि तथा नवप्रबर्तन मन्त्री बन्ने भएका छन् ।

Breaking: गृहमन्त्रीमा   फर्किने भएका छन। आजै ३ बजे सपथ रहेको छ ।😮🇳🇵
09/06/2026

Breaking: गृहमन्त्रीमा फर्किने भएका छन। आजै ३ बजे सपथ रहेको छ ।😮🇳🇵

कानून मन्त्री  #सोविता_गौतमले नागरिकहरुले आफ्नो कानुन आफै बनाउने अभियान सुरु गरेकी छन भने यो अभियानमा अहिले नागरिकहरु धम...
09/06/2026

कानून मन्त्री #सोविता_गौतमले नागरिकहरुले आफ्नो कानुन आफै बनाउने अभियान सुरु गरेकी छन भने यो अभियानमा अहिले नागरिकहरु धमाधम जोडिरहेका छन् ।

Address

Pokhara, Masbar, Kaski
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Samachar Batika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samachar Batika:

Share