Nepal khabar

Nepal khabar The team of nepal khabar is dedicated to provide the news of current situation,polictial state and many more news regarding the country.stay tunned.

श्री गणेशाय नमः विघ्नहर्ता, बुद्धिका देवता, सफलता र शुभारम्भका प्रतीक भगवान श्री गणेश केवल एउटा देवता मात्र होइनन्, उहाँ...
12/05/2026

श्री गणेशाय नमः

विघ्नहर्ता, बुद्धिका देवता, सफलता र शुभारम्भका प्रतीक भगवान श्री गणेश केवल एउटा देवता मात्र होइनन्, उहाँ प्रत्येक श्रद्धालु मनको विश्वास हुनुहुन्छ। कुनै पनि शुभ काम सुरु गर्दा सबैभन्दा पहिले उहाँकै स्मरण गरिन्छ, किनकि जहाँ गणेशको कृपा हुन्छ, त्यहाँ बाधा, डर र असफलताले ठाउँ पाउँदैन।

हात्तीको स्वरूपमा देखिने भगवान गणेशले हामीलाई गहिरो जीवन शिक्षा दिनुहुन्छ। उहाँका ठूला कानले “सबैको कुरा धैर्यपूर्वक सुन” भन्ने सन्देश दिन्छन्, सानो मुखले “कम बोल र राम्रो बोल” सिकाउँछ भने ठूलो पेटले “जीवनका हरेक सुख-दुःखलाई सहज रूपमा स्वीकार गर” भन्ने प्रेरणा दिन्छ। उहाँको प्रत्येक रूप र प्रत्येक चिन्हमा जीवन बदल्ने शिक्षा लुकेको छ।

आजको यो व्यस्त संसारमा मानिसहरू दौडिरहेका छन् । धनको पछि, सफलताको पछि, सपनाको पछि। तर मनमा शान्ति छैन, सम्बन्धमा मिठास छैन, अनि आत्मामा सन्तुष्टि छैन। यस्तो बेला भगवान गणेशको स्मरणले मनलाई शान्त बनाउँछ, आत्मविश्वास बढाउँछ र जीवनलाई सही बाटो देखाउँछ। उहाँले सिकाउनुहुन्छ कि सफलता केवल ठूलो बन्नु होइन, राम्रो मन भएको मानिस बन्नु पनि हो।

हे गणपति बप्पा
हाम्रो जीवनबाट दुःख, भय, असफलता र नकारात्मकता हटाइदिनुहोस्। हरेक घरमा सुख, शान्ति, प्रेम र समृद्धि भरिदिनुहोस्। संघर्ष गरिरहेका प्रत्येक मनलाई आशा दिनुहोस्, हार मानेका हातलाई फेरि उठ्ने शक्ति दिनुहोस्।

गणपति बप्पा मोरया
सबै भक्तजनको जीवनमा भगवान गणेशको कृपा सधैं रहिरहोस्। 🙏

श्री रामभक्त जीको दर्शनले आजको दिन शुभ रहोस् ।मनमा शान्ति, घरमा सुख, अनि जीवनमा सकारात्मक ऊर्जा भरियोस् । आजको बिहान भगव...
11/05/2026

श्री रामभक्त जीको दर्शनले आजको दिन शुभ रहोस् ।
मनमा शान्ति, घरमा सुख, अनि जीवनमा सकारात्मक ऊर्जा भरियोस् ।

आजको बिहान भगवानको आशीर्वादसँगै सुरु गरौँ,
हरेक पाइला सफल बनोस् र हरेक सपना पूरा होस् ।

सबैको दिन मंगलमय, सुखद र शुभ रहोस् ।
जय श्री रामभक्त जी 🙏🙏❤️❤️

शुभ-बिहानि❤️❤️🙏🙏
10/05/2026

शुभ-बिहानि❤️❤️🙏🙏

सुत्ने बेलामा माता पाथीभरा देबिको दर्शन गर्नुहोस् ।❤️❤️🙏🙏
06/05/2026

सुत्ने बेलामा माता पाथीभरा देबिको दर्शन गर्नुहोस् ।❤️❤️🙏🙏

असफल भएको भन्दै सांसद Harka Sampang ले प्रधानमन्त्री B***n Shah को राजीनामा मागेका छन। 😮
05/05/2026

असफल भएको भन्दै सांसद Harka Sampang ले प्रधानमन्त्री B***n Shah को राजीनामा मागेका छन। 😮

शुभ-बिहानि❤️❤️आज मङ्गलबार भगवान गणेश जि को दर्शन गर्नुहोस् ।❤️❤️🙏🙏  ***nshah
05/05/2026

शुभ-बिहानि❤️❤️
आज मङ्गलबार भगवान गणेश जि को दर्शन गर्नुहोस् ।❤️❤️🙏🙏 ***nshah

शुभ-बिहानि❤️❤️🙏🙏आज घरमै बसेर पशुपतिनाथ को दर्शन गर्नुहोस् ।
04/05/2026

शुभ-बिहानि❤️❤️🙏🙏
आज घरमै बसेर पशुपतिनाथ को दर्शन गर्नुहोस् ।

शुभ-बिहानि❤️❤️आज घरमै बसि पशुपतिनाथ को दर्शन गर्नुहोला।❤️❤️
03/05/2026

शुभ-बिहानि❤️❤️
आज घरमै बसि पशुपतिनाथ को दर्शन गर्नुहोला।❤️❤️

शुभ-बिहानि❤️❤️🙏🙏आज घरमै बसि पशुपतिनाथ को दर्शन गर्नुहोस् ।❤️❤️
29/04/2026

शुभ-बिहानि❤️❤️🙏🙏
आज घरमै बसि पशुपतिनाथ को दर्शन गर्नुहोस् ।❤️❤️

28/04/2026

बहिनीको कंकाल बोकेर बैँकमा पैसा झिक्न पुगेपछि (भिडियो)
भारतको ओडिशाका एक ब्यत्तिले आफ्नी मृतक बहिनीको बैंक खाताबाट २० हजार निकाल्न वर्षौंदेखि प्रयास गरिरहेका थिए।
बैंकले खाताको स्वामित्व भएको व्यक्तिलाई फोन गर्न भन्दा, प्रत्येक पटक त्यो मानिसले जवाफ दियो, मेरी बहिनी अब जीवित छैन। उनी आउन सक्दिनन्।
तर बैंकका अधिकारीहरूले उसलाई हरेक पटक बेवास्ता गरे। उनलाई बहिनी जीबित नभएको प्रमाण ल्याउन भनिरहे । त्यसपछि निराश भएर, त्यो मानिसले आफ्नी बहिनीको शव उत्खनन गर्यो र उनी आफ्नी मृतक बहिनी हुन् भनेर प्रमाणित गर्न बैंक गयो। यतिबेला सामाजिक सञ्जालमा उनले मानब कंकाल बोकेर बैँक गएको भिडियो भाईरल भएको छ ।

26/04/2026

भिडियोमा एक जना आमाले बोलेको शब्द शब्द सुन्नुस र प्रतिक्रिया दिनुस् है👇👇 ***nshah

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Nepal khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share