28/05/2026
पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा हडपेर निर्माण भएका भवन टहराहरु भत्काउने कामलाई निरन्तरता दिएको छ । यसै क्रममा आज साविकको पृथ्वीचोक हालको लखनचोकमा विभिन्न राजनितिक दल संग आवद्ध ट्रेड युनियनहरुले ओगटेका भवनहरु भत्काएको छ ।
#पोखरा #महानगरपालिका