PokharaSports

PokharaSports News and Media

रोनाल्डोले मेसीलाई सम्बोधन गर्दै भनेका छन्- ‘यस कठिन क्षणमा तिमी र तिम्रा प्रियजनहरूलाई न्यानो माया । लियो, बलियो रहनू ।...
12/08/2026

रोनाल्डोले मेसीलाई सम्बोधन गर्दै भनेका छन्- ‘यस कठिन क्षणमा तिमी र तिम्रा प्रियजनहरूलाई न्यानो माया । लियो, बलियो रहनू ।’

पोखरा स्पोर्ट्स । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले बुबाको निधनका कारण कठिन समयबाट गुज्रिरहेका ....

अर्जेन्टिना फाइनलसम्म पुग्यो । तर उनका बुबा खेल हेर्न उपस्थित हुन सकेनन् । मेसीले विश्वकप जितेर ट्रफी बुबालाई देखाउने र ...
12/08/2026

अर्जेन्टिना फाइनलसम्म पुग्यो । तर उनका बुबा खेल हेर्न उपस्थित हुन सकेनन् । मेसीले विश्वकप जितेर ट्रफी बुबालाई देखाउने र अर्को उपाधि उनलाई समर्पित गर्ने चाहना राखेका थिए। तर त्यो पूरा हुन सकेन ।

पोखरा स्पोर्ट्स । अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसीले आफ्नो बुबालाई सम्झिँदै भावुक सन्देश सार्वजनिक गरे....

राखेपले वास्तविकता नबुझी एकपक्षीय रूपमा प्रकाशित समाचारप्रति असहमति जनाउँदै ई–स्पोर्ट्स खेलाडी एसियाली खेलकुदमा सहभागी ह...
12/08/2026

राखेपले वास्तविकता नबुझी एकपक्षीय रूपमा प्रकाशित समाचारप्रति असहमति जनाउँदै ई–स्पोर्ट्स खेलाडी एसियाली खेलकुदमा सहभागी हुन नपाउनुमा परिषद्भन्दा सम्बन्धित संघको सिफारिस र समयमै हुन नसकेको समन्वय मुख्य कारण रहेको विज्ञप्तीमा स्पष्ट पारेको छ ।

पोखरा स्पोर्ट्स । आगामी असोज ३ गतेदेखि जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा नेपालका ई–स्पोर्ट्स खेलाडी सह.....

तीन वर्षपछि निरोशन डिकवेला टेस्ट टोलीमा फर्किएका छन् भने तीव्र गतिका बलर दिलशान मदुशंकाले पनि टोलीमा पुनरागमन गरेका छन् ...
12/08/2026

तीन वर्षपछि निरोशन डिकवेला टेस्ट टोलीमा फर्किएका छन् भने तीव्र गतिका बलर दिलशान मदुशंकाले पनि टोलीमा पुनरागमन गरेका छन् ।

पोखरा स्पोर्ट्स । भारतविरुद्धको टेस्ट सिरिजका लागि श्रीलंकाले १६ सदस्यीय टोली घोषणा गरेको छ । तीन वर्षपछि निरोश....

क्षितिजले दोश्रो जित हात पार्दै सेमिफाईनलमा स्थान पक्का गरेका हुन् । क्षितिजले आज भएको लिगको दोश्रो खेलमा नेपाल पुलिसका ...
12/08/2026

क्षितिजले दोश्रो जित हात पार्दै सेमिफाईनलमा स्थान पक्का गरेका हुन् । क्षितिजले आज भएको लिगको दोश्रो खेलमा नेपाल पुलिसका जीवन आचार्यलाई २१–१३, २३–२१ को जित निकाल्दै सेमिफाईनलमा स्थान पक्का गरेका हुन् ।

पोखरा स्पोर्ट्स । एपिएफका क्षितिज खनाल, पिस फिटनेश क्लबका बिष्णु कटुवाल र नेपाल आर्मीका प्रफुल महर्जन लिनिङ्ग १४...

