
19/09/2025
🎬✨ भिडियो खिच्ने व्यक्तिको लागि अवसर! ✨🎬
काठमाडौँमा बस्ने,
👉 दिनमा 7–10 वटा छोटा भिडियो खिच्न सक्ने,
👉 आफ्नै क्यामेरा (राम्रो क्वालिटी) प्रयोग गर्न सक्ने,
✅ तपाईंको मेहेनतको उचित कदर गरिनेछ।
💰 आकर्षक रेट + निरन्तर कामको ग्यारेन्टी।
📲 इच्छुकले तुरुन्त WhatsApp मा सम्पर्क गर्नुहोस्!
👉 यो अवसर लामो समयका लागि उपलब्ध छ, नियमित काम गर्नेहरुलाई निरन्तर सहकार्य हुनेछ।