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार नेपालको राष्ट्रिय खेल भलिबललाई अन्तर्राष्ट्रियस्तरमा विस्तार र प्रवर्द्धन गर्ने ...
12/08/2026

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार नेपालको राष्ट्रिय खेल भलिबललाई अन्तर्राष्ट्रियस्तरमा विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ आयोजना गर्न लागिएको हो ।

पोखरा स्पोर्ट्स । जननेता मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी स्पोर्ट्स एकेडेमीले अन्तर्राष्ट्रियस्तरको प.....

सिरिजका तीनवटै खेल भारतको दिल्लीस्थित अरुण जेटली क्रिकेट रंगशालामा हुनेछन् । पहिलो खेल सेप्टेम्बर १३, दोस्रो सेप्टेम्बर ...
12/08/2026

सिरिजका तीनवटै खेल भारतको दिल्लीस्थित अरुण जेटली क्रिकेट रंगशालामा हुनेछन् । पहिलो खेल सेप्टेम्बर १३, दोस्रो सेप्टेम्बर १५ र तेस्रो खेल सेप्टेम्बर १७ मा हुनेछ ।

पोखरा स्पोर्ट्स । अफगानिस्तानले भारतसँग तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ । अफगानिस्तान क्रि.....

मधेश प्रदेशका सदस्य सचिब शिवजी गुुप्ताले आफूहरु निकै उत्साहित हुँदै बैठकका लागि राजधानी आएको बताउँदै मनोनयको बैधानिकता ब...
12/08/2026

मधेश प्रदेशका सदस्य सचिब शिवजी गुुप्ताले आफूहरु निकै उत्साहित हुँदै बैठकका लागि राजधानी आएको बताउँदै मनोनयको बैधानिकता बारे उठान गर्ने बताए । उनले भने–“राखेपमा रिक्त सदस्यमा मनोनयन आवश्यक छ साथै भोलीको बैठक हाम्रो लागि निकै महत्वपूर्ण छ । तर ऐनको दफा अनुसार नेपाल सरकारको निर्णय हुनुपर्नेमा मन्त्रीस्तरीय निर्णय भएकोले हामीले बैठकमा यो विषय उठान गर्छौँ ।”

पोखरा स्पोर्ट्स । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षसहित सदस्यहरूको मनोनयनमा वैधानिकताको प्रश्न उठेप....

जिल्ला खेलकुद विकास समिति कास्कीले सञ्चालन गर्दै आएको ‘ग्रिन एण्ड क्लिन रंगशाला’ अभियानअन्तर्गत गण्डकी प्रदेशका सुरक्षा ...
12/08/2026

जिल्ला खेलकुद विकास समिति कास्कीले सञ्चालन गर्दै आएको ‘ग्रिन एण्ड क्लिन रंगशाला’ अभियानअन्तर्गत गण्डकी प्रदेशका सुरक्षा प्रमुखसहित विभिन्न सुरक्षा निकायका अधिकारी तथा प्रतिनिधिहरूले बुधबार पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरेका छन् ।

पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर पोखरा रंगशालालाई हरियाली, स्वच्छ र वातावरणमैत्री बनाउन...

अस्ट्रियाको साल्जबर्गस्थित रेड बुल एरिनामा हुने यो खेल नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि शुरु हुदैछ ।
12/08/2026

अस्ट्रियाको साल्जबर्गस्थित रेड बुल एरिनामा हुने यो खेल नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि शुरु हुदैछ ।

पोखरा स्पोर्ट्स । युरोपेली सुपर कपको उपाधिका लागि आज फ्रान्सेली क्लब पिएसजी र इङ्लिस क्लब एस्टन भिल्लाबीच प्रति....

Address

Shivalaya Chowk
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when PokharaSports posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PokharaSports:

Shortcuts

Share